सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
काठमाडौं । शुक्रबार सुनको प्रतितोला ४०० रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख १२ हजार १०० रुपैयाँ र तेजावी सुन १ लाख ११ हजार ५५० रुपैयाँ प्रतितोलाको दरमा कारोबार भइरहेको छ । अघिल्लो...
सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । सुर्यज्योती लाईफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको सुर्यबिनायक शाखाले बीमित सुनिता राईलाई घातक रोग (सीआई) सुबिधा अन्तर्गत बीमा दावी भुक्तानी गरेको हो । कम्पनीले बीमित राईकी बहिनी सन्जु देवान मार्फत कर कट्टा गरी १९...
कर्जा चुक्ता नगरे एनआईसी एशिया लघुवित्तले यी ऋणीहरुको धितो लिलाम गर्ने
काठमाडौं । ३५ दिनभित्र कर्जा चुक्ता नगरे तोकिएका ऋणीहरुको सम्पत्ति एनआईसी एशिया लघुवित्तले लिलाम गर्ने जनाएको छ । उल्लेखित ऋणीहरुलाई तोकिएको समयावधिभित्र कर्जा चुक्ता गर्न संस्थाले आग्रह गरेको छ । समय नाघेमा धितो लिलाम गरिने साथै ऋणी तथा जमानतकर्ताको...
सिटिजन्स बैंक दशै अघि नै लाभांश पारित गर्ने पक्षमा
सिटिजन्स बैंक इन्टरनेशलले दशै अघिनै पारित गर्ने पक्षमा रहेको छ ।बैंकले यस वर्ष ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १४ अर्ब २० करोड...
सानिमा रिलायन्स लाइफद्वारा २० लाख रुपैयाँको दावी भुक्तानी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको मिर्चैया शाखाले २० लाख ६६ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको हो । कम्पनीले एक कार्यक्रम गरी सर्लाहीको ईश्वरपुर नगरपालिका ७ का नवीन कुमार यादवको परिवारलाई...
कर्जा चुक्ता नगरे ग्लोबल आइएमई बैंकले यी सम्पत्ति लिलाम गर्ने
काठमाडौं । ३५ दिनभित्र कर्जा चुक्ता नगरे ग्लोबल आइएमई बैंकले उल्लेखित ऋणीहरुको धितो लिलाम गर्ने भएको छ । सूचनामा तोकिएको ऋणीहरुलाई बैंकले ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । उक्त समयावधिभित्र पनि कर्जा चुक्ता नगरेको खण्डमा ऋणी...
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु नेपालको प्रमुख एजेन्डाः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन् । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन लागिपरेको विश्व...
अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद थप
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ । आवेदकले असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले असोज ७ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा...
एआईआईबीको बैठकमा सहभागी हुन अर्थमन्त्री महत इजिप्ट प्रस्थान
काठमाडौं । एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) को बैठकमा सहभागी हुन अर्थमन्त्री डा. प्रकाशशरण महत इजिप्टको राजधानी कायरो प्रस्थान गरेका छन् । महतले एआईआईबीको गभर्नरको हैसियतमा बैठकमा सहभागी हुनेछन् । महतसँगै राजस्वसचिव डा. रामप्रसाद घिमिरे र अन्तरराष्ट्रिय आर्थिक सहायता...
एलआईसी नेपालका डिसीईओ वर्णवालको पदावधि समाप्त
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृतको पदाबधि समाप्त भएको छ । कम्पनीका डिसीईओ टी वर्णवालको पदावधि भदौ २५ गते समाप्त भएको जनाएको छ ।
सिटिजन लाइफद्धारा संस्थापक शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुलाई शेय रअभौतिकीकरण गर्न आग्रह गरेको छ। शेयर सीडीएससीमा दर्ता तथा नेप्सेमा सूचीकरणको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ। त्यसका लागि संस्थापक सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गर्नुपर्ने कम्पनीले जनाएको छ। भौतिक रुपमा जारी गरेको...
