माइपे ले सार्वजनिक गर्याे माइपे क्वाइन, १ क्वाइनको मूल्य रु. १ नै हुने
पछिल्ला दिनहरुमा युवा पुस्ताहरुमाझ लोकप्रिय बन्दै गएको माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा माई पे क्वाइन सार्वजनिक गरेको छ । १ क्वाइन बराबर रु १ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पे ले जनाएको छ ।...
एनसेलको युवावर्ग लक्षित ‘सही हो ! पावर सिम’ पुनः सचांलनमा, विभिन्न डिजिटल सेवाहरु निःशुल्क उपलब्ध
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः संचालनमा ल्याएको छ । इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता हो...
जन्मदिनको अवसरमा गुराँस लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्नो नजिकको व्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्डिङ चलेको छ । यसैबीच कैलालीको भौनी देवी चौधरीले आफ्नी छोरीको जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएकी छिन् । जिल्लाको गोदावरी नगरपालिका १...
सुनचाँदीको भाउ स्थिर,कतिमा हुदैछ कारोबार?
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रूपैयाँ कायम भएको छ र तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ८...
शिवम् सिमेन्ट्सको संचालक हेरफेर
काठमाडौं । शिवम् सिमेन्टस्को संचालक हेरफेर भएको छ । कम्पनीको साउन २२ गते बसेको संचालक समितिको बैठकले कम्पनीको संचालक समितिको सदस्यमा गौरव शारदालाई नियुक्त गरेको छ । कम्पनीको यसअघि सो पदमा रहेका सन्दिप कुमार शारदाले आफ्नो व्यक्तिगत कार्य व्यवस्ता...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बिक्री प्रक्रिया अगाडी बडाएको हो । कम्पनीका संस्थापक शेयरधनी राजकुमार बाँनियाले आफ्नो नाममा रहेको दुुई हजार...
किसान लघुवित्तको सिइओमा पर्वत कुमार कार्की नियुक्त
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पर्वत कुमार कार्की नियुक्त भएका छन् । कम्पनीको साउन २२ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको सिइओ पदमा यही साउन २५ गतेदेखि लागू हुनेगरी कार्कीलाई नियुक्त गरेको...
‘शुभ लक्ष्मी कोष’को इकाईको बिक्रि जारी, भदौ २ गतेसम्म आवेदन दिन पाईने, ५१ प्रतिशतका प्रतिफल दिने प्रक्षेपण
काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने शुभ लक्ष्मी कोषका इकाईधनीले भदौ २ गतेसम्म आवेदन दिन पाउनेछन् । यस योजनाका १० रुपैयाँ अंकित दरका ५ करोड इकाइमध्ये न्यूनतम ७५ लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत...
खर्च बढ्दा सबैको लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्तो ?
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९ करोड ९७ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा...
नेको इन्स्योरेन्सद्धारा कार्यकारी सचिव माग
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्पोरेट कार्यालयका लागि कार्यकारी सचिव माग गरेको हो । सो पदका लागि कम्पनीले न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका...
७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल
नेपाल राष्ट्र बैंकले साउन २४ गते ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आगामी मंगलबार ९१ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको आज बोलकबोल हुनेछ। राष्ट्र बैंकले ९१ दिनका...
यस रेमिट प्रालिको इजाजतपत्र खारेज
काठमाडौं । यस रेमिट प्रालिको इजाजतपत्र खारेज भएको छ। । ने पाल राष्ट्र बैंकले यस रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ। कम्पनीले नै इजाजतपत्र रद्द गरिपाउँ भनी दिएको निवेदनपछि राष्ट्र बैंकले यस रेमिट लाइसेन्स खारेज गरेको हो। विप्रेषणसम्बन्धी कारोबार...
नेपाल फाइनान्सले आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला
काठमाडौं । नेपाल फाइनान्सले आजदेखि ११ लाख ३४ हजार ७१६।१८७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन...
सानिमा माई हाइड्रोपावरको यस्तो देखियो चौथौ त्रैमास
काठमाडौं । सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।यस त्रैमाससम्ममा हाइड्रोपावरको नाफा ३२।९८ प्रतिशत ले बढेर ५४ करोड ५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४० करोड ६४ लाख...
आदर्श लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । भर्खरै आइपीओ निष्काशन गरेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा उछाल आएको छ । गत आवको असार मसान्तसम्ममा लघुवित्तले ६८ लाख ९३...
रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरको मर्जरपश्चात एकिकृत कारोबार सुरु
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले मर्जरपश्चात एकिकृत कारोबार सुरु गरेको छ । दुबै कम्पनीले गत असार ३१ गतेदेखि एकिकृत कारोबार शुरु गरेको हो। २०७८ कात्तिक १२ गते सम्पन्न रिडी हाइड्रोपावरको २० साधारण सभा...
युनिलिभर नेपालको खुद नाफा अर्ब नाघ्यो
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ खुद...
एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा अब भदौ १ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकले ‘एभरेष्ट बैंक लिमिटेड...
सयपत्री हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै, १५ लाख बढी आवेदकको हात खाली
काठमाडौं । सयपत्री हाइड्रोपावरले साउन १३ गतेदेखि १७ गतेसम्म निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुँदैछ । हाइड्रोपावरको आइपीओ आज बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ। कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन...
हिमालनय एभरेष्ट इन्स्योरेन्सका कर्मचारीहरु भटाभट जागिर छोड्दै, सहायक महाप्रबन्धक भण्डारीद्धारा राजिनामा
काठमाडौं । आपसमा मर्जरमा गएका एभरेष्ट इन्स्योरेन्स कम्पनीमा र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले व्यक्तित्व विकास रोकिने र बढुवा तथा थप सुविधाहरु नपाउने भएपछि उच्च तहकै कर्मचारीहरुले जागिर छोड्न थालेका छन् । यही क्रममा कम्पनीका उच्च अधिकारी सहायक महाप्रबन्धक...




















