रिलायन्स लाइफको सञ्चालकमा सरिता भट्ट नियुक्त

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ सञ्चालकमा सरिता भट्टलाई नियुक्त गरिएको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले कम्पनीको स्वतन्त्र सञ्चालक पदमा भट्ट अधिकारीलाई नियुक्त गरिएको कम्पनी सचिव मुना पौडेलले जनाएकी छिन् ।


नेशनल लाइफ र महुली लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ ।बैंकले नेशनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता र महुली लघुवित्तको ५६ हजार २७०...


कनेक्ट आईपिएसबाट १६ बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा पुरस्कार

काठमाडौं । विद्युतीय रकम भुक्तानी गर्ने प्लेटफर्म कनेक्ट आईपिएसले नेपालमा १६ वटा जीवन बीमा कम्पनीमा बीमा शुल्क भुक्तानी गर्दा साप्ताहिक रुपमा पुरस्कार वितरण गर्ने नयाँ स्कीम आजदेखि सुरु गरेको छ । कनेक्ट आईपिएसले आजबाट सुरु गरेको स्कीम अन्तर्गत नेपालमा...


नेपाल लाइफका बीमा अभिकर्ताले कम्पनीमा ज्ञापन–पत्र बुझाए

काठमाडौं । कोरोना महामारीको समयमा बीमा कम्पनीले एजेन्सी म्यानेजर नविकरणको लागि टार्गेट बृद्धि गरेपछि असन्तुष्ट बनेका बीमा अभिकर्ताहरुले संस्थागत रुपमा नै कम्पनीमा ज्ञापन पत्र बुझाएर उक्त टार्गेट बृद्धि फिर्ता लिन माग गरेका छन् । पेशागत बीमा अभिकर्ता संघ नेपाल...


बीमा गरेको महिनादिन नपुग्दै कोरोनाबाट निधन, सिटिजन लाइफद्वारा घरैमा पुगेर १३ लाख दावी भुक्तानी

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको स्वास्थ्य उपचार सम्बन्धी बीमा हुँदैन । तर, जीवन बीमा गरेका बीमित कोरोना भाइरस वा जुनसुकै कारणबाट मृत्यु भएमा बीमा दावी भुक्तानी पाउने व्यवस्था छ । रुपन्देहीमा बीमा गरेकी एक महिनाको महिना...


नेपाल लाइफको सचेतनामुलक भिडियो सार्वजनिकः ‘घरभित्रै बसौं, महामारीलाई जितौं’

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्सी सचेतनामुलक भिडियो सार्वजनिक गरेको छ । कम्पनीले ‘सचेत बनौ ! करोना विरुद्धको यो लडाई घरमै बसेर लडौ’ भन्ने सन्देश सहितको सांगीतिक भिडियो तयार पारेको हो । कोरोना महामारीमा...


रिलायवल नेपाल लाइफले आईपीओ निष्काशन गर्ने

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा असार ४ गते...


आईपिओ निष्काशन गर्ने प्रस्तावसहित, रिलायबल नेपाल लाइफको तेस्रो वार्षिक साधारणसभा असार ४ गते

काठमाडौं । रिलायबल नेपाल लाइफकोे तेस्रो वार्षिक साधारण सभा असार ४ गते हुने भएको छ। साधारणसभाले ६० करोडको आईपिओ निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । सभा उक्त दिन दिउँसो १ बजे ज्ञानेश्वरस्थित प्रधान कार्यालयमा हुने भएको छ ।...


टिकटकबाट बीमा जनचेतना जगाउँदै रिलायन्स लाइफ र प्रभु लाइफ

काठमाडौं । कोरोना महामारीका कारण बीमित, बीमक कम्पनी तथा बीमा अभिकर्ताहरु घरभित्रै थुनिएको अवस्था छ । महामारी रोक्न सरकारले जारी गरेको निषेधाज्ञाको उपयोग गर्दै डिजिटल प्लेटफर्म टिकटकमार्फत बीमाको प्रचार गर्ने अभियानमा बीमा कर्मचारी तथा अभिकर्ताहरु सक्रिय सहभागी हुन थालेका...


युनियन लाइफलाई ६४ करोडको आईपिओ जारी गर्ने बाटो खुल्यो, कहिले आउँदैछ आईपिओ ?

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको ६४ करोड रुपैयाँको आईपिओ जारी गर्ने बाटो आजबाट खुलेको छ । आईपिओ जारी गर्न एक पूर्ण आर्थिक वर्षको वित्तीय विवरण साधारणसभाबाट पारित भएको हुनुपर्ने प्रावधानका कारण लामो समयदेखि रोएिको सो...