लाभांश घोषणाको तयारीसँगै बैंकहरुको शेयरमूल्य बढ्यो, कुनको कति ) (सूचीसहित)
काठमाडौं । सञ्चालित वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । बैंकहरुले लाभांश घोषणा गर्न थालेसँगै शेयरमूल्यमा पनि बृद्धि भएको हो । हालसम्म माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक र सिटिजन्स बैंकले आफ्ना लगानीकर्तालाई...
कृषि तथा पशुपन्छी बीमा र घरबीमालाई योजनावद्ध किसिमले अगाडि बढाउनेगोदावरी नगरपालिकाको प्रमुखको प्रतिवद्धता
नेपाल बीमा प्राधिकरणको आयोजनामा यही असोज ४ गते बिहिबार ललितपुर जिल्लास्थित गोदावरी नगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कृषि तथा पशुपन्छी बीमा र घरबीमालाई योजनावद्ध किसिमले अगाडि बढाउने प्रतिवद्धता...
सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
काठमाडौं । सरकार र शिक्षक महासंघबीच सहमति भएको छ । शिक्षा विधेयकमाथि असहमति जनाउँदै देशभरका शिक्षकहरू काठमाडौं आएर आन्दोलन गरिरहेका थिए । आज सरकार र शिक्षक महासंघबीच सिंहदरबारमा भएको वार्तामा सहमति जुटेको हो । सरकार र शिक्षकबीच सातबुँदे सहमति...
बीमा प्राधिकरणको निर्देशन नै मान्दैनन् बीमा कम्पनी, कर्णाली प्रदेश कार्यालय रित्तो
काठमाडौं । बीमा कम्पनीहरु सहर, बजारतर्फ बढी केन्द्रीत हुँदा कर्णाली प्रदेशमा अझै बीमा कम्पनीहरुको प्रदेश कार्यालय पुग्न सकेको छैन । सरकारले बीमा कम्पनीहरुलाई संघीय संरचनाअनुसार सेवा विस्तार गर्न निर्देशन दिए पनि ग्रामीण इलाकामा उपस्थिति कमजोर देखिएको छ । बीमा...
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र जो बाइडेनबीच भेट भएको हो । भेटमा नेपालको हितमा अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी...
हकप्रद शेयर निष्काशन गर्दै खानी खोला, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच हकप्रद शेयर निष्काशन गर्ने सम्झौता भएको छ । जसका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त भएको हो । सम्झौतामा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे...
शाइन रेसुङ्गा विकास बैंकको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सञ्चालनमा
काठमाडौं । शाइन रेसुङ्गा विकास बैंकले ल्याएको फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर सञ्चालनमा रहेको छ । यसको अवधि असोज १४ गते सकिनेछ । उक्त अफर अन्तर्गत DigiShine बाट ConnectIPS fund transfer गर्ने दुई जना भाग्यशाली बिजेतालाई बैंकले एक...
अबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन टिकट काट्न सकिने
काठमाडौं । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अबदेखि रिकुटेन भाइबरबाट समेत काट्न सकिने भएको छ । बससेवा ट्राभल्स् र रिकुटेन भाइबरबीच एक कार्यक्रमकाबीच अनलाइन बस टिकट काट्न सकिने सेवा दिनेबारे सुम्झौता भएको...
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता कार्यान्वयन गर्नका लागि एक समझदारीपत्रमा बैंक र बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई)बीच हस्ताक्षर सम्पन्न...
७५ रुपैयाँदेखि २ हजार माथिसम्म पाइन्छ लघुवित्त कम्पनीहरुको शेयर (एलटीपी सहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेप्सेमा हरियाली छाएसँगै माइक्रोफाइनान्स उपसूचक २.२९ प्रतिशतले बढेको हो । ७५ रुपैयाँदेखि २ हजार २५ रुपैयाँसम्म लघुवित्त कम्पनीहरुको शेयरमूल्य रहेको छ । बिहीबार माइक्रोफाइनान्स सेक्टरबाट...
सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोश्रो सेल्स कन्भेन्सन सम्पन्न
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरु सहित करिब २०० भन्दा बढी सहभागीहरुको उपस्थितिमा सौराहाको होटल सेभेन स्टारमा दोश्रो सूर्यज्योति सेल्स कन्भेन्सनु भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका...
दोस्रो बजारमा यो साता कस्तो रह्यो बीमा कम्पनीहरुको शेयर कारोबार ? (एलटीपी सहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से ४४ अंकले बढेको छ । उक्त दिन जीवन बीमा उपसूचक १.६७ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.७६ प्रतिशतले बढेका छन् । जीवन बीमा बिहीबार जिवन बीमा क्षेत्रबाट कुल १० कम्पनी कारोबारमा...
एनआईसी एशिया बैंकको बोनस शेयर स्वीकृत, साधारण सभा डाकेसँगै बुक क्लोजको मिति तय
काठमाडौं । नेपाल राष्ट्र बैंकले २९ प्रतिशत बोनस शेयरसहितको लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेसँगै एनआईसी एसिया बैंकले २६ औं वार्षिक साधारणसभा डाकेको छ । उक्त बैंकको सञ्चालक समितिको आज बसेको बैठकले साधारणसभा यही असोज २८ गते काठमाडौं भद्रकालीस्थित...
अवैध अनलाईन जुवा एप ‘फिफिया’ को माध्यमबाट ठगी गर्ने युवती पक्राउ
काठमाडौं । नेपालमा अवैध रहेको फिफिया एपमार्फत अनलाईन जुवा खेलाउने बाहानामा विभिन्न व्यक्तिबाट ११ लाख बढी रुपैयाँ ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं टोखामा बस्दै आएकी २८ वर्षीय...
सिद्धार्थ प्रिमियरको एसपीआइएल डिजीः डिजटल माध्यमबाट सिधैं बीमा दावी, खातामा रकम भुक्तानीः नवराज पराजुली, सहायक महाप्रबन्धक
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पहिलो पटक सञ्चालनमा ल्याएको डिजिटल दावी भुक्तानी सुविधा निकै चर्चामा छ । कम्पनीले सुरुवात गरेको डिजिटल दावी भुक्तानी आम बीमितहरुले जानकारी पाउन र यसको विधि र प्रक्रियाबारे थाहा पाउन जरुरी छ । कम्पनीले...
नेपाल बैैंकको सञ्चालक समितिको अध्यक्षमा डा.चन्द्रबहादुर अधिकारी नियुक्त
काठमाडौं । नेपाल बैैंकको सञ्चालक समितिको अध्यक्षमा डा।। चन्द्रबहादुर अधिकारी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले डा। अधिकारीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष अधिकारीले असोज ४ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष...
बीमा कम्पनीहरुलाई लक्ष्यमा मात्रै नभई गुणस्तरमा पनि ध्यान दिन बीमा प्राधिकरणका अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । आफ्नो लक्ष्यमा मात्र नभई गुणस्तरमा पनि ध्यान दिन बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणबाट यही असोज ४ गते बिहीबार बीरगञ्जमा आयोजित बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा...
बीमा प्राधिकरण र जीवन बीमा अभिकर्ताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय र जीवन बीमा अभिकर्ताहरुबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । प्राधिकरणको कोशी प्रदेश कार्यालयमा असोज ४ गते (बिहीबार) कोशी प्रदेशमा रहेका १४ जीवन बीमा कम्पनीका अभिकर्ता र प्राधिकरणबीच विशेष...
एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त
काठमाडौं । एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका हुन् । उक्त संस्थाको प्रमुख जोखिम अधिकृतको रुपमा कार्यरत विशाल उप्रेतीलेनै सो संस्थाको कम्पनी सचिवको पद सम्हालीरहेका थिए । उनले असोज ५ गते बिहान दिएको राजिनामा संचालक समितिले...
आन्तरिक सूचना चुहाएको आरोपमा धितोपत्र बोर्डद्धारा नेप्सेलाई स्पष्टीकरण पेश गर्न निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले गोप्य सूचना चुहाएको आरोपमा नेप्सेलाई स्पष्टीकरण सोधेको छ । कम्पनीहरुलाई सपष्टीकरण सोध्ने नेप्सेलाई बोर्डले सूचना चुहाएको आरोपमा सपष्टीकरण सोधेको हो ।धितोपत्र बोर्डको सञ्चालक समिति बैठकले स्टक एक्सचेञ्जलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको स्रोतको भनाइ छ...




















