एफपीओ निष्काशन र लाभांश प्रस्तावसहित विन नेपाल लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले जेठ ३१ गते, इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजे बस्नेगरी डाकेको हो । उक्त सभाले हाल कायम चुक्ता पूँजीको...


एनआइसी एशिया क्यापिटलले जेठ १९ देखि ‘एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड’ निष्काशन गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले यहि जेठ १९ गतेदेखि ‘एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड’ निष्काशन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । निष्काशन...


नेपाल राष्ट्र बैंकले ३ अर्ब माथिको नागरिक बचतपत्र जारी गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले ३ अर्ब माथिको नागरिक बचतपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँबराबरको ‘नागरिक बचतपत्र २०८४’ बिक्री गर्ने भएको हो । राष्ट्र...


सुनको भाउ स्थिर

काठमाडौं । आज पनि सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ५०० रुपैयाँ कायम छ । यता,...


शिखर इन्स्योरेन्स कम्पनीकोे लिलामी शेयर बाँडफाँट

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लिलामीमा बिक्री गरेको लिलामी शेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ७७ हजार ७२०.८८ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो...


जनरल इन्स्योेन्सको साधारण सभा जेठ ३१ गते बस्ने, हकप्रद शेयर निष्काशन मुख्य एजेण्डा

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सो सभा जेठ ३१ गते बस्नेगरी डाकेको हो । इन्स्योरेन्सको जेठ ६ गते बसेको संचालक समितिको बैठकले सभा जेठ ३१ गते अमृतभोग, कालिकास्थान,...


भरतपुर महानगरमा रेणु दाहाल अत्याधिक बहुमतले विजयी

काठमाडौं । भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेनु दाहाल अत्याधिक बहुमतसहित आज दोस्रो कार्यकालका लागि पुननिर्वाचित भएकी छिन् । आज विहान सम्पन्न भएको मत गणनामा दाहाल अत्याधिक बहुमतले बिजयी भएकी हुन् । बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा दाहालले ५२...


काठमाडौं महानगरको पछिल्लो अपडेटः सिर्जनाले ३० हजार कटाउँदा बालेनको ४९ हजार पुग्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना उत्तराद्र्धमा पुगेका छ । आज विहानसम्मको पछिल्लो विवरण अनुसार बालेन साहले ४८,९२२ मत प्राप्त गरेका छन् । उनका निकटम् प्रतिद्धन्दी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३०,०२५ मत प्राप्त गरेकी छिन् । अघिल्लो निर्वाचनमा काठमाडौं...


अपर हेवाखोला हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला, क- कसले दिन पाउछ आवेदन ?

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज (जेठ १० गते)देखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ जारी गरेको हो । कम्पनीले ५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका...


देशैभर इन्धन अभाव, खुलेका पम्पहरुमा पनि बाक्लो भीड

काठमाडौं । आयल निगमले इन्धन बिक्री कटौती गरेपछि देशैभर इन्धन अभाव देखिएको छ । काठमाडौं उपत्यकाका कयौं पम्पहरुले डिजेल पेट्राल नभएको सूचना टाँसेका छन भने खुलेका पम्पहरुमा पनि बाक्लो भीड देखिएको छ । निगमले हिजो राति सबैख खाले इन्धनको...


मन्त्रालय अन्तर्गतका आयोजना प्रमुखहरूलाई पूँजीगत खर्च बढाउन निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालय अन्तर्गतका आयोजना प्रमुखहरूलाई पूँजीगत खर्च बढाउन निर्देशन दिएकि छिन् । उनले सोमबार मन्त्रालय सम्बद्ध आयोजना प्रमुखबाट हालसम्मको कार्य प्रगति विवरणबारे समेत जानकारी लिएकि हुन् । मन्त्री झाँक्रीले आयोजनाको प्रगति र खर्चबाट...


