सार्वजनिक संस्थानको सुधार सम्भव नभए मर्जर वा खारेज
काठमाडौं । सरकारले वित्तीय रुपमा कमजोर भएका सार्वजनिक संस्थानको सुधार सम्भव नभए मर्जर गर्ने र त्यो पनि सम्भव नभए खारेजीमा लैजाने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो...
बरुण हाइड्रोपावरको संचालकमा सौरभ गुरागाई नियुक्त
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको संचालकमा सौरभ गुरागाई नियुक्त भएका छन् । कम्पनीले रिक्त संचालक सदस्य पदमा गुरागाईलाई चयन गरेको हो । यसअघि सो पदमा रहेका रविन सुवेदीले आफ्नो घरायसी कारण देखाई कम्पनीको संचालकबाट जेठ ३ गते दिएको...
काठमाडौं उपत्यकामा चार स्थानमा इभाकुएशन पार्क बनाईने
काठमाडौं। काठमाडौं उपत्यकामा चार स्थानमा इभाकुएशन पार्क बनाउने भएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विपद् लक्षित इभाकुएशन पार्क बनाउने उल्लेख छ । काठमाडौं उपत्यकाका चार स्थान र सबै प्रदेशका ठूला सहरमा विपद लक्षित इभाकुएशन पार्क...
सरकारले उत्पादनमूलक र निर्यातमूलक उद्योगलाई सस्तोमा बिजुली दिने
काठमाडौं । सरकारले उत्पादनमूलक र निर्यातमूलक उद्योगलाई सस्तोमा बिजुली दिने घोषणा गरेको छ । सरकारले औसत बाह्य ऊर्जा व्यापार दरभन्दा बढी नहुने गरी विद्युतमा सहुलियत उपलब्ध गराउने घोषणा गरेको हो । संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक...
सवारी चालक अनुमति पत्र शीघ्र वितरण गरिने सरकारको घोषणा
काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा सहज बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले आज संसदमा आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । सवारी चालक अनुमति पत्र सरल...
एक घर एक धारा पुर्याउने घोषणा
काठमाडौं । सरकारले जनतालाई खानेपानी उपलब्ध गराउन एक घर एक धारा उपलब्ध गराउन सुरु गर्ने घोषणा गरेको छ । आज संसदमार्फत सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको खानेपानी वितरण...
आगामी आर्थिक बर्षमा निगजढ विमानस्थको लगानी तथा निर्माणको ढाँचा टुंगो लगाईने
काठमाडौं । सरकारले निगजढ विमानस्थल आगामी आर्थिक बर्ष २०७९÷८० मा लगानी तथा निर्माणको ढाँचा टुंगो लगाउने भएको छ। आज संसद्मा राष्ट्रपति विद्यादेवि भण्डारीले निति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएको हो । उनका अनुसार यस आवमा निर्माण सम्पन्न...
धितोपत्र बोर्ड र नेप्से क्षमता अभिवृद्धि गरिने
काठमाडौं । सरकारले पूँजी बजारको विकास र विस्ताको लागि नियामक निकायको क्षमता अभिवृद्धि गर्ने भएको छ। राष्ट्रपति विधादेवी भण्डारीले आज ससद्मा आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकि हुन् । आज संसदरमा पूँजी बजारको...
कृषि बीमाको पहुँच बृद्धि गर्ने, लघुबीमालाई दुर्गम बस्तीहरुमा पुर्याइने
काठमाडौं । सरकारले किसान राहत दिन देशैभरि कृषि बीमाको पहुँच बृद्धि गर्ने घोषणा गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सम्बोधन गर्दै कृषकको संरक्षण गर्ने घोषणा गर्नु भएको छ । राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...
पूँजी बजारको विकासको लागि लगानीकर्तालाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने
काठमाडौं । सरकारले पूँजी बजारको विकास र विस्ताको लागि लगानीकर्तालाई उत्पादनशिल क्षेत्रमा लगानीको लागि प्रोत्साहन गर्ने जनाएको छ।राष्ट्रपति विधादेवी भण्डारीले आज ससद्मा आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकि हुन् । “पूँजी बजारको विकास...
स्वदेशी उत्पादनलाई प्रर्बद्धन गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले नेपालमा उत्पादित वस्तु तथा सेवालाई प्रबर्द्धन गर्ने घोषणा गरेको छ । आज सरकारको नीति तथा कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवि भण्डारीले नेपालमा उत्पादन भएका बस्तुलाई निर्यात गर्नमा जोड दिने घोषणा गरेकी हुन् । ‘मेक इन नेपाल’ र...
