नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बरारको सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडौं । नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बरारको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा...


आइसीएफसी फाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आइसीएफसी फाइनान्सको २ लाख ३ हजार ५८० कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम दिन हो ।लगानीकर्ताले आइसीएफसीको सेयरमा न्यूनतम १८५ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यसमा बिभिन्न संघसंस्था, कम्पनी र सर्वसाधारण लगानीकताले पनि आवेदन दिन...


एनसीसी बैंकको साढे चार लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ लाख ५३ हजार ९३ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका...


नेपाल पुनर्बीमा कम्पनीद्धारा नगद लाभांश लाभांश वितरण

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नगद लाभांश लाभांश वितरण गरेको छ। कम्पनीले २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी पश्चात पहिलो पटक यस वर्ष कुल १९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो...


महिला र बिपिडब्लु लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त दुई लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । महिला लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । महिला लघुवित्त महिला...


छोरीको बिहेमा बीमा पोलिसी उपहार

काठमाडौं। छोरीको बिहेमा दाइजो दिने प्रचलनको अलवा पछिल्लो समय बीमा पोलिसी दिने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । समाजमा देखाउनकै लागि भएपनि आफ्नो क्षमता भन्दा माथि उठेर प्रदान गरिने दाइजो पछिल्लो समय केही हदमा भएपनि हट्दै गएको आभास गर्न...


शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्धारा बोनस शेयर वितरण

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले यस वर्षको १० दशमलव ९३ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले मंसिर २९ गतेको १३औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । कम्पनीले गत आर्थिक वर्षको...


७ महिनामा १९ जीवन बीमा कम्पनीले संकलन गरे ८१ अर्ब कूल बीमा शुल्क, नेपाल लाइफको अग्रता कायमै

काठमाडौं । चालु आवको सात महिना नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीले ८१ अर्ब ३० करोड २४ लाख २६ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सात महिनाको अवधीमा नेपाल...


प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेको चार कम्पनीको संस्थापक शेयर बिक्रिमा, कसको कति ?

काठमाडौं । चार कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लिं को स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । सो कम्पनीको स्वामित्वमा रहेको आइसिएफसि फाइनान्स लिमिटेड, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल...


बीमा समितिले खुलायो रोजगारीको अवसर, कसरी दिने आवेदन ?

काठमाडौं । बीमा समितिले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै खुला।समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो । समितिले ६ पदका लागि २८ कर्मचारीको लागि विज्ञापन खुलाएको हो । इच्छुक योग्यता पुगेका व्यक्तिले...


दुई कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । दुई कम्पनीले आ–आफ्नो शेयरधनीको खातामा बोनस शेयर जम्मा गरिदिएको छ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेड र गुडविल फाइनान्स लिमिटेडले आ–आफ्नै शेयरधनीको खातामा बोनस शेयर जम्मा गरिदिन सुरु गरेको हो । मितेरी डेभलपमेन्ट बैंकले पुष २८ गते सम्पन्न...


ज्योति लाइफ इन्स्योेन्सद्धारा ६ जना संचालक चयन

काठमाडौं । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले संचालक चयन गरेको छ । कम्पनीले संस्थापक र सर्वसाधारण समूहतर्फबाट गरी ६ जना नयाँ संचालक चयन गरेको हो । कम्पनीको फागुन ६ गते वाटरफ्रन्ट रिसोर्ट लेकसाइड पोखरामा सम्पन्न चौथो वार्षिक सधारण सभाबाट...


सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट हाल कायम...


शिखर इन्स्योरेन्स कम्पनीको ५२ करोड रुपैयाँको हकप्रद बिक्री खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

काठमाडौं । देशकै अग्रणी निर्जिवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले पौने ५३ करोड रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर जारी गर्दैछ । प्रतिकित्ता १०० अंकित शेयरमा यही चैत्र १ गतेबाट आवेदन दर्ता सुरु हुने कम्पनीले...


सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुवै म्युचुअल फन्डको न्याभ घट्यो

काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुवै म्युचुअल फन्डको माघ मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । सानिमा इक्विटी फन्डको न्याभ ४४ पैसाले घटेर १७ रुपैयाँ ४९ पैसा कायम भएको छ । अघिल्लो महिनामा फन्डको न्याभ १७...


कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ ७ गतेदेखि माघ २७ गतेसमम हकप्रद निष्काशन गरेकोमा मागअनुरुप आवेदन नपरेकोमा अवधि लम्बाएर फागुन १३ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन पाइने भएको हो...


प्रभु लाइफको वार्षिक साधारण सभा चैत्र ६ गते, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । प्रभु लाइफको वार्षिक साधारण सभा चैत्र ६ गते हुने भएको छ। कम्पनीले सो दिन बिहान ११ बजे र्याडिसन होटलमा चौथो वार्षिक साधारण सभा बोलाएको हो । सभामा भाग लिनका लागि प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीले आगामी चैत्र...


एनआईसी एशिया लघुवित्तको जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्तले लुम्बिनी प्रदेशका सम्पुर्ण कर्मचारीहरुलाई जोखिम व्यवस्थापन, कर्जा असुलि तथा भाघा नाघेको कर्जा व्यवस्थापन ५ दिने सम्मेलन सम्पन्न गरेको छ । फागुन ९ देखि १२ गतेसम्म विभिन्न स्थानमा भएको सम्मेलनमा शाखा दैनिक सञ्चालन गर्दा देखिने...


सिद्धार्थ इक्विटी फन्डको न्याभ घट्यो

काठमाडौं । सिद्धार्थ इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । न्याभ ५५ पैसाले घटेर १३ रुपैयाँ ९५ पैसामा झरेको छ । पुस महिनामा यसको न्याभ १४ रुपैयाँ ५० पैसा थियो । एक महिनाको अवधिमा सूचीकृत कम्पनीको...


प्रतिनिधिसभाको आजको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। राजनीतिक छलफल कायमै रहेकाले आज स्थगित गरिएको हो । आज दिउँसो १ बजेका लागि निर्धारित बैठक भोलि अर्थात शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल...