हिमालयन लाइफका अध्यक्ष शुलभ अग्रवालले लिए शपथ
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्ष शुलभ अग्रवालले सोमवार नेपाल बीमा प्राधिकरणको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष सपथ लिएका छन् । शपथ पश्चात प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सफल कार्यभकामना व्यक्त गरेका छन्।कम्पनीका अध्यक्ष शुलभ अग्रवालले कम्पनीको हितमा...
स्थायी र ओभरनाइटबाट पाँच खर्ब १५ अर्ब तरलता उपयोग
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ महिनाको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधामार्फत रु. १ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत रु. ५१३ अर्ब ९१ करोड गरी...
चालु आर्थिक वर्षको ६ महिनामा ७४ अर्ब ९७ करोडको निर्यात, वस्तु आयात कति ?
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा कुल वस्तु निर्यात ७.२ प्रतिशतले कमी आई ७४ अर्ब ९७ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको देशको वर्तमान आर्थिक...
महंगीको वृद्धिदर घट्यो
काठमाडौं। महंगीको वृद्धिदर घटेको छ । २०७९ पुसको तुलना २०८० पुसमा महंगीको वृद्धि दर घटेको हो । गत वर्षको पुसमा ७।२६ प्रतिशत रहेको महंगी दर चालु आर्थिक वर्षको पुसमा ५।२६ प्रतिशतमा सीमित रहेको हो । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको...
ज्यालादर ५.५६ प्रतिशतले बढ्यो
काठमाडौँ । २०८० पुस महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.५६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीमा यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क १०.२७...
चार प्रतिशतले बढ्यो निजी क्षेत्रमा प्रवाहित कर्जा
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ महिनाको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांकअनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु. १९२ अर्ब ६४ करोड (४ प्रतिशत) ले बढेको हो । अघिल्लो वर्षको सोही...
शेयर बजारमा बैंक तथा वित्तिय संस्था र बीमाको हिस्सा ५८ प्रतिशत, अन्य सेक्टरको कति ?
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २७१ पुगेको छ ।नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु पुस मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ ।...
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ३३ अर्ब २२ करोड पुगेको छ ।...
चालु खाता १ खर्ब ६१ अर्बले बचतमा, शोधनान्तर स्थिति कस्तो ?
काठमाडौँ । चालु खाता साढे १ खर्ब बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीमा यस्तो देखाएको हो । चालु आर्थिक वर्षको ६ महिनामा चालु खाता १ खर्ब ६१ अर्ब ६२ करोडले...
विदेशी बिनिमय सञ्चिति १८.९ प्रतिशतले बढ्यो
काठमाडौं । देशमा विदेशी मुद्रा (डलर) सञ्चितिमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखिएको हो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा...
रिक्त रहेको नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्न कार्यविधि बनाउने तयारीमा गठन समिति
काठमाडौं । रिक्त रहेको नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्न सरकारले गठन गरेको सिफारिस समितिको पहिलो बैठक बसेको छ । पहिलो बैठकले अध्यक्षको नियुक्तिको कार्यविधि बनाएर अघि बढ्ने निर्णय गरेको छ। सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ...
२५.३ प्रतिशतले बढ्यो रेमिट्यान्स, छ महिनामा ७ खर्ब ३३ अर्ब भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ३३ अर्ब २२ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखिएको हो ।...
सजिलमान शाक्यको न्याय माग्दै पीडित पक्ष आन्दोलित
काठमाडौं । गत भदौ १५ गते पुल्चोकस्थित स्क्वायर होटलमा स्वीमिङ गर्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्यको न्याय माग्दै पीडित पक्ष आन्दोलनमा उत्रिएका छन् । शाक्यले स्वीमिङ पुल छेउको स्पट लाइटमा छुँदा करेन्ट प्रवाह...
काठमाडौँ महानगरपालिकाका प्रमुख शाहको संयोजकत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ । आज प्रमुखको कार्यकक्षमा बसेको सरोकारवाला कार्यालयका प्रतिनिधिहरुसहितको वैठक समिति गठन गरेको हो । लक्षित वर्गलाई अस्पतालहरुबाट उपलब्ध गराइने...
महुली लघुवित्तको मुनाफा साढे २ करोड माथि, अन्य सूचकमा कस्तो छ प्रगति ?
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ६१ लाख १३ हजार रुपैयाँ नाफा कमाएको छ । चालु आर्थिक वर्षको ६ महिनाको रिपोर्टमा यस्तो देखाएको हो । जुन गत आर्थिक वर्षको तुलनामा १.४५ प्रतिशतले कम हो । कम्पनीले...
मानव अधिकारसँग जोडिएका क्षेत्रमा लागनी अभिवृद्धि गरी जनाताको जीवनस्तरमा सुधार्न सरकार प्रतिबद्धः प्रधानमन्त्री
काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारसँग जोडिएका क्षेत्रमा लागनी अभिवृद्धि गरी जनाताको जीवनस्तरमा सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा लगानी विस्तार गरेर मानव...
हिमालयन लघुवित्तको मुनाफा ६० प्रतिशतले खस्कियो, वितरणयोग्य नाफा ऋणात्मक
काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चाल आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ५२ लाख ५८ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ६०.७१ प्रतिशतले कम हो...
घलेम्दी हाइड्रोपावरको ३२ लाख कित्ता सेयरमा लिलामी दिने आज अन्तिम दिन
काठमाडौँ । घलेम्दी हाइड्रोपावरले माघ ९ गतेदेखि निष्कासन गरेको लिलामीमा सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले ३२ लाख १७ हजार ७२४ कित्ता सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ...
महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न बैंकमा निवेदन दिएपछि बैंकले शेयर बिक्रीमा ल्याएको हो । यस शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ...
एक अर्ब २० करोड रुपैयाँ लगानीको अमरपुर–ढुङ्गेसाँघु १३२ केभी प्रसारण लाइन निर्माण सुरु
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको अमरपुर–ढुङ्गेसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सुरु गरेको छ । झापाको लखनपुरदेखि (दमक सबस्टेसन) अमरपुर सबस्टेसनसम्मको काबेली करिडोर १३२ केभी प्रसारण लाइन...




















