प्रभु क्यापिटलले ल्यायो हितग्राहीका लागि विशेष अफर
काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । क्यापिटलले भदौ १ गतेका दिन प्रभु TRANQUILITY SPA सँग सम्झौता गरेको छ । यस अफर अन्र्तगत अब प्रभु क्यापिटलका हितग्राही ग्राहकले TRANQUILITY SPA बाट सेवा लिदा...
महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । कम्पनीले यस अघि ३५ दिने सूचना...
नेपाल पुनर्बीमा कम्पनीद्धारा करार सेवामा कर्मचारी माग
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले करार सेवामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै एकजना व्यवस्थापन सूचना प्रविधि अधिकृत करार सेवाका लागि माग गरेको हो । सो पदका लागि कम्पनीले कम्प्युटर वा सफ्टवेयर इन्जिनियरिङ्गमा स्नाकोत्तर...
आजसम्म कायम इकाईधनीहरुले मात्रै यी चार फण्डको लाभांश पाउने
काठमाडौं । चारवटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नती कोषले लाभांश वितरण प्रयोजनार्थ भदौ ७ गते बुकक्लोज गर्दैछ । यस अनुसार...
बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद आजदेखि निष्काशन
काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडले आज (भदौ ६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले साउन १ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुका लागि आज शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले हाल...
नेको इन्स्योरेन्सद्धारा सिराहामा ड्रागन फ्रुट र घ्युकुमारीको व्यवसायिक खेतीबारे अन्तरक्रिया सम्पन्न
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सिराहामा ड्रागन फ्रुट र घ्युकुमारीको व्यवसायिक खेतीबारे अन्तरक्रिया सम्पन्न गरेको छ । यही भदौं ५ गते आयोजित कार्यक्रममा नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको प्रमुख आतिथ्यमा स्थानीय औरही गाउँपालिका र सुखिपुर...
आइएमई लाइफको नेपाल प्रथम एजेन्सी बने गोबिन्द जोशी, नेपाल टप अभिकर्ता बनिन् मेनुका राई
काठमाडौं । आईएमर्ई लाइफको सबैभन्दा उत्कृष्ट एजेन्सी गोबिन्द जोशी बन्न सफल भएका छन् भने उत्कृष्ट अभिकर्ता (पर्सनल कोड) मा सबैभन्दा बढि व्यवसाय गरेर मेनुका राई उत्कृष्ट बन्न सफल भएकी छिन् । कम्पनीले शनिबार काठमाडौंमा आयोजना गरेको बिजनेश एक्सिलेन्स अवार्ड...
आईएमई लाईफ इन्स्योरेन्सको बिजनेश एक्सिलेन्स अवार्ड सम्पन्न, उत्साह भरेर फर्किए एजेन्सी र अभिकर्ता
काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिजनेश एक्सिलेन्स अवार्ड २०२२ सम्पन्न भएको छ । शनिवार होटेल द सोल्टी होटलमा एक भव्य समारोह बीच आईएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२२’ सम्पन्न भएको हो । देशैभरिबाट छानिएका एजेन्सी तथा बीमा...
जब नेपाल लाइफको मञ्चमा प्रख्यात बैंकर अनिल केशरी शाह झुल्किए…..
काठमाडौं । पोखराको ग्राण्ड होटलमा आजबाट सुरु भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लिडरशिप एक्सिलेन्स अवार्ड २०७९–८० मा पुनतार्जगी तालिम भव्य जारी छ । देशैैभरिबाट छानिएका तीन वर्षदेखिका सिनियर एजेन्सी तथा बीमा अभिकर्ताहरुलाई पुनर्तागजीका लागि उत्प्र्रेरणा दिने समय आयो तब...
नेपाल लाइफको लिडरशिप एक्सिलेन्स अवार्ड सुरु, सगरमाथाको चुचुरोमा झण्डा फहराउने धिताल र एमडिआरटी सम्मेलनमा भाग लिने पंगेनी पुरस्कृत
काठमाडौं । देशकै सबैभन्दा ठूलो बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लिडरशिप एक्सिलेन्स अवार्ड २०७९–०८० आजदेखि भव्य रुपमा पोखरामाशुभारम्भ भएको छ । आजको पहिलो दिनमा एजेन्सी म्यानेजर तथा बीमा अभिकर्ताहरुलाई पुनर्तागजी तालिम तथा उत्कृष्ट दुई एजेन्सीलाई सम्मानित गरिएको छ...