स्टार हस्पिटलले ४० लाख कित्ता आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाडौं । स्टार हस्पिटल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अगाडी बढाएको छ । हस्पिटलले आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । एक कार्यक्रममा स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख...
कालिका सेक्युरिटिजको बुटवल शाखा संचालनमा
काठमाडौं । कालिका सेक्युरिटिज प्रालि (शेयर ब्रोकर नं.४६) ले असोज ४ गतेदेखि बिधिवत रुपमा आफ्नो शाखा कार्यलय बुटवलबाट कारोबार सुरु गरेको छ । आफ्नो कम्पनीको ब्यवसाय प्रवर्धन गर्नका लागि देशका बिभिन्न ठाउँहरुमा रिमोट वर्क स्टेशन र शाखा कर्यालयहरु स्थापना...
लाभांश प्रस्तावसहित सिटिजन्स बैंकको साधारण सभा आह्वान, बुकक्लोज कहिले ?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयले सभा असोज २६ गते अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजे आह्वान गरेको हो । सभाले हाल कायम चुक्ता पूँजीको...
सोनापुर मिनरल्सले सर्वसाधारणलाई असोज १४ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । सर्वसाधारणलाई सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले असोज १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न...
बीमा शुल्क लिने-दावी भुक्तानी नदिने सलिकोको कार्यशैलीले बदनाम बन्दै सिंगो निर्जीवन बीमा क्षेत्र
समाचार टिप्पणी सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ब्राण्डिङ नाम हो सलिको । पुरानो सगरमाथा इन्स्योरेन्स कम्पनी सगरमाथाको बीमितलाई दावी भुक्तानी दिने छापबाट बच्न सलिको बनाए पनि पुरानै व्यवहार नछोडेपछि सलिको ब्राण्ड पनि बद्नाम बन्न थालेको छ । यहाँ कुरा सलिको ब्राण्डको...
‘‘भ्रष्टाचार विरुद्धको सुशासन प्रवद्र्धनको चुनौती ’’ विषयक विचार गोष्ठी सम्पन्न
काठमाडौं । नेपाल बुद्धिजीवी संगठनको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ हलमा ‘‘भ्रष्टाचार विरुद्धको सुशासन प्रवद्र्धनको चुनांैती’’ विषयक विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि गृह तथा उप–प्रधानमन्त्री नारायणकाजी श्रेष्ठले हाम्रो पुर्खाको कारण साम्राज्यवादी, उपनिवेश कहिल्यै...
नेप्सेमा सूचीकृत २४ कम्पनीलाई कारवाही गर्दै धितोपत्र बोर्ड, कुन-कुन कारवाहीमा पर्दैछन् ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न २४ कम्पनीलाई कारवाही गर्ने भएको छ ।नेप्सेमा सूचीकृत २४ वटा कम्पनीले आर्थिक वर्ष २०७९÷०८० को चौथो त्रैमासिक वित्तीय विवरण समयमा नै पेस नगरेका कम्पनीहरुलाई कारवाही गर्ने भएको छ । तीनवटा विकास बैंक, २...
अरुण – ३ जलविद्युत आयोजनामा भएको अवरोधका बिरुद्ध इप्पानको गम्भीर ध्यानाकर्षण
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले संखुवासभामा निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत आयोजना निर्माणमा भइरहेको अवरोधप्रति गम्भीर ध्यानाकर्षण गरेको छ । विदेशी लगानीमा निर्माणाधिन आयोजनामा भइरहेको यस प्रकारको अवरोधले नेपालको जलविद्युत विकासमा विदेशी लगानीलाई...
कोका–कोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ क्याम्पेन
काठमाडौं । कोका कोला नेपालले ‘चिल एन विन’ को अपार सफलता पछि “चिल एन विन २.०” क्याम्पेन फेरी लिएर आएको छ । यो क्याम्पेनले ग्राहकहरूलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइक लगायतका...




















