एनसेलको सामाजिक पहल रिङरोड ग्रीन बेल्टको उद्घाटन
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरिएको छ । एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको...
पिपुल्स पावरको आईपीओमा आवेदन दिने समय थप, कहिलेसम्म दिन पाईन्छ ?
काठमाडौं । पिपुल्स पावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि साधारण शेयर निष्कासन गरेको आईपीओमा आवेदन दिने समय साउन ५ गतेसम्म थप भएको छ । कम्पनीले आफ्नो जारी पूँजी रू।६३ करोड २६ लाखको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित...
प्रधानमन्त्री देउवा र प्रचण्ड बीचको छलफलमा हिमालयन रिइन्स्योरेन्स घोटालाको विषय उठ्यो
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षका बीचमा अर्थमन्त्री जनार्दन शर्माको सम्बन्धमा छलफल भएको छ । हिजो राति अबेर प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा हिमालयन रिइन्स्योरेन्स कम्पनीको पक्षमा गराइएको घोटालाको विषय उठेको स्रोतले जनाएको छ ।...
ब्रोकर लाइसेन्स खुल्ला गर्ने धितोपत्र बोर्डको निर्णय, २० करोड चुक्ता पुँजि भएका सबैले नयाँ लाइसेन्स पाउने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स खुल्ला गर्ने निर्णय गरेको छ । बोर्डले हिजो बसेको बैठकबाट ब्रोकर लाइसेन्सको कोटा प्रणाली खारेज गर्दै २० करोड चुक्ता पुँजि सहित दर्ता हुन आउने सबै कम्पनीलाई नयाँ लाइसेन्स दिने निर्णय गरेको हो...
नेपाल एसबिआई बैंकले आजदेखि ऋणपत्र जारी गर्दै
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आजदेखि ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्देछ ।कम्पनीले ५ वर्षे अवधिकोे वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित...
हिमालयन बैंक र सिभिल बैंकबीच १००ः८० को सेयर स्वाप अनुपातमा मर्जर सहमति
हिमालयन बैंक र सिभिल बैंकबीचको मर्जर बार्गेनिङ निश्कर्षमा पुगेको छ । सिभिल बैंकका एक सञ्चालकका अनुसार आज साँझदेखि बसेको दुई बैंकको मर्जर कमिटीका सदस्य तथा सञ्चालकहरुको बैठकले लामो समयदेखिको गाँठो फुकाल्दै मर्जरमा जाने विषयमा सहमति कायम गरेको हो ।...
नेपाल एसबिआई बैंकले भोलिदेखि ऋणपत्र जारी गर्दै, कति दिदैछ ब्याजदर?
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले भोलि देखि ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ। उक्त कम्पनीले ५ वर्षे अवधिकोे वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता...
अर्थतन्त्रलाई लयमा फर्काउन होसियारीपूर्वक ऋण दिन, रेमिट्यान्सको सही सदुपयोग गर्न सिबिफिनको सुझाव
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको संयुक्त आयोजनामा मन्त्री, मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरु, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष एवं संचालकहरु, व्यवसायिक संघ÷संस्थाका प्रतिनिधिहरुको सहभागितामा देशको अर्थतन्त्रले भोगिरहेका समस्या र समाधानका...
समाज लघुवित्तको विशेष साधारण सभाको लागि बुक क्लोज मिति तय
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको जनाएको छ । उक्त कम्पनीको साउन ६ गते हुने विशेष साधारणसभा प्रयोजनको लागि साउन ४ गते देखि ६ गते सम्म बुक क्लोज...
लघुवित्त कोषलाई मौद्रिक नीतिमा निरन्तरता दिन लघुवित्त संघको सुझाव
काठमाडौं ।सरकारले बजेटमा घोषणा गरेको लघुवित्त कोषलाई मौद्रिक नीतिलाई निरन्तरता दिनुपर्ने लघुवित्त संघको सुझाव दिएका छन् । व्वस्थापन संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले लघुवित्त क्षेत्रलाई प्रत्साहन गर्नका लागि मौद्रिक नीतिबाट अरु व्यवस्था गर्नुपर्ने बताए। ग्रामीण...
रिलायन्स लाइफद्धारा कम्पनीको ब्यानर सगरमाथाको चुचुरोमा फहराउने शेर्पालाई सम्मान
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको बीमाकर्मी श्री दाकिपा शेर्पाद्धारा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानर विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका छन् । दाकिपा शेर्पा पेशाले क्लाईबिङ गाइड हुन् । उनको स्थायी ठेगाना सोलुखुम्बु जिल्ला , महाकुलुङ गाउँपालिका , वडा...