हकप्रद जारी गरेर जनरल इन्स्योरेन्स कम्पनीले पुँजि पुराउन सक्छ? यस्तो छ वित्तिय अवस्था

काठमाडौं। हकप्रदको सूचना सार्वजनिक भए लगत्तै जनरल इन्स्योरेन्स कम्पनी नेपालकोे शेयर मूल्यमा गिरावट आउन लागेको छ। सूचना सार्वजनिक भएकै दिन जनरलको सेयर मूल्य १४ रुपैयाँ घटेको हो। त्यसो त निरन्तर घट्दो क्रममा रहेको मूल्यले सूचना अघिका दुई कारोबारमा ४४...


नेपाल पुनर्बीमाको बोनस शेयर शेयरधनीको खातामा जम्मा हुने प्रकृया अघि बढ्यो, रजिष्ट्रारबाट स्वीकृत

काठमाडौं। नेपाल पुनर्बीमाको लाभांश कम्पनी अब चाडौ नै शेयरधनीको खातामा बोनस शेयर जम्मा गराउने भएको छ। यसअघि कम्पनीले शेयरधनीको खातामा नगद लाभांश गराईसकेको छ । कम्पनीको बोनस शेयर शेयरधनीको खातामा जम्मा गराउन कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृत भएको छ ।...


सन नेपाल लाइफद्धारा १४ लाख रुपैयाँको बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ। कम्पनीले हरीवन १९ सर्लाही बस्ने स्व।अमरिस कुमार जसवालको परिवारलाई म्यादी बीमा वापतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । दूर्घटनाको कारण मृत्यु भएका स्व।अमरिस कुमार...


६ लघुवित्त एफपीओ निष्काशनको तयारीमा, कसको कति कित्ता ?

काठमाडौं । विभिन्न कम्पनीहरुको आइपीओ एकपछि एक गर्दै निष्काशन भइरहेको छ । यसैबीच ६ लघुवित्त कम्पनीहरु एफपीओ निष्काशनको तयारीमा रहेका छन् । किसान लघुवित्त, नयाँ सारथी लघुवित्त, मिर्मिरे लघुवित्त, युनिक नेपाल लघुवित्त, उन्नती सहकार्य लघुवित्त र समता घरेलु लघुवित्त...


नविल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त, असार १७ गतेबाट कार्यभार सम्हाल्ने

काठमाडौं । नविल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् । कम्पनीको बिशेष साधारणसभाले उनलाई आउँदो असार १७ गतेबाट लागू हुने गरी नियुक्त गर्ने प्रस्ताव समेत पारित गरिसकेको छ। ढुंगाना आउँदो असार १७ गतेबाट लागू हुनेगरी सीईओ नियुक्त भएका...


नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ जेठ ९ गतेदेखि कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजार, इन्द्रचोक मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य मनबहादुर राई र...


बीमा क्षेत्रमा पहिलो पटक मेटलाइफको डिजिटल रेक्रुटमेन्ट सोलुसन

काठमाडौं। मेटलाइफ नेपालले डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरु भर्ना गर्नका लागि नेपालमै पहिलो पटक मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेटफर्म शुरु गरेको छ ।बीमा सल्लाहकारहरुको छनौट तथा भर्नाका लागि ल्याइएको यस अभिनव डिजिटल सोलुसनको अनावरण मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी...


रिभर फल्स पावरको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्न सकिने

काठमाडौं । रिभर फल्स पावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक प्रभु क्यापिट लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । रिभर फल्सको वेबसाईट, बिक्री प्रबन्धक...


रिभर फल्स पावर कम्पनीको आईपीओे बाँडफाँड सम्पन्न, ४९ हजार ९ सय ८३ जनाको आवेदन रद्द

काठमाडौं । रिभर फल्स पावर कम्पनीको आईपीओे बाँडफाँड आज सम्पन्न भएको छ । उक्त आईपीओको बाँडफाँड प्रभु क्यापिटको कार्यालय, कमलादी, काठमाडौँमा सम्पन्न भएको हो । क्यापिटलका अनुसार आईपिओमा कुल १८ लाख ५९ हजार २ सय ४२ जना बाट २...