मिड सोलु हाइड्रोपावरको आइपिओ बिक्रि खुल्ला, क-कसले दिन पाउनेछन् आवेदन ?
मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत...
मिड सोलु हाइड्रोपावरले भोलिदेखि आइपिओ निष्कासन गर्ने
मिड सोलु हाइड्रोपावर लिमिटेडले भोलिदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत...
५ लाख ऋणको आडमा लगातार बलात्कार र घरजग्गा कब्जा
मिटरब्याज र शोषण सुदूर मधेशको कथा मात्र होइन, राजधानी उपत्यकामै पनि त्यस्ता व्यक्ति भेटिएका छन् जसले ऋणी महिलालाई आर्थिक र मानसिक मात्र होइन, शारीरिक शोषण पनि गरेका छन् । उपचारका लागि ऋण लिएकी एक महिलाबाट एक आफन्तले पटकपटक बलात्कार पनि...
तीन लघुवित्तको शेयर मूल्य दुई हजार माथि, ४१ लघुवित्त कम्पनीहरुको शेयर मूल्य घट्यो
काठमाडौं । मौद्रिक नीति चित्तबुझ्दो नभएपछि नेप्से लगातार ओरालोतर्फ लागेको छ । शुक्रबार ४ माइक्रोफाइनान्स कम्पनीको शेयरमूल्य बढ्दा ४१ कम्पनीको घटेको छ भने ६ कम्पनीमा कुनै हलचल भएको छैन । साता कारोबारको अन्तिम दिन २ हजारभन्दा माथि ३ कम्पनी...
सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ ।कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित अफरिङ मूल्यमा प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा आईपिओ निष्काशन गर्न सुरु गरेको छ । वैदेशिक रोजगारीमा...
पहिरो खसेर अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा
पहिरो खसेर अवरुद्ध मुग्लिन(नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका(५ कालीखोला नजिक आज बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको...
बीमा कम्पनीको शेयरमूल्यमा यो साता उच्च अंकको गिरावट (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयरबजार ओरालो लागेको छ । शेयरबजार निरन्तर ओरालो लागेपछि जीवन तथा निर्जीवन बीमा कम्पनी उपसूचक क्रमशः १।८७ र १।२१ प्रतिशतले घटेको छ । जीवन बीमा साता कारोबारको अन्तिम दिन जीवन बीमा...
बीमा कम्पनीहरुले सम्पत्ति बीमा वापत पौने ८ अर्ब उठाए, कुन प्रदेशबाट कति ? (तथ्यांक सहित)
काठमाडौं । हाल नेपालमा संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरु जेठ महिनासम्ममा सम्पति बीमालेखबाट पौने ८ अर्ब रुपैयाँ रकम उठाएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले जेठ महिनासम्ममा ७ प्रदेशबाट कुल ४३ करोड ८१ लाख बीमालेखबाट कुल...
बीमा प्राधिकरणमा विभागीय प्रमुखहरु हेरफर, कुन विभागको जिम्मेवारी कसलाई ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले महाशाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । गत बुधबारको बैठकबाट विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरिएको हो । बीमा प्राधिकरणको सेवालाई अझै गुणस्तरीय र चुस्त दुरुस्त बनाउन विभागीय प्रमुखहरुको हेरफेर गरिएको हो । प्राधिकरणले चार...
हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारी संघले व्यवस्थापनलाई गरायो ध्यानाकर्षण
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारी संघले व्यवस्थापनलाई ध्यानाकर्षण गराएको छ। कर्मचारी संघले आज एक विज्ञप्ती जारी गर्दै कम्पनीको व्यवस्थापन समूहलाई ध्यानाकर्षण गराएको छ।संघले कर्मचारी समायोजना गर्दा सहि व्यक्ति सहित ठाँउमा भन्ने मान्यताको आधारमा उपयुक्त मापदण्ड बनाई कार्यान्वयन...
एनओजीको बुटवल दोस्रो च्याप्टर राइड सम्पन्न
काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलमा दोस्रो पटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।गत साउन ६ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको बुटवल शोरूम(बालाजी अटोमोबाइल्स)बाट शुरु भएर बनबाटिका,...
