इभीले भरिंदै नेपाली बजार, के कर बढ्ने त्रासले आयात बढेको हो ?

काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारी (कार, जीप र भ्यान) आयातमा उल्लेख्य वृद्धि भएको छ । नेपाली बजारमा विद्युतीय आकर्षण थपिएसँगै आयातमा निरन्तर वृद्धि भइरहेको हो । आवश्यक पूर्वाधार बन्दै गएपछि इभीका प्रयोगकर्ता बढेका बताइन्छ । नेपाली...


सेबोनमा नेतृत्वको अलमल, १३ ठूला कम्पनी लामो समयदेखि आईपीओ स्वीकृतिको पर्खाइमा

काठमाडौं । रमेश हमालको कार्यकाल सकिएपछि नेतृत्व चयनमा अलमल भइरहेको नेपाल धितोपत्र बोर्ड (सेबोन)मा डिश मिडियासहित १३ ठूला कम्पनी लामो समयदेखि आईपीओ स्वीकृतको पालो कुरिरहेका छन् । सेबोनमा ति कम्पनीहरुले १३ अर्ब ५५ करोड ७२ लाख ९६ हजार ५६५...


गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी

काठमाडौं । गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी चयन भएका छन्। कम्पनीको साधारण सभा पश्चात नव नियुक्त संचालक सहित बसेको पहिलो संचालक समितिको बैठकले मुनकर्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । सभाले संस्थापक समुहबाट दिलीप कुमार मुनकर्मी र जेनी...


लक्ष्मी टेक्नो प्लाष्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग

काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता शेयर प्रिमियम थप गरी निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्न बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई...


सम्पत्ति बीमामा कम्पनीहरुको बदमासी, प्राधिकरणको चेतावनी

काठमाडौं ।नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशन रहेर काम गर्ने बीमा कम्पनीहरुलाई चेतावनी दिएको छ । सम्पत्ति बीमा निर्देशिका २०८० बमोजिम काम नभएको भन्दै नेपाल बीमा प्राधिकरणले कम्पनीहरुलाई ऐन अनुसार काम गर्न निर्देशन दिएको सो बमोजिम काम नगरे कारवाही...


रिलायबल नेपाल लाइफद्वारा बीमा दाबी भुक्तानी, बिमीतको आश्रित परिवारमा राहत

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सुर्खेत शाखाले सोमबार एक कार्यक्रम गरी मृतक राम बहादुर घर्तीकी श्रीमती काशीमाया घर्तीलाई १४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । आर्थिक अवस्था कमजोर भएको गरिब परिवारमा बीमावापत १४ लाख रुपैयाँ पाउँदा...


आइएमई पे ‘एचआरएम नेपाल कर्पाेरेट एक्सिलेन्स’ अवार्डबाट सम्मानित

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ‘एचआरएम नेपाल कर्पाेरेट एक्सिलेन्स’ अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट ‘आइएमई पे’ उक्त अवार्डबाट सम्मानित भएको हो । आइएमई पेका प्रमुख...


अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोल्ने सरस्वती खड्का प्रहरी नियन्त्रणमा

काठमाडौँ । अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी उक्त आरोपमा कागेश्वरी मनोहरा नगरपालिका–२की ४० वर्षीया सरस्वती खड्कालाई पक्राउ गेको हो । उनले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा...


रविलाई साइजमा ल्याउन भारतले यस्तोसम्म गर्‍यो, सहकारी ठगीको आरोप नियोजित

काठमाडौं । छोटो समय मै संघीय संसदमा राष्ट्रिय दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अस्तित्व स्वीकार्न नमानेको छिमेकी भारतले पार्टी सभापति रविलामिछानेलाई साइजमा ल्याउन अनेक प्रयोग गरेको तथ्य खुलेको छ । रास्वपा तथा पार्टी सभापति लामिछानेलाई मठार्न भारतले मिडिया...


रिलायन्स स्पिनिङ मिल्सको कट अफ प्राईस तोकियो, सर्वसाधारणलाई आईपीओ भर्न कति चाहिने ?

काठमाडौं । बुक बिल्डिङ विधिबाट निष्कासन भएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आइपीओमा योग्य संस्थागत लगानीकर्ताहरुले पेश गरेको बोलपत्र आज खोलिएको छ । योग्य संस्थापक लगानीकर्ताले पेश गरेको बोलपत्रमार्फत यस कम्पनीको कट अफ मूल्य ९१२ रुपैयाँ निर्धारण हुने प्रारम्भिक नतिजाले...


गरिमा डिबेन्चरको शेयरमूल्यमा नेगेटिभ सर्किट, अन्य कुनको घट्यो सर्वाधिक?

काठमाडौं । सोमबार नेप्सेमा सूचीकृत ८६ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज गरिमा डिबेन्चर, २०८५ को शेयरमूल्य नकारात्मक सर्किट लेभलमा घटेको हो । त्यस्तै, आज ज्योति विकास बैंक बोण्ड २०८७ को ७.४७ प्रतिशतले शेयर भाउ घटेको छ । त्यसैगरी...


