नेशनल लाइफ इन्स्योरेन्स छिरेको २६ वर्षपछि सिईओ बन्दै सुरेश खत्री

काठमाडौं । मानिसले धैर्यता गरेमा एक दिन समय आउँछ भन्ने कुरा अबको केही दिनपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओ बन्दै गरेका सुरेश प्रसाद खत्रीलाई हेर्नुपर्दछ । २६ वर्ष पहिले एक्जुकेटिभ एसिस्टेन्टबाट जीवन बीमा क्षेत्रमा प्रवेश गरेका खत्री गत पुस...


युनियन लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ ११ मा हुने, शेयरधनीको हात खाली

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आगामी २०७८ साल जेठ ११ गते आव २०७५।०७६ को वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षमा आर्जित मुनाफाबाट लाभांश दिने निर्णय नगरेकाले यस साधारणसभाबाट शेयरधनीहरुले आर्थिक लाभ लिन पाउने छैनन्...


लकडाउनका बीच रिलायन्स लाइफको बीमा व्यवसायमा उल्लेख्य प्रगति, सवा दुई अर्बको जीवन बीमा कोष, मुनाफा २५ प्रतिशतले बृद्धि

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार सो कम्पनीले लकडाउनकै बीचमा उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको देखिएको छ । नयाँ कम्पनीको रुपमा चार...


एलआइसी नेपालका पूर्व कम्पनी सचिव भुजेल नेपालमा लाइफमा, कम्पनी सचिव पदमा लिए शपथ

काठमाडौं । लामो समयसम्म एलआईसी नेपालमा कम्पनी सचिवको रुपमा कार्यरत बिनोद भुजेलले सो कम्पनीबाट राजिनामा दिएका छन् । भुजेलले एलआइसी नेपाल छोडेर नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा हिजो आइतबार शपथ लिएर कार्यभार सम्हालिसकेका छन् । भुजेलले एलआईसी नेपालमा दिएको...


युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेको छ । कम्पनीको वैशााख १६ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि उपासना पौडेललाई नियुक्ति गरेको हो । वैशाख १६ गतेबाट नै...


एकतिहाई कर्मचारीबाट बीमा सेवा सूचारु गर्न निर्देशन

काठमाडौं । सरकारले जारी गरेको निषधाज्ञाको समयमा इजाजतपत्र प्राप्त बीमा कम्पनीहरुलाई बीमा समितिले सेवा प्रवाह गर्न निर्देशन दिएको छ । कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण नेपालमा पनि फैलिएसँगै स्थानीय प्रशासनहरुबाट निषेधाज्ञाको आदेश जारी भएको समयमा इजाजतपत्र प्राप्त बीमा कम्पनीहरुलाई...


३८ बीमा कम्पनीले नौ महिनामा उठाए एक खर्ब १६ अर्ब बीमा शुल्क

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कूल एक खर्ब १६ अर्ब ८८ करोड रूपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले ९३ अर्ब ८६...


एलआईसी नेपालको कम्पनी सचिवमा गिरी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोशन (एलआईसी) नेपालको कम्पनी सचिव तथा कानुन अधिकृत पदमा कार्यरत सुदर्शन गिरी नियुक्त भएका छन् । सो कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा गिरीलाई नियुक्त गरेको हो । साथै यस अघि सो पदमा कार्यरत विनोदकुमार...


‘सुरक्षित जीवन बीमा पोलिसी’ परिमार्जन गर्दै नेपाल लाइफ, बीमा शुल्कमा छुट सुविधा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफले आगामी जेठ १ गतेदेखि लागू हुने गरी सुरक्षित बीमा पोलिसी संशोधन गर्दैछ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सूचना अधिकारी दिग्बिजय सिंहका अनुसार उक्त पोलिसी बन्द गरी जेठ १ गतेदेखि...


गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनी सचिव परिवर्तन गरेको छ । कम्पनीको वैशाख १२ गते आइतबार बसेको संचालक समितिको १६८ औं बैंठकले रिक्त कम्पनी सचिव पदमामा परिपालन विभाग प्रमुखको रुपमा कार्यरत कानून अधिकृत बोधलाल पुरीलाई नियुक्ति गरको...