एशियन लाइफ इन्स्योरेन्सद्धारा एक लाख रकम मृत्यु दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको जुम्ला शाखाले बीमितको मृत्यु पश्चात मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कात्तिक १३ गते जुम्लाको पातारासी गाउँपालिका वडा न ४ निवासी बीमित डिल बहादुर...


साढे १० प्रतिशत लाभांश दिने ज्योति लाइफको निर्णय, नगद र बोनस दुवै पाइने

काठमाडौं । ज्याति लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ सम्मको सञ्चित मुनाफाबाट पाँच प्रतिशत बोनस शेयर तथा ५.५२ प्रतिशत नगदै...


तीन प्रकारका बीमाको लाइसेन्स खोल्ने तयारी, बीमा समितिबाहिर भटाभट गृहकार्य

काठमाडौं । नेपालमा निर्जिवन बीमा, जीवन बीमा र लघु बीमा व्यवसायको लागि नयाँ लाइसेन्स खुल्ला गर्न गृहकार्य सुरु भएको छ । कतिपय कामहरु बीमा समिति बाहिर भइरहेको छ भने बीमा समितिले छिट्टै नयाँ लाइसेन्स खुल्ला हुने संकेत दिएको छ...


नेशनल लाईफको २ लाख ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २ लाख ८३ हजार ५९७ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीले संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटलको नाममा रहेको २ लाख २५...


सूर्या लाइफको लाभांश प्रस्ताव, कति दिदैछ बोनस र नगद?

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले सो आवको मुनाफाबाट १३.३६८४% लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको कात्तिक १३ गते बसेको संचालक समितिको...


स्वर्गद्धारी नगरपालिकामा बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न, दाबी भुक्तानी झन्झटरहित बनाउन स्थानीयको माग

काठमाडौं । प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिकामा बीमा समितिले आयोजना गरेको बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । समितिका निर्देशक सुशिल देव सुवेदीको अध्यक्षतामा उपनिर्देशक कुन्दन सापकोटा, समितिका सुन्दर प्रसाद शर्माको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ । साथै कार्यक्रममा...


स्थानिय निकायसँग बीमा समिति : सिस्ने गाँउपालिकामा बीमाको पहुँच बढाउन आवश्यक नीति बनाउने

काठमाडौं । रुकुम पूर्वको सिस्ने गाँउपालिका रुकुमकोटमा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमामा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल बाँनिया र राम कोँजुको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि सिस्ने गाँउपालिकाका...


गडवा गाँउपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

काठमाडौं । दाङ जिल्लाको गडवा गाँउपालिकामा बीमा समितिले आयोजना गरेको बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । समितिका निर्देशक सुशिल देव सुवेदीको अध्यक्षतामा उपनिर्देशक कुन्दन सापकोटा, समितिका सुन्दर प्रसाद शर्माको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ । साथै कार्यक्रममा...


धादिङ जिल्लाको धादिङबेसीमा एशियन लाइफको नयाँ शाखा विस्तार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले धादिङ जिल्लाको धादिङबेसीमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नती गरी यस कम्पनीको ४३ औं शाखाको रुपमा विस्तार गरेको छ। कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ ज्यूले शाखा कार्यालयको उद्घाटन गर्दै बीमितको दरदैलोसम्म सहजरुपमा जीवन...


नेपाल लाइफको प्रीमियम भुक्तानी गर्दा दाहालले जीते आइफोन १२

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रीमियम) भुक्तानी इसेवाबाट गर्ने बीमित मध्येबाट पहिलो लक्की ड्र मार्फत विजेतालाई आइफोन १२ प्रदान गरियो । नेपाल लाइफको कार्यालयमा एक कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिएको हो । लक्की ड्र मार्फत छनोट भएका...


मुसीकोट नगपालिकामा बीमा जनचेतना कार्यक्रम, कृषि बीमामा आवश्यक निति तयार पर्ने उपमेयरको प्रतिवद्धता

काठमाडौं । रुकुम पश्चिमको मुसीकोट नगपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमामा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल बाँनिया र राम कोँजुको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि मुसीकोट नगरपालिकाका उपमेयर...


