धौलागिरी लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज (साउन २९ गते) अन्तिम दिन रहेको छ । साउन २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेका लघुवित्तको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । लघुवित्तले जारी पूँजी १०...


नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा विभिन्न विभाग र समिति गठन

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले यही साउन २६ गते बिहिवार विभिन्न विभाग र केही समिति गठन गरेको छ । निर्वाचित भएको १६ महिनापछि शाखाले विभिन्न विभाग र समिति गठन गरेको हो । शाखाका पदाधिकारी तथा सदस्यहरु प्रमुख...


सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारले १० प्रतिशत सम्म छुुट

काठमाण्डौं । सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारले १० प्रतिशत सम्मको छुट दिनेभएको छ । सिद्धार्थ बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबल कार प्रालिबीच बैंकका ग्राहकलाई केबल कारको टिकटमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा सिद्धार्थ बैंकका...


राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिकाको कार्यालयमा

काठमाण्डौं । लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५२ औँ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको छ। एक्सटेन्सन काउन्टरको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका छन्। कार्यक्रममा...


सेञ्चुरी बैंकसँग मर्जरकै प्रक्रियामा रहेको प्रभु बैंकमा एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा

काठमाडौं । प्रभु बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको छ। प्रभु बैंक सेञ्चुरी बैंकसँग मर्जरकै प्रक्रियामा रहेको अवस्थामा प्रभु बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको हो। हाल बैंकमा ३ हजार बढी कर्मचारी कार्यरत छन्। तीमध्ये १ हजार...


इमर्जिङ नेपालले एकदिने ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप’ सम्पन्न

इमर्जिङ नेपालले एकदिने ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप’ सम्पन्न गरेको छ। कम्पनीले आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा काठमाण्डौको आकामा होटेलमा बिहीबार एकदिने प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप आयोजना गरेको हो। कार्यक्रमको अध्यक्षता इमर्जिङ नेपालका सञ्चालक समितिका अध्यक्ष लालमनी...


मिर्मिरे लघुवितद्धार्रा फिल्ड कर्मचारीहरुलाई तालिम

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले मधेश प्रदेश प्रादेशिक कार्यालयमातहतका शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरु साउन २३ र २४ गते एक चरण तथा साउन २४ र २५ गते अर्को चरण गरी दुई चरणमा कर्जा गुणस्तर नियन्त्रण तथा प्रभावकारी...


थप ७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै २...


मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ गज्जब मुद्दती’योजना, निक्षेपको दोब्बर तेब्बर रकम पाइने

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुले उच्च प्रतिफल भएको मुद्दती योजना ल्याउने क्रममा विकास बैंकहरुले पनि मुद्दती योजना ल्याउन थालेका छन् । सिन्धु विकास बैंकले ‘सिन्धु महा धमाका योजना’ ल्याएसँगै मुक्तिनाथ विकास बैंकले पनि ‘मुिक्तनाथ गज्जब मुद्दती’योजना संचालमा ल्याएको...


नेपालमा बीमाको दायरा ४१ प्रतिशत नाघ्यो, वर्षदिनमा झण्डै ५० प्रतिशतले बृद्धि

काठमाडौं । पछिल्लो एक वर्षमा बीमाको पहुँच ४१ प्रतिशत नाघेको छ । बीमा समितिले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो वर्षदिनमा बीमाको पहुँच ४९.६५ प्रतिशतले बृद्धि भएको छ । बीमा समितिको तथ्याङ्क अनुसार कूल बीमा पोलिसी एक करोड ३०...


आइएमई पेमा बैंक खाता लिङ्क गर्दा एक लाख सम्मको बीमा सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले एक लाख रुपैयाँ सम्मको निशुल्क दुर्घटना बीमा पाउने भएका छन् । बैंकका ग्राहकले आफ्नो खातालाई डिजिटल भुक्तानी माध्यम आइएमई पेमा लिङ्क गर्दा १ लाख रुपैयाँ सम्मको निशुल्क दुर्घटना बीमा पाउने भएका हुन ।


मितेरी डेभलपमेन्ट बैंकको संस्थापक समूहको ८९ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो । बैंकका संस्थापक शेयरधनीहरु विकास खनालले...


घलेम्दी हाइड्रोपावर ३६ करोड नोक्सानमा, इपीएस कति ?

काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार कम्पनी सो अवधिसम्म ३६ करोड २ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ करोड...


विद्युत बिक्री आम्दानी बढेपनि छ्याङदी हाइड्रोपावर नोक्सानमा, इपीएस समेत ऋणात्मक

काठमाडौैं । छ्याङदी हाइड्रोपावर कम्पनी लिमिटेड गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा २ करोड ४५ लाख ९५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड २ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो...


नेपाल पुनर्बीमा कम्पनीको खुद नाफा ३८ प्रतिशतले घट्यो, कुल बीमाशुल्क आर्जन ८ अर्बमाथि

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । सो अवधिसम्ममा नेपाल पुनर्बीमा कम्पनीको खुद नाफा ३८.१७ प्रतिशतले घट्न पुगेको छ । गत आर्थिक वर्षको चैतमसान्तसम्ममा नेपाल पुनर्बीमा कम्पनीले ५७ करोड...


कामना सेवा विकास बैंकद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंक ले चिफ बिजनेस अफिसर अन्तर्गत म्यानेजर, सिनियर म्यानेजर, एसिस्टेन्ट जनरल म्यानेजरमा केहि संख्यामा कर्मचारी माग...


मानुषी लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा खुद नाफामा उल्लेख्य सुधार गर्न सफल भएको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमासम्मको वित्तीय विवरणअनुसार लघुवित्तले सो अवधिसम्म २ करोड ४० लाख ३६...


डेढ अर्ब आम्दानी गरेको स्वावलम्बन लघुवित्तको नाफामा सुधार, चुक्तापुँजी अर्ब नाघ्यो

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आवको असार मसान्तसम्ममा लघुवित्तले ७० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न...


सिन्धु विकास बैंकले ल्यायो ‘सिन्धु महा मुद्दती धमाका’ योजना, १० गुणासम्म प्रतिफल

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले ‘सिन्धु महा मुद्दती धमाका’ योजना संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ मुद्दती योजना संचालनमा ल्याएको हो । ‘सबै भन्दा अब्बल पैसा हुन्छ डब्बल’ भन्ने नाराका साथ ल्याएको यस...


एक खर्ब ३६ अर्ब रुपैयाँको विशाल जीवन बीमा कोष खडा गरेर अघि बढ्दै नेपाल लाइफ, बीमा व्यवसाय ९ प्रतिशतले बृद्धि

काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ एक खर्ब ३६ अर्ब ७९ करोड ६३ हजार २०१ रुपैयाँको विशाल कोष खडा गर्दै अघि बढेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको बार्षिक वित्तिय विवरण अनुसार जीवन...