गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको तीन दिने बीमा अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले तीन दिने बीमा अभिकर्ताहरुलाई तालिम सम्पन्न भएको छ । भदौ २४ गतदेखि सुरु भएको कार्यक्रम २६ गते सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले धनकुटा शाखा कार्यालयमा आधारभुत अभिकर्ता तालिम सञ्चालन गरेको थियो...
त्रिभुवन विमानस्थलबाट थप १ केजी सुन बरामद
काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप १ केजी सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलिले भन्सार जाँचपास भएर ट्याक्सी क्षेत्रमा आइसकेको सुन बरामद गरेको हो । प्रहरीका अनुसार सुन बोक्न प्रयोग गरिएका ट्याक्सी चालक...
नयाँ कम्पनी अनलाइनबाट दर्ता गर्ने व्यवस्था असोज १५ गतेबाट पूर्णरुपमा लागू हुँदै
काठमाडौं । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी दर्तालाई अनलाइनका माध्यमबाट गर्न लागिएको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ । “नयाँ कम्पनी अनलाइनबाट दर्ता गर्ने व्यवस्था असोज १५ गतेबाट पूर्णरुपमा लागू हुँदैछ । नवीकरण भने...
एलआईसी नेपालले यो साता ८६ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिँदै
काठमाडौं । एलआईसी नेपालले हकप्रद शेयर धितोपत्र बोर्डमा पठाउने तयारी गरेको छ ।बीमा कम्पनीहरुको नियामक निकायबाट स्वीकृती पाईसकेको एलआईसी नेपालले रेटिङ सकिसकेको र बोर्डमा पठाउने अन्तिम तयारी गरिरहेको जनाएको छ । कम्पनीले यो साता नै बोर्डमा हकप्रद शेयर निष्काशनको...
सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँडको मिति तय, कतिको होला हात खालि ?
काठमाडौं । सर्वसाधारणलाई निष्काशन गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँडको मिति तय भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ भदौ २८ गते (बिहीबार) दिउँसो २ बजे बाँडफाँड हुने भएको छ । साथै, २८ गते...
‘नेप्से–३० इन्डेक्स’ औपचारिक रुपमा सञ्चालन गर्न बोर्डको स्वीकृती, कहिलेदेखि कार्यान्वयनमा आँउला ?
काठमाडौं । नेप्से ले नयाँ परिसूचक ‘नेप्से–३० इन्डेक्स’ को परीक्षण सुरु गरेको करिब २ महिनापछि औपचारिक रुपमा सञ्चालन गर्ने बाटो खुलेको छ । नेप्से यो व्यवस्था चाठ लामो समयदेखि रोकिरहेको ‘नेप्से–३० इन्डेक्स’लाई सोमबार बसेको सञ्चालक समिति बैठकले ‘नेपाल स्टक...
बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा आज सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षा गर्नका लागि बीमा आवश्यक...
थ्रीस्टार हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा सामान्य गिरावट आएको छ । कारोबारको अघिल्लो दिन उच्च अंकले बृद्धि भएको शेयर बजार आज १९ दशमलव ४२ अंकले घटेर १९६७ दशमलव ५७ को विन्दुमा कायम भएको छ । शेयर...
नेप्से १९ अंकले घट्यो, म्युचुअल फण्ड बाहेक सबै उपसूचक राताम्मे
काठमाडौं । हिजो सुधारको संकेत देखिएको नेप्से आज पुन घटेको छ । नेप्से १९।४२ अंकले घट्दा १९६७।५७ को विन्दुमा कायम भएको छ । सूचीकृत २७६ कम्पनीहरुको ३९ लाख १६ हजार १ सय ६१ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब...
सामलिङ पावरसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा सामान्य गिरावट आएको छ । कारोबारको अघिल्लो दिन उच्च अंकले बृद्धि भएको शेयर बजार आज १९ दशमलव ४२ अंकले घटेर १९६७ दशमलव ५७ को विन्दुमा कायम भएको छ । शेयर...
नेपाल एसबीआई बैंक सहित आज यी कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता
काठमाडौं । हिजो सुधार देखिएको नेप्से आज घटेको छ । नेप्से ओरालो लाग्दा एसबीआई बैंकको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, शिवम सिमेन्टस, एभरेष्ट बैंक, आइएमई लाइफ, सोल्टि होटल, साल्टि होटल, साल्ट टेडिङ, नबिल बैंक, हिमालयन लाइफ, नेशनल लाइफ...