सन नेपाल लाइफको मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफले आफ्ना बीमितको असामयिक निधनपछि आश्रित परिवारलाई मृत्यु दाबी भुक्तानीको रकम हस्तान्तरण गरेको छ । कम्पनीको बीमीत सन्दिप गुरुङको मृत्यु भएकोमा निजको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको हो। वैदेशिक रोजगारीका लागी २०७७ चैत्र मसान्तका दिन...


गुराँस लाइफको साधारण सभा मंसिर १० गते, बुकक्लोज कहिले ?

काठमाडौं । गुँरास लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा मंसिर १० गते कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तीनकुने, काठमाडौंमा भिडियो कन्फ्रेन्सको माध्यमबाट बिहान १० बजे बस्नेगरी आह्वान गरेको हो...


मेट लाइफद्वारा आफ्ना पोखरा र बुटवल कार्यालयहरु शाखा कार्यालयमा रुपान्तरण

काठमाडौं । ग्राहकहरुलाई निरन्तर रुपमा अद्वितिय तथा असाधारण सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ मेटलाइफ नेपालले पश्चिम नेपालमा रहेका आफ्ना कार्यालयहरुमा सुविधाहरु विस्तार गरेको छ । पोखरा र बुटवलजस्ता प्रमुख बजार केन्द्रहरुमा रहेका कार्यालयहरुलाई रुपान्तरण गरि शाखा कार्यालयहरु बनाइएको छ...


सूर्या लाइफ इन्स्योरेन्सले घोषणा गर्यो बोनसदर, अधिकतम ७३ रुपैयाँसम्म दिने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर घोषणा गरेको छ ।कम्पनीको आ.व. २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको कार्तिक ३ गतेको पत्र...


आइएमई लाइफले सातै प्रदेशबाट माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सातै प्रदेशबाट कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै दुई पदमा कर्मचारी आवश्यकता रहेको जनाएको हो । कम्पनीले सातै प्रदेशबाट एरिया ब्रान्च म्यानेजर ७ जना, ब्रान्च इन्चार्ज ३८ जना कर्मचारी माग...


बीमा समितिले ३ वटा प्रदेशका स्थानीय तहमा जनचेतना सम्बन्धी अन्तक्रिया कार्यक्रम संचालन गर्दै

काठमाडौं । बीमा समितिले आजदेखि ३ वटा प्रदेशका स्थानीय तहमा जनचेतना सम्बन्धी अन्तक्रिया कार्यक्रम सुरु गरेको छ । बीमा समितिले उपनिर्देशक केशव प्रसाद दाहाल, निर्देशक सुशील देव सुवेदी र उपनिर्देशक पुनम ज्ञवाली (श्रेष्ठ)को नेतृत्वमा विभिन्न जिल्लाहरुको स्थानीय निकायमा यस्तो...


सिटिजन लाइफद्वारा सहकारी ऋणीको मृत्युदावी बापतको ३० लाख २० हजार रुपैयाँ दाबी भुक्तानी

काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्स बर्दघाट शाखाले सहकारीको ऋणी मृत्यु दाबी भुक्तानी बापत ३० लाख २० हजार रुपैयाँ साना किसान कृषि सहकारी संस्था पन्चनगरलाई भुक्तानी गरेको छ।साना किसान कृषि सहकारी संस्था पन्चनगर र सिटिजन लाइफ इन्स्योरेन्स बिच १८ महिना...


एशियन लाइफको नयाँ बोनसदर सार्वजनिक, न्युनतम ३२ देखि अधिकतम ७५ रुपैयाँ बोनसदर निधारण

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६र७७ को नयाँ बोनसदर घोषणा गरेको छ ।कम्पनीको आ.व. २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको कार्तिक ३ गतेको पत्र...


नयाँ उचाईमा पुग्ने लक्ष्यका साथ सूर्या लाइफको नयाँ लोगो सार्वजनिक

नेपालको जीवन बीमा ब्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाईमा पुग्ने लक्ष्यका साथ सूर्या लाइफइन्स्योरेन्स कम्पनीले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धता र सुदृढ पहिचान कायम गर्ने उद्धेश्यलेपोखराकोMountain Glory Forest Resort मा आयोजित एक भब्य समारोहमा आफ्नो नयाँ लोगोसार्वजनिक गरेको छ...