माच्छापुच्छे बैंकले पुरानो लाभांस लिन शेयरधनीलाई आग्रह
काठमाडौं । माच्छापुच्छे बैंकले पुरानो लाभांस लिन बाँकि रहेका शेयरधनीलाई आग्रह गरेको छ । संस्थाले आज एक सुचना प्रकाशित गर्दै लाभांस लिन छुटेका शेयरधनीलाई जानकारी गराएको हो । संस्थाले विभिन्न साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७६।७७ सम्मको लाभांस...
इ–बीमा र अजोड इन्स्योरेन्सबीच सम्झौता, सर्वसाधारणलाई बीमा योजना प्राप्त गर्न सहज हुने
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र डिजिटल बीमा सेवा प्रदायक इ–बीमाबीच सम्झौता भएको छ । इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुमार बहादुर खत्रीले सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार...
तीन ठुला सहकारीबीच एकीकरणका लागि सम्झौता
काठमाडौं । तीन ठुला सहकारी संस्थाहरुबीच एकीकरणका लागि सम्झौता भएको छ । आज काठमाडौंको खुसिबुस्थित लालिगुँरास बचत तथा ऋण, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिटबीच एकीकरणका लागि सम्झौता भएको हो । राष्ट्रिय सहकारी महासंघ,...
दुई कम्पनीले आईपीओ निष्काशनका गर्दै, सेबोनसँग मागे अनुमति
काठमाण्डौं । दुई जलविद्युत कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्। सगरमाथा हाइड्रोपावर र माईखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएका हुन्।सेबोनले अनुमति दिएमा सगरमाथा हाइड्रोपावरले १०० अंकित दरका कुल ५४ लाख...
बन्डमार्फत रकम संकलन गरेर ठूला लगानीका विशाल पूर्वाधार निर्माण गर्न सकिन्छः डेपुटी गभर्नर मिश्र
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले ऋणपत्र (बन्ड) जारी गरेर विविध क्षेत्रमा वृहत लगानी जुटाउन सकिने कार्यक्रममा बताएका छन्। काठमाडौंमा जारी ‘नेपाल लगानी सम्मेलन’ को ‘इन्नोभेटिभ फाइनान्सिङ फर इन्फ्रास्ट्रक्चर’ शीर्षको ‘बिजनेस सेसन’ मा उनले बैंकहरूले ५...
नेपाल एसबिआई बैंकको संस्थागत उत्तरदायित्व कार्यक्रम सम्पन
काठमाडौं । नेपाल एसबिआई बैंकले अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर, सिरहा जिल्लाको फुलवरियामा वडा नम्वर ७ मा रहेको श्री जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्कुल झोला प्रदान गरेको छ । बैंकले शिक्षा क्षेत्रमा यस खालका...
नेपाल पूर्वाधार सम्मेलन: पूर्वाधारमा निजी लगानी ल्याउन नीतिगत सुधार आवश्यक
काठमाडौं । विकासका लागि आवश्यक पूर्वाधारको प्रकृति र प्राथमिकता परिवर्तन भएको विज्ञहरूले बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को ‘इन्फ्रास्ट्रक्चर फर ग्रोथ– दी बिग पिक्चर पोस्ट कोभिड...
बीमाको दायरा ४१ प्रतिशतमा पुग्यो, कुल कति बीमित बीमामा समेटिए ?
काठमाडौं । नेपालमा ४१.१५ प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको बीमा समितिले जनाएको छ । समितिले चालु आर्थिक बर्षसम्मको बीमा व्यवसायको प्रारम्भिक विवरण सार्वजनिक गर्दै म्यादी, लघु म्यादी र वैदेशिक रोजगारी जीवन बीमा लेखसहित कुल जनसंख्या मध्ये बीमाको दायरामा आएको...
