अर्थ समितिबाट बीमा विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलको क्रममा रहेको बीमा विधेयह २०७५ आज पारित भएको छ । अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालको अध्यक्षतामा आज बसेको बैठकले बीमा विधेयक २०७५ पारित गरेको हो । यसअघि पटक पटक भएको...


सयपत्री हाइड्रोपावरको आइपीओ आजदेखि निष्काशन, क- कसले दिन पाउछ आवेदन ?

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आज (असार २ गते)देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख कित्ता साधारण शेयर...


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न, बीमा कार्यक्रम लागु गर्ने मेयरको प्रतिवद्धता

काठमाडौं। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सूचना प्राविधिक कृष्ण अधिकारीको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई...


सुदूरपश्चिम प्रदेशमा ३६ अर्ब ७४ करोडको बजेट सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोडको बजेट सार्वजनिक गरेको छ ।आजको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले अगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै ३६ अर्ब ७४ करोड बराबरको...


बागमती प्रदेश सरकारको बजेट ७० अर्ब ९३ करोड, अघिल्लो बर्षको तुलनामा १३ अर्ब ले बढ्यो

बागमती प्रदेश सरकारले आर्थिक वर्ष का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो ।चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२...


कर्णाली प्रदेशमा ३२ अर्ब ६१ करोड बजेट विनियोजन (पूर्णपाठ सहित )

काठमाडौं । कर्णाली प्रदेशमा ३२ अर्ब ६१ करोड बजेट विनियोजन गरिएको छ । उक्त प्रदेशको लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री...


गण्डकी प्रदेश सरकारलाई ३५ अर्ब ९० बजेट (पूर्णपाठ सहित)

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ ।गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँको...


मधेश सरकारको बजेट ४६ अर्ब ८८ करोड (पूर्णपाठ सहित)

काठमाडौं । मधेश सरकारले आगामी आर्थिक बर्षका लागि रु ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट विनियोजना गरेको छ। बुधबार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र साहले बजेट प्रस्तुत गरेका छन् । उनले चालूतर्फ २१ अर्ब ७६ करोड...


प्रदेश १ मा ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट विनियोजन

काठमाडौं। प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७९–८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन गरेको हो । आर्थिक मामिला तथा...


सेञ्चुरी कमर्सियल बैंक र किसान समूहबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र धनगढी, सुदुर पश्चिम अवस्थित किसान समूह बीच कृषि उत्पादकत्व बृद्धिको लागि ट्रयाक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।उक्त सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकहरुलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सम्पूर्ण...


भोलिदेखि चेम्बर एक्स्पो २०२२ भृकुटीमण्डपमा सुरु

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा बिहिबारदेखि शुरु हुँदैछ ।कमर्स मेलाको पाँचौ संस्करणको प्रधानमन्त्री शेर बहादुर देउवाले भृकुटीमण्डपमा विहान ११ वजे उद्घाटन गर्ने कार्यक्रम छ । कोभिड १९ संक्रमण जोखिमका कारण अघिल्ला...


जन्म दिनमा २० लाख बीमाङ्कको बीमालेख उपहार

काठमाडौं । जन्म दिनमा फजुल खर्च गर्ने प्रवृति हटाई जन्म बीमालेख उपहार दिने चलन बढ्दै गईरहेको छ। यसैक्रममा शिवसताक्षी नगरपालिका वडा नं। ७ बस्ने सम्झना मिश्रले आफ्नो श्रीमान रेमबहादुर बानियाँलाई २० लाख बीमाङ्कको बीमालेख उपहारमा दिएकी छन् । श्रीमती...


नेप्सेमा रिभर फल्सको आइपीओ सूचीकरण, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एकसचेञ्ज (नेप्से) मा रिभर फल्सको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । बुधबार यसको ७० लाख कित्ता सेयर सूचीकरण भएको हो । भोलिबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ...


महालक्ष्मी विकास बैंक र हेटौडास्थित रिगल हेटौंडा रिसोर्टबिच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र हेटौडा ५ स्थित रिगल हेटौंडा रिसोर्टबिच सम्झौता भएको छ। सम्झौतापश्चात् बैंकको डेबिट कार्ड, क्युआर ९स्क्यान पे० महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहक महानुभावहरुले रिसोर्टका सेवामा आकर्षक छुट प्राप्त गर्न सकिन्छ । डिजिटल युगसँग...


स्वास्थ्य ऐनअनुसार नै स्वास्थ्य बीमा कार्यक्रम लागु हुने, स्वास्थ्य बीमा लागि ११३३ थरिका औषधी समावेश

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य ऐनअनुसार नै स्वास्थ्य बीमा कार्यक्रम लागु हुने बताएका छन् । आज संसदमा बजेटमाथि उठेका प्रश्नहरुको उत्तर दिदैं मन्त्री खतिवडाले निजी कम्पनीलाई स्वास्थ्य बीमा नदिइनेबारे सपष्ट पारेका छन् । ‘अर्थमन्त्रीको नियतबारे भोलि...


शेयरबजारको ओरालो यात्रा : नेप्से २९ अंकले घटेर १९६६ सयको विन्दुमा

काठमाडौं । पछिल्लो समय शेयरबजारको अवस्था खस्किँदै गइरहेको छ । बजेटयता लगातार घटेको शेयरबजार मंगलबार नेप्से इन्डेक्स २ हजार भन्दा तल झरेको थियो । आज पनि नेप्से परिसूचक २९ दशमलव ८९ अंकले घटेर १९६६ को विन्दुमा पुगेको छ ।...


शेयर बजार राताम्मे हुँदा आज यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । नेप्से २९।८९ अंकले घट्दा १९६६।३७ को विन्दुमा कायम भएको छ। बलेफी हाईड्रोपावरको शेयर सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर ८।५६ अंकले घटेको छ । त्यस्तै, एलआईसी (नेपाल), माउन्टोन हाईड्रो, शिखर इन्स्योरेन्स, सिंगटी हाईड्रोपावर, सिन्धु विकास बैंक, तेह्रथुम...


आधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से २९।८९ अंकले घट्दा १९६६।३७ को विन्दुमा कायम भएको छ। आधिखोला लघुवित्त, सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । दुबै लघुवित्तको शेयर ९।९९ प्रतिशतले बढेको छ। त्यस्तै, ग्लोबल आइएमई बैंक डिभेञ्चर ८१, मितेरी डेभलपमेन्ट बैंक, साधना...


शेयरमूल्य बढेसँगै एनटिसीको शेयर धमाधम बेच्न थाले लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

कठामाडौं । बुधबार शेयरबजारमा २९ अंकको गिरावट आएको छ । पछिल्लो समय पुँजीबजारको अवस्था खस्किँदै गइरहेको छ । लगानीकर्ताहरुले शेयरबजार सुधारको निमित्त विभिन्न खालका पहल र आवाजहरु उठाएपनि शेयरबजार झनै घट्न पुगेको छ । आज पनि शेयरबजार २९ अंकले...


मर्जरलाई अन्तिम रुप दिन हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी एकआपसमा मर्जरमा जाने प्रस्ताव पारित गर्न भोलि (जेठ २ गते) विशेष साधारण सभा बस्दैछन् । यी दुवै कम्पनीले छुट्टाछुट्टै स्थानमा साधारण सभा आह्वान गरेको हो । हिमालयन जनरल इन्स्योरेन्सले एरपोर्ट...