रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली बुकक्लोज गर्दैछ। आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश...
धरहराको भवनको पहिलो तलामा आइतबारदेखि सवारी साधन पार्किङ खुला
काठमाडौं । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि सवारी साधन पार्किङ खुला हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा पार्किङ सहज बनाउन धरहरासँगैको भवन खुला गर्न लागिएको हो । महानगर...
हालसम्म कति वाणिज्य बैंकले घोषणा गरे लाभांश ?
काठमाडौं । २० वटा वाणिज्य बैंक मध्ये १२ वटाले शेयरधनीहरुलाई लाभांश वितरण गरे । तर, अहिलेसम्म लाभांश वितरण गर्न नसक्ने बैंक ६ पुगेका छन् । लाभांश घोषणा गर्न अब नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कृषि विकास बैंक मात्र छन्...
बाराही हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने, बिक्रि प्रबन्धक नियुक्त
काठमार्डौं । बाराही हाइड्रोपावरले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीको मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो। कम्पनीले १स्१ को अनुपातमा शतप्रतिशतले हुन आउने २५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र...
प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न मारुती सिमेन्ट्स धितोपत्र बोर्ड पुग्यो
काठमाडौं । मारुती सिमेन्ट्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १७७ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २७७ रुपैयाँमा शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले आयोजना प्रभावित...
आईएमई लाइफको ब्राण्ड एम्बेसडरमा कलाकारद्धय दिपक राज गिरी र दिपा श्री निरौला नियुक्त
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेसडरमा कलाकार दिपक राज गिरी र दिपा श्री निरौला नियुक्त भएका छन् । २०८० साल माघ १२ गते शुक्रबारको दिन पोखरास्थित कुटी रेसोर्टमा आयोजित अन्तर्राष्ट्रिय स्तरको अभिकर्ता तालिम कार्यक्रमका बीच दिपक राज...
अप्पर तामाकोशीको हकप्रद शेयर लिलामीको बाँडफाँड एक साता लम्बियो, लिलामीमा नपरेका आवेदकको रकम कहिलेसम्म फिर्ता आउँला ?
काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको नबिकेको हकप्रद शेयरको लिलामीमा भाग लिएका लगानीकर्ताले अझै एक हप्ताभन्दा बढी कुर्नुपर्ने देखिएको छ । अप्पर तामाकोशीको लिलामी शेयरको बिक्री प्रबन्धक रहेको नागरिक लगानी कोषका अनुसार शुक्रबारसम्मै आवेदनसँगै बुझाएको चेकहरु क्लियरिङ गर्ने काम जारी...
३ वाणिज्य बैंक, २ विकास बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारवाहीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वाणिज्य बैंक, २ विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । नियम उल्लंघन गरेको भन्दै प्रभु, ग्लोबल आइएमई र हिमालयन बैंकका साथै मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलाइन्स फानाइन्सलाई...
युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीद्धारा बार्षिक साधारणसभा घोषणा, बोनस शेयरका लागि बुक क्लोज कहिले ?
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३० औं बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आव २०७९।८० को बार्षिक साधारणसभा आगामी फागुन ६ गते आइतबार अनमोल ब्याङ्क्वेट काठमाडौंमा ३० औं बार्षिक साधारणसभा आह्वान गरेको हो । युनाइटेड इन्स्योरेन्स...
पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गर्ने नुवाकोटका न्यौपाने पक्राउ
काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा नुवाकोट लिखु गाउँपालिका ४ का २४ वर्षीय रोजिन न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । न्यौपानेले ७ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक...
थ्रीस्टार हाइड्रोपावरको सेयरको लकइन समाप्त
काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयरको लकइन समाप्त भएको छ। सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयरको लकइन समाप्त भएको हो । कम्पनीले गत पुस १८ गतेबाटनै सामूहिक लगानीकोषको स्वामित्वमा रहेको ३६ हजार ९३८ कित्ता शेयरको लकइन समाप्त भैसकेको जानकारी दिएको...
विमानस्थल कुटाकुट प्रकरण : सुरुमा प्रहरीलाई हान्ने मोक्तानले यसअघि सेवाग्राहीलाई गरेका थिए हातपात, सुन तस्करसँग पनि साँठगाँठ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीच भएको कुटाकुटबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले वक्तव्य जारी गर्दै घटनाको आवश्यक जाँचबुझ गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय...
बरुण इन्भेष्टमेन्टले २४ करोड ७५ लाखको आइपीओ ल्याउँदै, बोर्डमा दियो आवेदन
काठमाडौँ । बरुण इन्भेष्टमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख ७५ हजार कित्ताबराबरको २४ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ...
कटन क्यान्डीमा अखाद्य रङ्ग, बजार अनुगमनलाई सशक्त बनाउन उपप्रमुख डंगोलको निर्देशन
काठमाडौँ । काठमाडौंँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, बालबालिकाका लागि खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गरेकिछन् । बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन क्यान्डी (मिठाइ) महानगरपालिकाको वडा नं. ७ चावहिल चोकबाट नमूना संकलन गरेर महानगरपालिकाको कृषि तथा पशुपन्छी...
मारुती सिमेन्ट्सले प्रिमियममा आइपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौँ । मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले कुल १ करोड १६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले...
सहकारी ठगी गरेर फरार ढोरपाटनका मेयर नेपालीलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’
काठमाडौं । सहकारी ठगी गरेर फरार बागलुङको ढोरपाटनका मेयर तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न प्रहरीले ‘रेड कर्नर नोटिस’ निकालेको छ । बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकहरुको ३५ करोड गरी करिब २...
सेयर बजारबाट ६ महिनामा उठ्यो १ अर्ब ८९ करोड पुँजीगत लाभकर, लगानीकर्ताले २ करोड ७३ लाख तिरे जरिवाना
काठमाडौँ । सेयर बजारबाट चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा महिनामा १ अर्ब ८९ करोड ३९ लाख ३३ हजार ३५ रुपैयाँ पुँजीगत लाभकर सङ्कलन भएको छ । सीडीएससीका अनुसार पुस मसान्तसम्ममा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट...
हुण्डी कारोबार गरेको भन्दै दुर्गा प्रसाईंका भाई युवराज र बौद्ध बस्ने विश्वास राई पक्राउ
काठमाडौं । हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाटै २ जनालाई पक्राउ गरेको छ । काठमाडौं अनामनगरका युवराज प्रसाईँ र सुनसरी घर भइ काठमाडौंको बौद्ध नयाँबस्ती बस्ने विश्वास राई छन् । प्रसाईं नागरिक बचाउ अभियानका अभियन्ता दुर्गा प्रसाईंका भाई हुन्...
अटो लोन कर्जामा जोखिम भारलाई १०० प्रतिशत कायम गर्न नाडाको प्रधानमन्त्रीसँग माग
काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु संग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु बारे संक्षिप्त...
विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट, चेक गरेको निहुँमा सुरु प्रहरी कुट्ने अध्यागमनका कर्मचारी
काठमाडौं । त्रिभुवन विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट भएको छ । अध्यागमन अधिकृत छायाँलाल मोक्तानले विमानस्थलको अराइभलबाट डिपार्चरतिर जादै धेरै सर्च गरेको भन्दै प्रहरीलाई हानेपछि विवाद भएको थियो । अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल...



















