अमेरिका र इरानबीचको जेनेभा वार्ता अलपत्र, भीषण युद्धको तयारी
काठमाडौँ । अमेरिकी र इरानी अधिकारीहरूबीच जेनेभामा भएको तेस्रो चरणको अनौपचारिक वार्ता यतिबेला अलपत्र अवस्था छ । आणविक सम्झौताको प्राविधिक विषयमाथि आगामी साता छलफल गर्ने गरी जेनेभा वार्ता सकिए लगत्तै अमेरिकाले भीषण युद्धको तयारी सुरु गरेको छ । आजै...
दुध पोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासन अनुमतिका लागि बोर्डमा दियो आवेदन
काठमाण्डौ । दुध पोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्न आवेदन दिएको हो । कम्पनीले २० करोड २० लाख रुपैयाँ बराबरको २० लाख २०...
गोरखाको अजिरकोटमा सामग्री बोकेको जिप दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
काठमाडौँ । गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–१ ताराखोला स्थित कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको ज्यान गएको छ। प्रहरीका अनुसार कालिका हाइड्रोपावरका लागि सामग्री ढुवानी गर्दै गएको बा २० च ८२१० नम्बरको जिप बिहीबार राति दुर्घटनामा परेको हो। उकालो तथा...
काठमाडौँ विश्वका पाँचौं सबैभन्दा प्रदूषित सहर, वायु गुणस्तर ‘अत्यन्त अस्वस्थकर’ तहमा
काठमाडौँ । राजधानी काठमाडौँ शुक्रबार विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये पाँचौं स्थानमा पुगेको छ। स्विजरल्यान्डस्थित अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था आइक्यु एयरका अनुसार शुक्रबार काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्युआई) १५८ पुगेको छ, जुन जनस्वास्थ्यका हिसाबले अत्यन्त अस्वस्थकर स्तर हो। विश्वका...
काठमाडौंमा १८ गतेदेखि रात्रिकालीन व्यवसाय ९ बजेसम्म सञ्चालन हुने
काठमाडौं । काठमाडौंमा रात्रिकालीन व्यवसाय अब राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार, फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै १८ गतेदेखि लागू हुने गरी यस्तो निर्णय गरिएको हो। सीडीओ...
आ-आफ्नो घर कम्पाउण्डभित्र मात्रै होली मनाउन जिल्ला प्रशासन काठमाडौंको निर्देशन
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आगामी फागू पूर्णिमा (होली) पर्वको अवसरमा आ–आफ्नो घर वा कम्पाउण्ड भित्र मात्र पर्व मनाउन निर्देशन दिएको छ। कार्यालयले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘आसन्न निर्वाचनको सुरक्षालाई मध्यनजर गरी धार्मिक तथा साँस्कृतिक रुपमा आ(आफ्नो...
निर्वाचन खर्च पारदर्शी बनाउन उम्मेदवार र परिवारको बैंक खातामा निगरानी
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका परिवारको बैंक खातामा निगरानी सुरु गरेको छ। आयोगले उम्मेदवार र राजनीतिक दललाई निर्वाचन खर्च बैंकिङ प्रणालीमार्फत गर्ने आदेश दिइसक्दा पनि धेरैले बैंक बाहिर खर्च गरेको पाइएको कारण निगरानी बढाइएको हो।...
नेप्सेमा बरुण हाइड्रोपावरको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा बरुण हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको पाँच लाख नौ हजार २४.२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनस बापतको शेयर सूचीकृत...
८०० रुपैयाँमा नै भाडामा बाइक दिने ‘आरवाईडी नेपाल’ को पहिलो वर्कसप सञ्चालनमा
काठमाडौं । नेपाली बजारमा बाइक भाडामा उपलब्ध गराउने एउटा भरपर्दो प्ल्याटर्फमको रूपमा पहिचान बनाउँदै गरेको ‘आरवाईडी नेपाल’ ले आफ्नो पहिलो वर्कसप सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आरवाईडी नेपालले सेवालाई थप सुदृढ बनाउन अत्याधुनिक वर्कसप कपन,...