बीमा समिति कर्णाली प्रदेशद्धारा बीमा अभिकर्तालाई तीन दिने पुनर्तागजी तालिम सम्पन्न
सुर्खेत । बीमा समितिको सुर्खेतस्थित प्रदेश कार्यालयले बीमा अभिकर्ताहरुलाई भेला पारेर तीन दिने प्रशिक्षणात्मक अभिकमुखिकरण तालिम सम्पन्न गरेको छ । बीमा समिति र इन्स्योन्स इन्स्टिच्यू्रट नेपालको संयुक्त आयोजनामा गरिएको तीन दिने कर्णाली प्रदेशभित्रका सिनियर एजेन्सी म्यानेजरहरुसँग तालिम तथा अन्तरक्रिया...
बुटवलदेखि पाल्पासम्म एन्टर्क राइड सम्पन्न, सहभागी राइडरलाई आकर्षक उपहार प्रदान
काठमाडौँ । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलदेखि पाल्पासम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । भदौ ५ गते आइतबार आयोजना भएको यस राइड बुटवलबाट शुरु भएर पाल्पाको रैनादेवी स्थित झरना रिसोर्टसम्म पुगेर...
बीमा समिति, बीमा कम्पनी र प्रहरी मिलेर बीमा क्षेत्रका समस्या समाधान गर्न अध्यक्ष सिलवालको आह्वान
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समिति, नेपाल प्रहरी र बीमा कम्पनीहरूबीचको सहकार्यबाट नै बीमा व्यवसायमा देखिएका समस्याहरू समाधान गर्न सकिने धारणा व्यक्त गरेका छन् । बीमा समितिद्वारा यही भदौ ४ गते काठमाडौंमा आयोजित नेपाल प्रहरीका विभिन्न...
रियलमी ९प्रो ५जी र रियलमी सी३० नेपाली बजारमा, यस्ता छन् बजारमूल्य र विशेषता
काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो ५जी रियलमी सि ३० लन्च गरेको छ । लन्चमा बोल्दै रियलमि नेपालको कन्ट्री हेड मुनिश गिरीले भने, “यो हाम्रो...
एक्सेल डेभलपमेन्ट बैंकको एक्सेल समृद्धि बचत खाता सञ्चालनमा
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणहरुको हितलाई मध्यनजर गरी ‘एक्सेल समृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ। यसबचत खातामा वार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिनेछ। न्यूनतम २ हजारमा खाता खोल्न सकिनेछ भने ब्याज मासिक रुपमा प्राप्त हुनेछ ।...
चालु आर्थिक वर्षको पहिलो महिनामै करिब दुई अर्बको विद्युत निर्यात
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै भारतमा झण्डै दुई अबै रुपैयाँको विद्युत निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आवको साउन महिनामा एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको हो । प्राधिकरणले...
महिला चेम्बरको आयोजनामा डिजीटल मार्केटिङ तालिम सम्पन्न
काडमाडौं । नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । सूचना प्रविधिको विकाससंगै बस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको थियो । करिब...
नेप्सेमा कृषि विकास बैंकको ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कृषि विकास बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । ९ वर्षे अवधि तथा ४ प्रतिशत ब्याजदर भएको बैंकको अंकित मूल्य १००० रुपैयाँका दरले कुल २५ लाख ७३ हजार २५ कित्ता ऋणपत्र सूचीकृत भएको...
झिनो अंकले घट्यो नेप्से, चार उपसूचकमा हरियाली छाउदा दुई अर्बमाथिको कारोबार
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ७.७४ अंकले घटेको छ । प्रि ओपनिङ्ग सेसनमा बढेपनि शेयरबजार बन्द हुनेबेलासम्म झिनो अंकले घटेर बन्द भएको हो । उतारचढावकाबीच घटेको नेप्सेमा आज २ अर्बमाथिको कारोबार भएको छ । नेप्सेमा सूचीकृत २१८...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको पहिलो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसुचक ७.७२ अंकले घटेर २०६०.५५ को बिन्दुमा कायम भएको छ । नेप्से परिसुचक घटेसँगै आज रिभर फल्स पावरको ५.१९ प्रतिशतले सबैभन्दा बढी शेयर मुल्य घटेको...




















