संस्थापक शेयरलाई क्रमिक रुपमा सर्वसाधारण शेयरमा रुपान्तरण गर्दै जाने ऐनलाई कार्यान्वयन गर्न सिबिफिनको सुझाव

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको देखिएको जनाएको छ। सिविफिनले आज एक विज्ञप्ती जारी गर्दै राष्ट्र बैंकलार्य यस्तो सुझाव दिएको हो ।...


सन नेपाल लाइफको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । सन नेपाल लाइफको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले ९६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा...


सार्वजनिक खरिद अनुगमनको कार्यालयमा निर्माण व्यवसायीद्वारा धर्ना

काठमाडौं । निर्माण व्यवसायीहरुले म्याद थप तथा भुक्तानीलगायतका ९ बुँदे माग राख्दै सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना दिएका हुन् । व्यवसायीहरुले ९ बँुदे मागसहित गरिरहेको आन्दोलनलाई मूर्त रुप दिदै बिहान १० बजेदेखि ११ बजेसम्म कार्यालय घेराबन्दी गरेका हुन ।...


एशियन लाइफको पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको भोजपुर शाखा कार्यालयले साउन १३ गते (शनीबार) भिन्तुवा होटल, भोजपुरमा सो कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका अभिकर्ता तथा कर्मचारीहरुको मनोेबल र क्षमता विकास...


नेपाल बैंकद्वारा हकदाबीका लागि खातावालाको आफन्तलाई सूचना

काठमाडौं । नेपाल बैंकले विभिन्न शाखाहरुमा कायम रहेको निक्षेप खातावालाको मृत्यु भएको भनि हकदाबी निवेदन परेपछि उल्लेखित हकदार बाहेकको अन्य कसैको हकदाबी लाग्ने भए हकदाबी गर्न आउन आग्रह गरेको छ । सूचनामा तोकेको हकदार बाहेक अन्य कसैको हकदाबी लाग्ने...


आइएमई लाइफको एजेन्सी स्टार कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले साधुटार एजेन्सीको एजेन्सी स्टार कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको विर्तामोड शाखाका प्रमूख महेन्द्र तिमिल्सीनको प्रमुख अतिथ्यतामा शनीबार (साउन १३ गते) सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम फिक्कल शाखा प्रमुख हरि मिश्र, एमडीआरटी,...


पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड आज अवरुद्ध, सयौं यात्रु अलपत्र

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज अवरुद्ध भएको छ । आइतबार पहिरो खसेपछि सो सडक अवरुद्ध भएको हो । आज इच्छाकामना गाउँपालिका–६ कालिखोलामा बिहान ९ बजे लेदो भएको माटोसहितको पहिरो खसेको थियो । सडक अवरूद्ध हुँदा बिहानदेखि यात्रुहरू अलपत्र परेका...


१०० किलो सुन तस्करी प्रकरणमा होटल भियनामा छापा, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलको भन्सार पास भएर सिनामंगलमा समातिएको १०० किलो सुन प्रकरणमा राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा हान्दा एक जना पक्राउ परेका छन् ।हङकङबाट ल्याएको उक्त सुन नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग लिङ्क भएको पाइएपछि विभागले होटलमा...


टुथपिक, सियोदेखि पेचकिला र नटबोल्टसम्मको आयातमा बाहिरियो अर्बाै रकम

काठमाडौं । भन्सार विभागको पछिल्लो एक विवरणले गत आवमा एक करोडभन्दा बढीको दाँत कोट्याउने सिन्को टुथपिक, १ करोड बराबरको कपडा झुण्ड्याउने ह्याङ्गर, दुई करोड बराबरको सियो तथा सेफ्टी पिन आयात भएको देखाएको छ । हेर्दा सामान्य लाग्ने र मुलुकमा...


नेपाल बैंकका सिईओ कृष्ण अधिकारी र अध्यक्ष गंगा प्रसाद ज्ञवाली करौडौंको भ्रष्टाचार काण्डमा मुछिदै, अख्तियारद्धारा छानविन सुरु

काठमाडौं । सरकारी लगानीको नेपाल बैंकका सिईओ कृष्ण प्रसाद अधिकारी र अध्यक्ष गंगा प्रसाद ज्ञवाली सफ्टवयर सम्बन्धी करोडौं भ्रष्टाचार काण्डमा मुछिएका छन् ।नेपाल बैंक लिमिटेडले सुरु गरेको सफ्टवेयर खरिद प्रक्रिया सुरु हुन नपाउदै प्रक्रिया नमिलेको र सेटिङ भएको भन्दै...


स्वस्तिक लघुवित्तले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट नियुक्त

काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनको लागि संस्थाले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा संस्थाकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धीरेन्द्रलाल कर्ण...


नेशनल लघुवित्तको सिईओमा राम बहादुर यादव नियुक्त

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा राम बहादुर यादवलाई नियुक्त भएको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको निर्णयले यादवलाई कम्पनीको सिईओमा नियुक्त गरेको हो ।  


बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा आज सूनको मूल्य प्रतितोला ३ सय र चाँदीको ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घटेर...


कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले ५७ हजार २५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी इल्या भट्टराई दीक्षितको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि ३५ दिने म्याद राखिएको छ ।...


रुरु जलविद्युत परियोजनाका सञ्चालक भरत प्रसाद नेपालको राजिनामा स्वीकृत

काठमाडौैं । रुरु जलविद्युत परियोजना लिमिटेडका सञ्चालक भरत प्रसाद नेपालको राजिनामा स्वीकृत भएको छ । कम्पनीको साउन १२ गते बसेको सञ्चालक समितिको निर्णयले नेपालको राजिनामा साउन १ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको हो ।


२५०० नेपालीलाई कोरियास्थित जहाज कम्पनीमा काम गर्न लैजादै, यही साउन २० गते खुल्दैछ आवेदन

काठमाडौं । दक्षिण कोरियाले नेपालबाट २५०० जना नेपाली कामदारलाई जहाज निर्माण सम्बन्धी कामको लागि लैजाने भएको छ । त्यसको लागि इपिएस कोरिया शाखाले नेपाली युवाहरुलाई यही साउन २० गतेबाट आवेदन खुल्ला गरेको छ । आज प्रकाशित सुचना अनुसार दुई...


मौद्रिक नितिपछि निरन्तर घटेको नेप्से यो साता के होला ?

काठमाडौं । गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेको छ। अघिल्लो साता २१६३.९२ विन्दुमा बन्द भएको नेप्से, गत साता १.७३ प्रतिशत अर्थात ३७.४४ अंक घटेर २१२६.४८ विन्दुमा झरेको छ। आज भने सकारात्मक लय समाट्ने देखिएको शेयर बिश्लेषकहरु बताँउछन्...


अपी पावर कम्पनीले साउन ३१ गतेदेखि हकप्रद शेयर जारी गर्ने

काठमाडौं । अपी पावर कम्पनीले साउन ३१ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँको १ः०.४ अर्थात ४० प्रतिशत हकप्रद बिक्री खुला गर्न लागेको हो। जसअनुसार कम्पनीले...


भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । भगवती हाइड्रोपावरले असार २४ गतेदेखि प्रिमियम मूल्यमा आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आइपीओ बिक्री खुला गरेको...


सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित अफरिङ मूल्यमा प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा आईपिओ निष्काशन गर्न सुरु गरेको छ । वैदेशिक रोजगारीमा...