‘अर्थमन्त्री शर्माले राजिनामा दिएका छैनन्’ प्रम देउवाले राजिनामा मागेको कुरा सत्य होइन’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे अनेकन कुराहरु बाहिर आइरहँदा उनले आफ्नो पदबाट राजिनामा नदिएको र प्रधानमन्त्री राजिनामा पनि नमागेको मन्त्रिपरिषदको बैठकमा सहभागी एक जना सदस्यले भर्खरै बीमापोष्टलाई जानकारी दिएका छन् । मन्त्रिपरिषदको बैठकमा सहभागी ति मन्त्रीका अनुसार अर्थमन्त्री शर्माले...
मन्त्री कुँवरले गरे इपिएस प्राणाली मार्फत कोरिया जाने कामदारको भाषा परीक्षा केन्द्रको अुगमन
ठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले इपिएस प्राणाली मार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अुगमन गर्नु भएको छ । मंगलबार दिउँसो ललितपुरको भैसेपाटीमा रहेको परीक्षा केन्द्रको अनुगमन गर्नु भएको हो । मन्त्री...
लभकुसले बनाएको यो टि–स्क्यान, बन्न सक्छ विद्यार्थीको आम्दानी स्रोत
काठमाण्डौं । नेपालमै पहिलो पटक आफै चिया बेच्ने मेसिन बनेको छ। गुल्मीका १८ वर्षिय जुम्ल्याहा दाजुभाई लभकुस पन्थीले उक्त मेसिन बनाएका हुन्। लभकुसले बनाएको उक्त मेसिनको नाम ‘टि स्क्यान’ राखिएको छ। टि स्क्यानले मानविय सहायता बिना नै चिया बनाएर...
एनएमबि बैंकद्वारा सुर्खेतको सामुदायिक विद्यालयको भवन पुनः निर्माणमा सहयोग
काठमाडौं । एनएमबि बैंकले सुर्खेत स्थित एक विद्यालयको कक्षा कोठाको मर्मतसम्भार गरेको छ । बैंकले सामाजिक दायित्व अन्तर्गत विरेन्द्रनगर सुर्खेत–१६ स्थीत सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुन र्संरचना÷सम्भार र कक्षा कोठाको मर्मतसम्भार गरेको हो । गत जेठमा आएको हावाहुरीले...
सिभिल लघुवित्तद्धारा विधालयलाई शैक्षिक सामाग्री वितरण
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय विरुवागुठी पर्साले शैक्षिक सामाग्री वितरण गरेको । लघुवित्तले श्री नेपाल राष्ट्रिय प्राथमिक विधालय पटेर्वा सुगौली गाउँपालिकाको रामपुर टोलमा शैक्षिक सामाग्री सहयोग गरेको हो । संस्थाको १० औँ बार्षिक उत्सवको अवसरमा...
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले भोलिदेखि म्युचुअल फण्ड निष्काशन गर्दै, यस्तो छ कम्पनीको विस्तृत वित्तिय अवस्था
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गतको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले मिति २०७९ साल असार २२ गतेबाट इकाई निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ। फण्डको प्रति इकाई अंकित मुल्य रु १०...
४६ अंकले घट्यो नेप्से परिसूचक, १३ उपसूचक राताम्य हुँदा करिब ३ अर्बको कारोबार
काठमाडौं । दुईतिन दिनयता लगातार बढेको शेयरबजार आज उच्च अंकले घट्न पुगेको छ । शेयरबजारमा एकाएक सुधार आएसँगै लगानीकर्तामा उत्साह देखिएपनि लामो समयसम्म टिक्न सकेन । आज पुनः नेप्से परिसूचक ४६ अंकले घटेर इन्डेक्स २०३० को विन्दुमा कायम भएको...
घलेम्दी हाईड्रोपावर सहित आज यी कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । नेप्से ४६ अंकले घट्दा २०३०।५९ को विन्दुमा कायम भएको छ । घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ६।६० प्रतिशतले घटेको छ । त्यस्तै, दिव्यश्वरी हाईड्रोपावर, अजोड इन्स्योरेन्स कम्पनी, सिईडिबी, शिव श्री, जोशी हाईड्रोपावर, नेपाल...
लघुवित्त र हाईड्रोपावरको शेयरमा लगानीकर्ताको आकर्षण, आज कुनले कति कमाए ?
काठमाडौं । नेप्से ४६ अंकले घट्दा २०३०।५९ को विन्दुमा कायम भएको छ । निरन्तर सर्किट लेभलमा कारोबार भईरहेको सिर्वासी लघुवित्तका शेयरमा आज पुन सर्किट लागेको छ।ङादी गुप्र, आँधिखोला लघुवित्तको शेयरमा सर्किट लागेको छ । त्यस्तै, स्वाभिमान लघुवित्त, युनियन हाईड्रोपावर,...




















