सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क र मुनाफा दुबै बढ्यो, जीवन बीमाकोषमा १२ अर्ब रकम संचिती

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो त्रैमासको अवधिसम्ममा २ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्ज २ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको दोस्रो...


विष्णु पौडेल र जनार्दन शर्माले तीन वर्षमा ध्वस्त पारेको अर्थतन्त्र डा. महतले १० महिना लगाएर लयमा फर्काउँदै, फेरि होला त गुल्जार ?

काठमाडौं । कुनै समय थियो, राति नौ बजिसक्दा पनि चहलपहल उस्तै हुन्थ्यो, काठमाडौंका मुख्य मुख्य चोकमा ९ः३० बजेसम्म अधिकांश पसलहरु खुलिरहेकै हुन्थ्ये । राजधानी बाहिर झापादेखि महेन्द्रनगरसम्मका मुख्य मुख्य शहरहरु आधा रातसम्म गुल्जार हुन्थ्यो । संघीयता कार्यान्वयनमा आएसँगै देशको...


हिमालयन हाइड्रो एक्स्पो बैशाखमा हुने, २५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी बैशाखमा आयोजना गर्ने भएको छ । इप्पानले हरेक दुईः दुई वर्षमा आयोजना गर्दै आएको हाइड्रो एक्स्पो आगामी बैशाख १२, १३ र १४ गते आयोजना गर्न...


निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन घट्यो, आठ कम्पनीको वृद्धि, ६ को व्यवसाय ओरालोतर्फ (सूची सहित)

काठमाडौं । गत आर्थिक बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन सामान्य अंकले बढेको छ । आर्थिक मन्दिको कारण अन्य क्षेत्र झै बीमा क्षेत्रको व्यवसायमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ। गत आर्थिक बर्षमा २० अर्ब ११ करोड रुपैयाँ...


सर्वोत्तम सिमेन्टको बदमासीः सात बर्षमा छ अर्ब मुनाफाको ५०% भन्दा बढि राजश्व छुट, छुटकै कारण बढेको मुनाफा देखाएर महंगो मूल्यमा बुक बिल्डिङ

काठमाडौं । सर्वोत्तम सिमेन्टले लगानीकर्ता र सरकारलाई भुक्याएर अर्बौ रुपैयाँको मुनाफामा ५० प्रतिशतभन्दा बढि राजश्व छुट लिएको र राज्यले राजश्व छुट दिएकै कारण बढेको मुनाफा देखाई लगानीकर्ता, सरकार अनि नियामकलाई झुक्याएर बुक बिल्डिङमा आईपिओ निष्काशन गरेको खुलेको छ ।...


निर्जीवन बीमा कम्पनीहरुको पुस महिनाको व्यवसाय १० प्रतिशतले घट्यो, पुस मसान्तको तथ्याङ्कमा शिखर सबैभन्दा उत्कृष्ट

काठमाडौं । गत पुस महिनामा निर्जीवन बीमा कम्पनीहरुको कूल बीमा व्यवसाय १०.४५ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको बीमा कम्पनीहरुको तथ्याङ्कमा पुस महिनामा शिखर इन्स्योरेन्सको व्यवसाय सबैभन्दा उत्कृष्ट देखिएको छ भने सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर...


दोस्रो त्रैमासमा निर्जिवन बीमा कम्पनीहरुको कुल व्यवसाय १९ अर्बमाथि, शिखर, सगरमाथा,सिद्धार्थ अग्रस्थानमा, अन्य कुनको कति ?

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्ममा १९ अर्बमाथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा १९ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।...


निर्जीवन लघु बीमा कम्पनीहरुको छ महिनामा चार करोड ५० लाख, नेपाल माइक्रो इन्स्योरेन्स सबैभन्द उत्कृष्ट

काठमाडौं । निर्जीवन लघुबीमा कम्पनीहरुले चालु आवको छ महिनाको अवधीमा कूल चार करोड ५० लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छ । हाल सञ्चालनमा रहेका नपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले सो...


सर्वोत्तम सिमेन्टको आइपीओमा ३० हजारको हात रित्तो हुने, कतिले पाउँछन् सेयर ?

काठमाडौं । सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको आइपीओमा ३० हजारको हात रित्तो हुने भएको छ । सिडिएसका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा ३६ हजार ३१३ जनाले २३ लाख ५ हजार १९० कित्ताका लागि आवेदन दिएका हुन्...


७ विकास बैंकको शेयरमूल्य बढ्यो, बाँकीको गिरावट (एलटीपीसहित)

काठमाडौं । बिहीबार नेप्सेमा सामान्य करेक्सन देखिएतापनि विकास बैंक उपसूचक ०.१४ प्रतिशतले उचालिएको छ । यस दिन ७ विकास बैंकको शेयरमूल्य बढ्दा ८ विकास बैंकको शेयरमूल्यमा गिरावट आएको हो । आज उपसूचक बढेसँगै विकास बैंकहरुको शेयरमूल्य २५५.३० रुपैयाँदेखि ४१२.६०...


कर्णालीमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार राष्ट्रिय सभा सदस्य निर्वाचित

काठमाडौं । कर्णाली प्रदेशमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् । सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् । गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा...


बागमतीमा अन्यतर्फ कांग्रेसका जितजंग बस्नेत विजयी

काठमाडौं । बागमती प्रदेशबाट अन्यतर्फ क्लष्टरमा कांग्रेसका जितजंग बस्नेत विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा बस्नेत ६ हजार ५३१ मतभारसहित विजयी भएका हुन् । राष्ट्रियसभा निर्वाचनमा उनका निकटतम प्रतिष्पर्धी एमालेका त्रिलोचन निर्मल पौडेलले २ हजार ५५९ मतभार पाए...


कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्षको ढोका खुल्यो, राप्रपाका पौडेल हारे

काठमाडौं । सत्ता गठबन्धनको समर्थनमा कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् । बिहीबार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन् । योसँगै उनलाई...


लघुबीमाको दायरा विस्तार गर्न मोटर र वैदेशिक रोजगार बीमाको बाटो खुल्ला, बीमांक रकम कति तोकियो ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमाको दायरा विस्तार गर्न सुरु गरेको छ। यसअघि मोटर बीमा योजना हुँदै प्राधिकरणले वैदेशिक रोजगार जारी गर्न सम्म लघुबीमा कम्पनीहरुलाई बाटो खुल्ला गरेको हो । प्राधिकरणले लघुबीमा सम्बन्धी निर्देशन,२०७९ लाई संशोधन गरेको हो। सो...


राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचमा सुदूरपश्चिम प्रदेशबाट गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ माओवादीकी रेनु चन्द ४ हजार ४५३ मतभार ल्याई निर्वाचित भइन् । अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मतभारसहित निर्वाचित भए भने अन्यतर्फ...


सानिमा रिलायन्स लाइफको साधारण सभा सम्पन्न, के–के एजेण्डा भए पारित ?

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको छैठौं वार्षिक साधारण सभा अम्रपाली ब्याङ्क्वेट भाटभटेनी नक्साल काठमाडौँमा सम्पन्न भएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, साविक सानिमा...


३०८ देखि ५५९ रुपैयाँसम्म किन्न पाइन्छ फाइनान्स कम्पनीहरुको शेयर, कुनको कति?

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से सामान्य अंकले घटेको छ । बिहीबार तिव्र उतारचढाव भएको फाइनान्स कम्पनीहरुको शेयर ३०८ देखि ५५९ रुपैयाँसम्ममा खरिद गर्न सकिने भएको छ । यस दिन फाइनान्स परिसूचक २.६५ अंकले बढ्दा इन्डेक्स ०.१४ प्रतिशतले...


नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर समायोजन भएको छ । बिहिबार कम्पनीको ८.६३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । आज कम्पनीको अन्तिम कारोबार मूल्य ६६० रुपैयाँलाई आधार मानेर मुल्य समायोजन भएको हो।...


बागमतीमा महिलातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी

हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट महिला क्लष्टरमा कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी भएकी छन् । बिहीबार भएको मतदानमा पुडासैनी ६ हजार ६२२ मतभारसहित विजयी भएकी हुन् । निकटतम प्रतिस्पर्धी एमालेकी रोचकुमारी चौलागाईंले २ हजार ५५२ मतभार पाइन् ।...


मधेश प्रदेशमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपा नेताकी छोरी पूजा विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन् । अन्यतर्फको क्लष्टरमा ७ हजार ३७० मतभार पाएर ढुंगाना निर्वाचित भएका हुन् । ढुंगानाले प्रदेशसभा सदस्यका ६७ र पालिका पदाधिकारीहरुको २०१ मत...