सानिमा रिलायन्स लाइफको तीज क्वीन प्रतियोगिता सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कमपनी लिमिटेडले धरान र पानवारी शाखाले संयुक्त रुपमा महिलाहरुलाई लक्षित गर्दै शुक्रबार धरानमा तीज बिशेष कार्यक्रम सम्पन्न गरेको छ । धरान शाखा प्रमुख कृष्ण कुमार चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन क्षेत्र प्रमुख थिरलोचन...
चुक्ता पुँजी र आवश्यक पूर्वधार जुटाउन नसक्दा संचालनमा आउन सकेन तीन लघु बीमा कम्पनी, प्राधिकरण मौन
काठमाडौं । लघु बीमा कम्पनीले न्यूनतम पुँजी पुराउन र आवश्यक पूर्वधार जुटाउन नसक्दा संचालनमा आउन सकेको छ।पुँजीपुराउन र आवश्यक पूर्वधार जुटाउन नसक्दा पनि नियामक निकाय नेपाल बीमा प्राधिकरण मौन नै बसिरहेको छ । प्राधिकरणबाट लघु बीमा व्यवसाय सञ्चालन गर्ने...
‘आइएमई लाइफ सवल जीवन बीमा योजना’मा पाइन्छन् यस्ता सुविधा (भिडियोसहित)
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘आइएमई लाइफ सवल जीवन बीमा योजना’मा विभिन्न सुविधा रहेका छन् । कम्पनीले ‘सबैको चाहाना, हरेक पुस्तामा सुरक्षाको भावना आइएमई लाइफ सवल जीवन बीमा योजना’ भन्ने नाराका साथ यो योजना बीमितमाझ ल्याएको जनाएको...
नेपाली राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशनः नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नुस्
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् । श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको समाधान सम्बन्धी दुई दिवसीय अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली...
साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन
काठमाडौं । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो । लामो समयदेखि पत्रकारितामा सक्रिय पराजुलीका दर्जनौं पुस्तकहरू प्रकाशित छन् । पछिल्लो समय...
४१ प्रतिशत लाभांश दिने क्षमता भएको एभरेष्ट बैंकमा झुम्मिए लगानीकर्ता, यस्तो छ कारण
काठमाडौं । एभरेष्ट बैकले लाभांश घोषणा गर्ने अन्तिम तयारी गरेको बेला बैंकको शेयरमा लगानीकर्ताहरु झुम्मिन थालेका छन् । केन्द्रिय बैंकले एभरेष्ट बैंकलाई गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्न स्वीकृती प्रदान दिएको खबर बाहिरिएसँगै यी दुई बैकलाई राष्ट्र...
ग्लोबल आइएमई बैंकको लकर सेवा स्थानान्तरण
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले न्युरोडमा रहेको लकर सेवा स्थानान्तरण गर्ने भएको छ । बैंकले रन्जना गल्ली, मारवाडी सेवा समितिको ठिक अगाडीको भवनबाट प्रदान गरिंदै आएको लकर सेवा स्थानान्तरण गर्न लागेको हो । बैंकका अनुसार असोज ३ गते...
सुवास नेम्वाङको अन्त्येष्टिको दिन सरकारले सार्वजनिक विदा दिने निर्णय
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिको दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ।मंगलबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले नेम्वाङलाई राजकीय सम्मान दिने र अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो। नेम्वाङको मंगलबार हृदयघातबाट निधन भएको थियो। बालुवाटारस्थित निवासमै...
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आनी छोइङ्ग ड्रोल्मा फाउन्डेसनको करिब २ करोड रुपैयाँ सहयोग
काठमाडौं । नेपालको कुल जनसंख्याको ३६ प्रतिशतभन्दा बढी संख्यामा रहेका बालबालिकाहरूलाई सुलभ रुपमा गणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा बाल स्वास्थ्यका विषयमा अनुसन्धान गर्ने उद्देश्यले गैर नाफामूलक संस्थाका रूपमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को स्थापना भएको हो ।...




