देशैभरका लेखापढी ब्यवसायीहरुको पेशा खोस्ने सरकारको निर्णय, फागुन २५ गतेदेखि नयाँ ब्यवस्था
काठमाडौँ । सरकारले देशैभरका लेखापढी व्यवसायीहरुको पेशा खोस्ने निर्णय गर्दै घरजग्गा कारोबारमा समेत कम्पनीमार्फत मात्र अनुमति दिने नीति लागू गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले २५ फागुनदेखि अनुमतिपत्र प्राप्त कम्पनी/संघ संस्थामार्फत मात्र ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार...
अर्थमन्त्रीद्वारा राजस्व समिति गठन: बजेट नीति, बैंक-बीमा र कर सुधारमा केन्द्रित
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियासँग सम्बन्धित राजस्व नीतिहरूमा व्यापक राय–सुझाव संकलन गर्ने उद्देश्यले अर्थमन्त्री रामेश्वरप्रसाद खनालको २०८२ माघ २८ गतेको निर्णयबाट राजस्व परामर्श समिति गठन गरिएको छ। अर्थ मन्त्रालयका सचिव (राजस्व)को संयोजकत्वमा गठित समितिले...
५ हजारभन्दा बढी अनुगमनपछि ६२ मुद्दा दायर: न्यूनस्तर र दूषित खाद्यविरुद्ध विभागको कडा कारबाही
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ५ हजार ९ सय ६ पटक अनुगमन गरेको जनाएको छ। विभागले बिहीबार सार्वजनिक गरेको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार खाद्य तथा दाना व्यवसायतर्फ १ हजार ७ सय ८,...
सिटिजन्स बैंक र मेदान्ताबीच सम्झौता नवीकरण, भारतका ६ थप अस्पतालमा १५ प्रतिशतसम्म छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल र भारत स्थित मेदान्त द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुन : हस्ताक्षर भएको छ । यसअघि प्रदान गरिएको छुट सुविधा केवल मेदान्ता, गुडगावँमा...
जीवन बीमा कम्पनीहरुको व्यवसाय माघ महिनामा १३%ले बढ्यो, आइएमई र रिलायबलको सर्वाधिक बृद्धि
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनामा १६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त...
पाकिस्तानद्वारा अफगानिस्तानमाथि भीषण हवाई आक्रमण
काठमाडौँ । पाकिस्तानले अफगानिस्तानका विभिन्न सहरमा भीषण हवाई आक्रमण गरेको छ । काबुल, कन्धार र पक्तिका सहरलाई लक्षित गर्दै पाकिस्तानले मध्यराति हवाई आक्रमण गरेको हो । राजधानी काबुलभरि विस्फोट र गोलीबारी समेत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्...
घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, आज...
नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले आइतबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले आइतबार अर्थात फागुन १७ गते अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण कोशी प्रदेशले एक सूचना जारी आइतबार दिउँसो २ बजेदेखि ३ः३० सम्म परीक्षा सञ्चालन गरीने जनाएको हो ।...
सरकारी चेक भुक्तानीमा कडाइ: राष्ट्र बैंकले भुक्तानी प्रणालीमा नयाँ मापदण्ड लागू
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सरकारी चेकमार्फत हुने रकम भुक्तानीलाई थप व्यवस्थित र सुरक्षित बनाउन नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१) को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी...
चुनावको मुखैमा रास्वपा पार्टी त्याग्नेको संख्या बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोड्ने सदस्यहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ । सोही क्रममा रास्वपाबाट २०७९ सालको निर्वाचनमा कास्की–१ बाट उम्मेदवार बनेका राजु राईले पार्टी परित्याग गरेका छन् । टिकट वितरणदेखि नै असन्तुष्ट रहँदै आएका राईले आज...
निर्वाचनमा म्यादी प्रहरीसहित ३ लाख ४१ हजार सुरक्षाकर्मी खटिए
काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वच्छ, स्वतन्त्र र निश्पक्ष तथा भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयमा सरकारले...




