ठूला घरानालाई सस्तोमा ऋण दिन राष्ट्र बैंकले लगायो प्रतिबन्ध, बेस रेटभन्दा सस्तोमा ऋण दिन नपाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले आफूखुशी ठुला व्यापारिक घरानाहरुलाई सस्तोमा ऋण दिने व्यवस्था नीतिगत रुपमा समाधान गरेको छ । ठूलो मात्रामा ऋण डिल गरेर सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने चलन नेपाली बैंकहरुमा गोप्य रुपमा हुँदै आएको थियो ।...
लाभांश खानेबेलामा बैंकहरुको शेयरमूल्यमा उच्च अंकको गिरावट, कुनको कारोबार कतिमा भयो ? (एलटीपीसहित)
काठमाडौं । लाभांश खानेबेलामा संचालनमा रहेका वाणिज्य बैंकहरुको शेयरमूल्य उच्च अंकले घटेको छ । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने समयमै बैंकहरुको शेयरमूल्यमा गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जको आधारमा यो साता कारोबारको अन्तिम दिन शेयरबजार...
आइएमई पेमा आयो एयरलाइन्स टिकटमा फ्ल्यास सेल्स
काठमाडौं । आइएमई पेले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ । सो अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा २ सय रुपैयाँसम्म क्यासब्याक पाउने छन् । यो अफर...
लायन्स क्लबहरुको सहयोग ह्याप्पी चिल्ड्रेन होमलाई
काठमाडौं । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जेका क्लबहरुले फर्पिङ सतिखेलमा रहेको ह्याप्पी चिल्ड्रेन होममा ४० हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् । १४ वर्षदेखी सञ्चालनमा रहेको उक्त चिल्ड्रेन होममा खाद्यान्न अभाव रहेको थाहा पाएपछि डिष्ट्रिक्ट ३२५ जे को...
नेप्सेबाट यी सात नयाँ ब्रोकर कम्पनीले पाए सदस्यता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट थप ७ नयाँ ब्रोकरलाई सदस्यता प्रदान गरेको छ । आज थप ७ ब्रोकरलाई नेप्सेले सदस्यता प्रदान गरेको हो । नेप्सेले आज इन्फिनिटी सेक्युरिटिज लिमिटेड, एलिट स्टक इन्डेक्स सेक्युरिटिज लिमिटेड, हाउस लिमिटेड, इन्डेक्स...
ब्याजदरको तल्लो सीमा घट्यो, कति प्रतिशतमा कायम ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई आज (साउन १२ गते) एकीकृत निर्देशिका जारी गरेको छ । केन्द्रिय बैंकले जारी गरेको निर्देशीका अनुसार ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ७.५ प्रतिशत,...
सिटिजन लाइफको आईपीओमा आवेदन दिने आईतबार अन्तिम दिन
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आईतबार ( साउन १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले निष्काशन सुरु गरेको प्रिमियम मूल्यको आईपिओको पहिलो चरणको निष्काशन आजबाट सुरु भएको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित अफरिङ...
अटो र घरजग्गको जोखिम भार घट्यो, यस्ता छ राष्ट्र बैंकको नयाँ व्यवस्था
काठमाडौं । घरजग्गा कारोबारी गर्न दर्ता भएका संस्था वा आयोजनामा जाने घरजग्गा कर्जाको जोखिम भार सय प्रतिशत कायम गरिएको छ। चालु आर्थिक वर्ष २०८०र८१ को लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको कार्यान्वयन गर्ने क्रममा एकीकृत निर्देशक संशोधनको लागि...
बैंकहरुले ऋणीलाई कर्जा प्रवाह गर्दा सपष्ट रुपमा ब्याजदर खुलाउनुपर्ने, यस्तो छ राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई आज (साउन १२ गते) एकीकृत निर्देशिका जारी गरेको छ । केन्द्रिय बैंकले जारी गरेको निर्देशीका अनुसार अव कुनै व्यक्ति वा फर्मलाई प्रदान गरिने कर्जा तथा सापटको ब्याजदरको निर्धारण...


