कर प्रणाली पुनबराकलोकन गर्ने सरकारको घोषणा, विद्युतीय वित्तिय कारोबारमा जोड
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणाली पुनरावलोक गर्ने घोषणा गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कर प्रणाली पुनरावलोकन गर्ने घोषणा गर्नु भएको हो । राष्ट्रपति...
एमसीसी पारित गरेर कार्यान्वयनमा आएसँगै पूर्वाधार र ऊर्जा क्षेत्रमा फड्को मार्छ
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट एमसीसी पारित गरेर कार्यान्वयनमा आएसँगै पूर्वाधार र ऊर्जा क्षेत्रमा फड्को मार्ने घोषणा गरेकी छिन्। ऊर्जा क्षेत्रमा महत्वपूर्ण मानिएको प्रशारण लाइन निर्माण र सडक पूर्वाधारको गुणस्तरमा...
समान प्रकृति र उद्देश्य भएका सहकारी कोषलाई एक आपसमा गाभ्ने
काठमाडौं । सरकारले समान प्रकृति र उद्देश्य भएका सहकारी कोषलाई एक आपसमा गाभेर दक्षतापुर्वक सञ्चालन गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले समान प्रकृति र उद्देश्य भएका सहकारी कोषलाई एक आपसमा गाभी दक्षतापुर्वक सञ्चालन गरिने बताएकी छिन् । आज रष्ट्रपति...
आर्थिक समुन्नतीको आधार तयार पार्ने
काठमाडौं । सरकारले आर्थिक समुन्नतीको आधार तयार पार्ने भएको छ । आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले आर्थिक समुन्तीको आधार तयार पार्ने घोषणा गरेकी हुन् । स्थानीय आर्थिक गतिविधिलाई राष्ट्रिय आर्थिक गतिविधिसँग सम्बद्ध गरी आर्थिक...
प्रधामन्त्री कृषि परियोजना संसोधन हुने
काठमाडौं । नेपाल सरकारले प्रधामन्त्री कृषि परियोजना संसोधन गर्ने भएको छ। आयोजनाको पुर्नसंरचना गरी अझै परिणामुखी बनाइने राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेकी छन्। आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम आज संघीय संसदको वैठकमा सार्वजनिक गर्दै आयोजनलाई अझै प्रतिफलमुखी...
बीमालाई उत्पादन र उत्पादकत्वसँग आबद्ध गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आबद्ध गर्ने घोषणा गरेको छ ।आज संसदमा सरकारकोतर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बीमालाई उत्पादन तथा उत्पादकत्वसँग जोडेर अघि बढाउने घोषणा गर्नु भएको हो । सरकारले आज घोषणा...
विकास निर्माणलाई नतिजामुखी बनाउनका लागि छुट्टै कानूनी व्यवस्था गर्ने
काठमाडौं । सरकारले विकास निर्माणलाई नतिजामुखी बनाउनका लागि छुट्टै कानूनी व्यवस्था गर्ने भएको छ। आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नतिजामा आधारित आयोजना व्यवस्थापन प्रणालीसहितको विकास सम्बन्धी छुट्टै कानून निर्माण गरिने घोषणा गरेकी हुन्। विकास निर्माणलाई...
विद्युतीयत भुक्तानी प्रणालीलाई थप सहज हुने कार्यक्रम ल्याउने
काठमाडौं । सरकारले डिजिटल बैंकिङको अवधारणअनुसार विद्युतीयत माध्यमबाट भुक्तानी प्रणालीलाई थप सहयोग पुराउने कार्यक्रम ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै डिजिटल भुक्तानीलाई सहज बनाउने कार्यक्रम ल्याउने...
अजोड इन्स्योरेन्सको सिईओमा खत्रीले पाए निरन्तरता, बीमा समितिबाट स्वीकृत
काठमाडौं । बीमा समितिले अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कुमार बहादुर खत्रीको प्रस्ताव स्वीकृत गरिदिएको छ।समितिले कम्पनीको प्रस्तावलाई स्वीकृति गरिदिएको हो । कम्पनीको संचालक समितिको वैठकले खत्रीलाई दोस्रो कार्यकालका लागि नियूक्त गरेको थियो । उक्त प्रस्ताव बीमा समितिले...













