नबिल बैंक र युनिलिभरबीच ‘च्यानल फाइनान्सिङ’का लागि सम्झौता
काठमाण्डौं। नबिल बैंक लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य हुने भएको छ। उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले गत भदौ २० गते नबिलका...
राजधानीमा फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु, एकै छानामुनी गुणस्तरीय उत्पादनको प्रदर्शनी
काठमाडौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ सुरु भएको छ । काठमाण्डौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थालमा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलन बाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गरेका हुन् । एक्स्पो उद्घाटन गर्दै मन्त्री श्रेष्ठले स्वदेशी...
तरलता समस्या समाधान गराउन कोषलाई बैकर्सको आग्रह
काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुले वजारमा देखिएको तरलता समस्या समाधान गर्न कोषले प्रभावकारी भुमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।कोषले आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिका सम्वन्धी छलफल कार्यक्रममा बैकर्सहरुले वित्तीय...
श्रृजनशील लघुवित्तको आइपीओ अर्को साता बाँडफाँड हुने
काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओ शेयर अर्को साता मात्रै बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध सनराइज क्यापिटलले आज बिहीबार प्रिअलमेन्ट सकाएर अर्को साता मात्रै बाँडफाँट गर्ने तयारी गरेको हो । लघुवित्तले भदौ १५ गते...
उतारचढावकाबीच सामान्य अंकले घट्यो नेप्से, ६ उपसूचक चम्किदा कारोबारमा सुधार
काठमाडौं । उचारचढावकाबीच बिहिबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सूचक आज २.१३ अंकले घटेर १९३७ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार ओरालो लागेसँगै कारोबार रकम पनि घट्न पुगेको छ ।...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । बिहिवारका दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २।१३ अंकले घटेर १९३७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटे सँगै सामुदायिक लघुवित्तको ६।४९ प्रतिशतले सबैभन्दा बढी शेयर मूल्य घटेको छ ।...
आज यी कम्पनीको शेयर मूल्य बढ्यो
काठमाडौं । नेप्से सामान्य अंकले घट्दा ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ४। ४९ प्रतिशतले बढेको छ । मल्टिप्रपोज फाइनान्स, ग्लोबल आइएमई बैंकको डिभेञ्चर ८१, छ्याङदी हाईड्रोपावर, विन्धवासिनि हाईड्रोपवार, नेपाल हाईड्रो डेभलपर, प्रोगेसिभ फाइनान्स, कालिका...
हिमालयन एभरेष्ट इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, बिहिबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । बिहिबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सूचक आज २.१३ अंकले घटेर १९३७ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार ओरालो लागेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । बिहिबारको...
राष्ट्र बैंकद्धारा आजदेखि नयाँ नोट वितरण गर्न सुरु, कुन–कुन बैंकले पाए नयाँ नोट?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि बजारमा नयाँ नोट उपलब्ध गराएको छ । राष्ट्र बैंकले हिजोदेखि नै नयाँ नोट बजारमा उपल्ब्ध गराएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले बताए । बैंकले दसैं तिहारका लागि उपलब्ध नयाँ नोट...
आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंक बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक श्री आकाश बिक्रम थापाले हस्ताक्षर...
राष्ट्रिय बीमा कम्पनीको सिईओमा शेखर बराल नियुक्त
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेखर बराल नियुक्त भएका छन् । कम्पनी संचालक समितिको आज बसेको बैठकले बराललाई चार वर्षे कार्यकालको लागि नियुक्त गरेको हो । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा नयाँ सिईओ नियुक्तीका लागि...
चुनावको मुखमा नयाँ स्टक एक्सचेन्ज संचालन ल्याउने बाटो खुला, संशोधित नियमावली अनुसार नयाँ स्टक अनुमति दिने बोर्डको तयारी
काठमाडौं । चुनावको मुखमा सरकारले नयाँ स्टक एक्सचेन्ज संचालन ल्याउने बाटो खुला गरिदिएको छ। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नेपाल धितोपत्र बोर्ड ले संशोधन गरी पठाएको धितोपत्र सञ्चालन नियमावली, २०६४को मस्यौदा स्वीकृत गरेसँगै नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आउने बाटो खुल्ला...
चुक्तापुँजी बढाउँदै धितोपत्र बोर्डले पठाएको संशोधित नियमावली पारित, नयाँ व्यवस्थामा कति छ चुक्ता पुँजि ?
काठमाडौं । चुक्तापुँजी बढाउँदै नेपाल धितोपत्र बोर्डले पठाएको संशोधित नियमावली पारित गरेको छ । बोर्डले नयाँ ब्रोकर लाइन्सेन्स वितरणका लागि धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ मा संशोधन गर्दै प्रस्ताव गरेको चुक्तापुँजी सरकारले घटाएको छ। सरकारले...
आइएमई लाइफको वित्तीय विवरण बीमा समितिबाट स्वीकृत
काठमाडौं । आइएमई लाइफको आव २०७७।०७८ को वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भएको छ । कम्पनीले आव २०७७।०७८ को लेखा परिक्षण प्रतिवेदन बीमा समितिमा पेश गरेको थियो । बीमा समितिले आइएमई लाइफको आव २०७७।०७८ को वित्तीय स्वीकृत भएको जनाएको...
बेष्ट फाइनान्स कम्पनीले खुलायो रोजगारीको अवसर
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले डिपार्टमेन्ट हेड पदको लागि कर्मचारी माग गरेको छ । सो पदका लागि कम्पनीले व्यवस्थापन विषयमा स्नातक...
नेपालमा रियलमीले आयोजना गरेको पहिलो पटक ८२८ फ्यान फेस्टिवल सम्पन्न
काठमाडौं । विश्वकै प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा पहिलो पटक ८२८ रियलमी फ्यान फेस्टिभल आयोजना गरेको छ । रियलमीको चौथो वार्षिकोत्सवको अवसरमा भाद्र १२, २०७९ गतेका दिन हात्तीवन रिसोर्टमा यो कार्यक्रम आयोजना गरिएको थियो । रियलमी ८२८ फ्यान फेस्टिभल...
लाभांश प्रस्तावसहित प्रभु क्यापिटलले डाक्यो साधारण सभा
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले १४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ६ गते बसेको सञ्चालक समितिको बैठकले सभा भदौ ३१ गते होटल एलफ्ट छाँया सेन्टर काठमाडौँमा दिनको १२ः३० बजे बस्ने निर्णय गरको हो । उक्त...
ङादी ग्रुप पावरको हकप्रद शेयरको बाँडफाँड सम्पन्न
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयरको बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले साउन १८ गतेदेखि भदौ ७ गतेसम्म निष्कासन गरेको शेयर बाँडफाँड गरेको हो । कम्पनीले भदौ २२ गते १५० प्रतिशत हकप्रद शेयरको बाँडफाँड गरेको जनाएको हो ।...
ह्वातै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोवार ?
काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य ८ सय रुपैयाँले र पैयाँले र चाँदी १० रुपैयाँले बढेको छ । नेपाली बजार आज छापावाला सुनको मूल्य ९३ हजार ८ सय रुपैया र तेजावी सुनको मूल्य ९३ हजार ३ सय कारोबार भैरहेको...
आरएमडीसी लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ । कम्पनीको काठमाडौं महानगरपालिका वडा नं. २८ मा रहेको केन्द्रीय कार्यालय काठमाडौं महागरपालिका वडा नं. १० मध्यबानेश्वरमा स्थानान्तरण गरेको हो । संस्थाले नेपाल राष्ट्र बैंकको भदौ २०...




















