नेपाल पुनर्बीमा कम्पनीको मुनाफा घट्यो, बीमा समितिको कारण कम्पनी अप्ठ्यारोमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा जीवन र निर्जीवन बीमा व्यावसायबाट रू। २९ करोड १४ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ। बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीलाई अनिवार्य रुपमा दिनै पर्ने २० व्यवसाय आरक्षण...


१७ वर्ष सिइओ बनेका अनिल शाह नबिल बैंकबाट आज विदा हुँदै, आगामी यात्रा उद्यमतर्फ

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाहको कार्यकाल आजदेखि समाप्त हुँदैछ । २०७५ साल असार ७ गतेदेखि नबिल बैंकको सिइओ पदको कार्यभार सम्हालेका शाहको आजदेखि ४ वर्षे कार्यकाल समाप्त हुने भएको हो । शाह बैकिङ्ग...


नेपाल लाइफद्धारा व्यवसायिक कार्यालय प्रयोजनका लागि पोखरामा १८ करोडको घरजग्गा खरिद

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा नयाँ कार्यालय निर्माण गर्ने भएको छ । कम्पनीले व्यवसायिक एवं कार्यालय प्रयोजनका लागि कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोडमा जग्गा खरिद गरेको नेप्सेमार्फत जानकारी गराएको छ । कम्पनीको गत...


ज्योति विकास बैंकले ल्यायो ‘दुईगुणा डिपोजिट’ योजना, ६ वर्षमा दोब्बर रकम पाइने

ज्योति विकास बैंकले ‘ज्योति दुई गुणा डिपोजिट’ मुद्धती योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्छन् । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्धती खातामा न्यूनतम...


कामना सेवा विकास बैंकद्वारा १५औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९...


विन नेपाल लघुवित्तको नयाँ संचालक समिति गठन

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको जेठ ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट ६ जना नयाँ संचालकहरु निर्विरोध निर्वाचित भएका हुन् । कम्पनीको संचालक समितिमा संस्थापक समूहतर्फबाट ४ जना...


नबिल बैंक र कतार एयरवेजबीच सम्झौता, बैंकका कार्ड प्रयोगकर्ताले हवाई टिकटमा १० प्रतिशत छुट पाउने

काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ । जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुनेछ र हवाई टिकट खरिद गर्दा १०% छुट पाउनेछन् ।...


छिमेक लघुवित्तको नयाँ ब्याजदर सार्वजनिक, निक्षेपमा अधिकतम १२.५ प्रतिशतसम्म ब्याज पाइने

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । संस्थाले चालु आर्थिक वर्ष २०७८।०७९ को ब्यादरमा असार ५ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशित गरेको हो । जसमा लघुवित्तले बिनाधितो कर्जा अन्तर्गत १० प्रतिशत देखि...


विश्व बैंकसँग ३ अर्ब डलर बराबरको २५ आयोजना सम्बन्धी सम्झौता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरे।...


मितेरी डेभलपमेन्ट बैंकले संस्थापक शेयरधनीको ४३ हजार कित्ता शेयर बेच्ने

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी राजिव भट्टराईले आफ्नो नाममा रहेको ४३ हजार ७४० कित्ता शेयर बिक्रीका लागि निवदेन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।...


अपि पावरको अवतरित हकप्रद शेयर बाँडफाँड, यसरी हेर्नुस रिजल्ट

काठमाडौं । अपि पावर कम्पनीको अवतरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीको सर्वसाधारण समूतर्फको ४ लाख ४५ हजार ३२८ कित्ता हवतरित हकप्रद शेयर पुनः लिलामीमा ल्याएकोमा असार ५ गते बाँडफाँड गरिएको हो । कम्पनीले जेठ १८ गतेदेखि जेठ...


पुँजीबृद्धि गर्न महालक्ष्मी लाइफद्धारा शेयरधनीहरुलाई ५०% रकम ४ दिनभित्र बुझाउन आग्रह

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीको वैशाख २५ गते बसेको विशेष साधारण सभाको निर्णयअनुसार कम्पनीको अधिकृत, चुक्तापुँजी तथा जारी पुँजी बृद्धि गर्ने निर्णय भएबमोजिम...


जनरल इन्स्योरेन्स कम्पनी पाचौं वर्षमा प्रवेश

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल आजबाट चौथो वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । पाँचौं बार्षिकोत्सवको अवसरमा कम्पनीले सबैमा शुभकामना व्यक्त गरेको छ । कम्पनीले सामाजिक सञ्जालमार्फत आजसम्मको यात्रामा साथ दिने सबैमा धन्यवाद ज्ञापन गरेको छ...


श्वेत गंगा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । जेठ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको उक्त आईपीओमा आज (असार ६ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले...


विवादित हिमालयन रि इन्स्योरेन्सले असार ८ गते ह्यात होटलमा भव्य भोज गर्दै, अर्थ सचिव मरासिनी र बीमा समितिका अध्यक्ष सिलवाल सहभागी हुने

काठमाडौं । विवादित हिमालयन रि इन्योरेन्स कम्पनीले आगामी असार ८ गते अपरान्ह ५ः३० बजेदेखि काठमाडौंको ह्यात रिजेन्सी होटलमा भव्य भोजको आयोजना गर्दैछ । अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनी बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले उद्घाटन गर्ने भोज अन्तर्राष्ट्रिय...


पेट्रोलको मूल्य २०० पुर्याउने आयल निगमको निर्णय, डिजेल र ग्याँसको मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य उच्च बृद्धि गर्ने निर्णय गरेको छ । निगमका कार्यकारी निर्देशक उमेश थानीले इन्धनको मूल्यमा भारी मात्रामा बृद्धि गर्ने निर्णय गरेका हुन् । आजदेखि लागू भएको नयाँ मूल्य सूचि अनुसार एक लिटर पेट्रोलको...


काठमाडौं महानगरपालिकाले करदाताहरुलाई स्वास्थ्य बीमामा अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफनो घोषणा पत्रमा भएको बीमा कार्यक्रमलाई अघि बढाएको छ । उनले काठमाडौं महानगरपालिकाले महानगरका करदाताहरुको बीमा गर्ने योजना अघि सारेको छ। पहिलो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र साह बालेनले महानगरभित्र...


सगरमाथा इन्स्योरेन्सबाट गार्मेन्ट उद्योगले आगोलागीको दावी भुक्तानी पाएन, बीमित अर्थ मन्त्रालयको शरणमा

काठमाडौं । बीमितलाई दावी भुक्तानी नदिएर हैरान पार्दै आएको सगरमाथा इन्स्योरेन्स कम्पनीले अर्का एक बीमितलाई पनि दुःख दिएको थाहा हुन आएको छ । पीडितले दावी भुक्तानी नदिने उद्देश्यले सगरमाथा इन्स्योरेन्स कम्पनीले सास्ती दिन थालेपछि पीडित अर्थमन्त्रालयको शरणमा पुगेका छन्...


नेपाल बैंकको संचालकमा अर्थमन्त्रालयका केदारनाथ शर्मा नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालकमा अर्थमन्त्रालयका सहसचिव केदारनाथ शर्मा नियुक्त भएका छन् । यसअघि नेपाल सरकार, अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा नेपाल बैंकको संचालक पदमा रहेका रितेश कमाुर शाक्यको स्थानमा अर्थमन्त्रालयकै महासचिव शर्मा नियुक्त भएका हुन् । साथै शर्माले असार...


विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डभेलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला सो हाइड्रोपावरको शेयर प्राप्त गर्ने लगानीकर्ताहरुमा कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलता पैदा भएको छ । कम्पनीले पहिलो कारोबारका लागि १११...