साना किसान लघुवित्तद्धारा उत्कृष्ट सात कृषकलाई एक लाखसहित अवार्ड तथा सम्मान प्रदान
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र इजरायल दुतावासको संयुक्त आयोजनामा देशैभरका सातै प्रदेशका कृषकहरुलाई ‘युथ एग्रि अवार्ड–२०२२’ प्रदान गरिएको छ । लघुवित्तले इजरायल दुतावासको सहकार्यमा ‘साना किसान कृषि कार्यक्रम’ अन्तर्गत सातै प्रदेशका उत्कृष्ट कृषि व्यवसाय गर्नेलाई...
प्रभु बैंकको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख १२ हजार २२४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक सेयरधनी राजेश कुमार अग्रवाको नाममा रहेको ५६ हजार ११२...
आइएमईको दसैँ अफरः ‘आइएमई साथैमा, मोबाइल हातैमा’
काठमाण्डौ । दसैँ, तिहार, छठ र नेपाल संवतजस्ता चाडपर्वका अवसरमा आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दसैँ अफरअन्तर्गत पहिलो हप्ताका विजेता सार्वजनिक गरेको छ। काठमाण्डौ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा बिहीबार...
मर्जर सम्झौतामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको डीडीए रिपोर्ट तयार, स्वाप रेसियो कति ?
काठमाडौं मर्जरको पारम्भिक सम्झौतामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट तयार भएको छ ।दुबै बैंकले एक आपसमा मर्जरमा जाने सहमति गरेपछि शुरु गरिएको डीडीए प्रक्रिया सकिएको हो । डीडीए रिपोर्ट अनुसार नेपाल इन्भेष्टमेन्ट...
नेपाली सेनाले खुलायो ४ हजारको संख्यामा रोजगारको अवसर, कहिले सम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । नेपाली सेना अन्तर्गत भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले सैन्य पदको लागि कर्मचारी माग गरेको छ । नेपाली सेनाको कार्यालयले आज एक सुचना प्रकाशित गर्दै सैन्य पदको लागि ४ हजार भन्दा बढी संख्याले कर्मचारी माग गरेको...
दसैंँ–तिहारमा स्काइवर्थको ‘क्यासब्याक दनादन, उपहार टनाटन’
काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लिले दशैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्समा स्काइवथ ‘क्यासब्याक दनादन उपहार टनाटन’ सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काइवथ होम अप्लायन्सको खरिदमा ३५% सम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क...
एनसीसी बैंकका ग्राहकलाई मनकामना अस्पतालमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित...
डिशहोमले बाँड्यो आफ्ना ग्राहकलाई एक लाख रुपैयाँ उपहार
काठमाडौं । डिशहोमले आफ्ना ग्राहकलाई एक लाख रुपैयाँ प्रदान गरेको छ । डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले एक लाख रुपैयाँ जितेका हुन् । प्रमुख अतिथी वडा ११ का वडाध्यक्ष...
सरकारले निजी क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ: अर्थमन्त्री शर्मा
काठमाण्डौ । अर्थमन्त्रि जनार्दन शर्माले एसियाली बिकास बैंकलाइ नेपालको निजि क्षेत्रलाइ प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका छन् । एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभाषासंग कुराकानी गर्दै मन्त्रि शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउदा नेपालको ग्रामीण...
चितवनको दाना गोदाममा आगलागी हुंँदा करोडौको क्षति
काठमाडौं । चितवनको एक कुखुरा गोदाममा आगलागी हुंँदा डेढ करोड बराबरको क्षति भएको छ । राप्ती नगरपालिका वडा नम्बर ३ झुरझुरे स्थित किरण ओलीको मञ्जुश्री दाना उद्योगको गोदाममा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राती १...
बैंकहरुमा एकैदिन थपियो ५ अर्ब निक्षेप, सीडी रेसियोमा सुधार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिनमा ५ अर्ब थपिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको भदौ २० र २१ गतेसम्मको तथ्याङ्कअनुसार बैंकहरुको निक्षेप भदौ २१ गतेसम्म ५० खर्ब ४० अर्ब पुगेको छ । अघिल्लो दिन अर्थात...
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले र चाँदी १५ रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य पतितोला ९३ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको...




