सेयर बजारमा सुधारको यात्राले पायो निरन्तरता, कारोबार समेत वृद्धि, दरिलो बन्दै लगानीकर्ताको मनोबल

काठमाडौँ । सेयर बजारमा उकालो यात्राले आज पनि निरन्तरता पाएको छ । आइतबार दोहोरो अकंले वृद्धि भएको बजारले आज सुधारको यात्रामा निरन्तरता पाएको हो । ब्याजदर घट्दोक्रममा छ । अर्थतन्त्रका सूचकहरु पनि विस्तारै सुधार भइरहेका छन् । विशेषगरी अर्थतन्त्रको...


तीन कम्पनीको शेयरमा पोजेटिभ सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?

काठमाडौं । सोमबार नेप्सेमा सूचीकृत १५० कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज युनियन, अरुण भ्याली र मिड सोलु हाइड्रोपावरको शेयरमूल्य पोजेटिभ सर्किट लेभलमा बढेको हो । यस दिन बिन्ध्यावासिनी हाइड्रोपावर, अप्पर स्याङ्गे हाइड्रोपावर र समाज लघुवित्तको शेयरमूल्य क्रमशः ८.७०,...


मन्दिर दर्शन गर्दै हिँडेका दुर्गा प्रसाईं र पूर्वराजा ज्ञानेन्द्रबीच केराघारीमा भेट

काठमाडौं । काठमाडौंका विभिन्न पीठहरुको दर्शनपछि नागरिक बचाउ अभियन्ता दुर्गाप्रसाइले पुर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् । राति सपनामा गोरखनाथको दर्शन पाएको भन्दै उनले चाँडै मुलुकले नरेश पाउने’ संकेत प्राप्त भएको भनी फेसबुकमा स्टाटस लेखेकै दिन पूर्वराजा भेटेका हुन्...


हिमालयन रिमा झुम्मिए लगानीकर्ता, अन्य यी १० कम्पनीको उच्च कारोबार

काठमाडौं ।  नेप्सेमा आज हरीयाली छाएको छ । नेप्से उकालो लाग्दा आज पनि हिमालयन रि इन्स्योरेन्समा नै लगानीकर्ताको आकर्षण बढेको छ। त्यस्तै, डाङी गुप्र, हाथवे, एनआरएन इन्फास्क्चर, नेपाल पुनर्बीमा, अपी पावर, युनियन हाईड्रोपावर, सोनापुर, हिमालयन डिष्टिलरी, युनाईटेड मोदी हाईड्रोपावरको...


एकल बीमा पोलिसीबाट पछाडि हट्दै बीमा कम्पनीहरु, एकल बीमा कारोबार १२ प्रतिशतले घट्यो (तथ्याङ्कसहित)

काठमाडौं । गत आर्थिक बर्षमा १ अर्ब १८ करोड रुपैयाँ एकल बीमाशुल्क शुल्क आर्जन गरेको जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको तुलनामा घटाएको छ।चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड रुपैयाँ एकल बीमाशुल्क उठाएको छ।हाल सञ्चालनमा रहेका...


जीवन बीमा कम्पनीको बीमा ब्यवसाय सुदूरपश्चिममा वृद्धि हुँदा कर्णालीमा भने घट्यो, अन्य प्रदेशमा कस्तो छ अवस्था ?

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा सुदूरपश्चिम प्रदेशबाट बीमा शुल्क आर्जन सर्वाधिक वृद्धि हुँदा कर्णाली प्रदेशमा भने घटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार यस्तो देखाएको छ । पछिल्लो समय कर्णाली प्रदेशमा बीमा कम्पनीहरुले जनचेतना मुलक कार्यक्रमलाई...


भोलि ललितपुरका यी स्थानहरुमा विद्युत सेवा अवरुद्ध हुने

काठमाडौँ । भोलि अर्थात् माघ १६ गते ललितपुरका केहि स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । लगनखेल वितरण केन्द्रको कार्यक्षेत्र भित्र पर्नेस्थानहरुमा भोलि विहान ११ बजे देखि १ बजे विद्युत सेवा अवरुद्ध हुने भएको हो । लगनखेल वितरण...


प्रभु महालक्ष्मी लाइफद्वारा बीमा दावी भुक्तानी, विश्वकर्माका आश्रित परिवारमा राहत

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कटारी शाखाले आइतबार एक कार्यक्रम गरी मृतक गंगा बहादुर विश्वकर्माको छोरा इश्वर विश्वकर्मालाई चार लाख हजार ६०० रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । न्यून आय भएका गरिब परिवारमा चार लाख रुपैयाँ बीमा...


राष्ट्र बैंकले ग्लोबल आईएमई र प्रभु बैंकको सिईओ सहित संचालकलाई गरायो सचेत

काठमाडौं । ग्लोबल आईएमई र प्रभु बैंकको सिईओ सहित संचालकलाई नेपाल राष्ट्र बैंकले सचेत गराएको छ । राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकलाई प्रिमियम बढाएर बढी ब्याज असुल गरेको, राष्ट्र बैंकको निर्देशनबमोजिम प्रिमियम फिर्ता नगरेको, कर्जा दुरुपयोग भएको, खराब कर्जा...