युक्रेनको राजधानी छिर्यो रुसी सेना, भिषण युद्ध जारी

काठमाडौं । युक्रेन र रसियाबीचको युद्ध तेस्रो दिनमा प्रवेश गरेको छ । रसियाली सेनाको ट्याङ्कहरु युक्रेनको राजधानी किभमा कुदिरहेको भिडियो सिएनएनले प्रशारण गरेको छ । राजधानी किभलाई रुसी सेनाको नियन्त्रणबाट जोगाउन हजारौं युक्रेनी जनताले हतियार उठाएको भिडियो न्यूयोर्क टाईम्सबाट...


नेष्डो समृद्ध लघुवित्तको आईपिओ भर्ने आज अन्तिम दिन, पाँच बजे बन्द हुँदै

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले निष्काशन तथा बिक्री खुला गरेको आठ करोड २८ लाख ७५ हजार रुपैयाँको आईपीओमा आवेदन दिने फागुन १५ गते अर्थात आज अन्तिम दिन हो । यही फागुन ११ गतेदेखि निकाशन गरेको आईपिओमा आज...


सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखाद्वारा लिडर्स सम्मान कार्यक्रम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी पाल्पा शाखाद्वारा एक कार्यक्रम बिच लिडर्सहरुलाई सम्मान गरेको छ । जीवन बीमा अभिकर्ता भइ उत्कृष्ट कार्य सम्पादन गर्दै बीमा ब्यवसाय प्रबर्द्धनमा योगदान गरेका पाल्पा शाखाका २५ जना लिडर्सहरुलाई सम्मान पत्रका साथ खादा ओडाएर सम्मान गरिएको...


एचआइडीसीएलको लिलामी शेयर बिक्री स्थगित

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले लिलामी सेयरको बिक्री स्थगित गरेको छ ।धितोपत्र बोर्डले पत्र पठाएपछि अर्को सूचना जारी नभएसम्मका लागि लिलामी बिक्री बन्द गरिएको एचआइडीसीएलले जानकारी गराएको छ । कम्पनीले फागुन १ गतेबाट संस्थापक समूहको...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ५८ अर्बमाथि, कुन कम्पनीको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ७ महिमामा ५८ अर्बमाथि नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ। हाल संचालनमा आएका १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा ५८ अर्ब २६ करोड रुपैयाँमाथि बीमाशुल्क आर्जन गर्न...


नेष्डो समृद्ध लघुवित्तको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । नेष्डो समृद्व लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ)मा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गेतसम्म सर्वसाधारणका लागि आइपिओ निष्काशन तथा जारी गरेको हो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ...


नेपाल पुनर्बीमा कम्पनीको आयोजनामा बीमा इन्डष्ट्री–एकेडेमिया डायलग सम्पन्न, हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आयोजनामा बीमा क्षेत्र र नेपालका विश्व विद्यालययहरुका बीचमा इन्डष्ट्री–एकेडेमिया डायलग कार्यक्रम सम्पन्न भएको छ ।हिजो शुक्रबार राजधानी काठमाडौंमा नेपालका सात वटा विश्व विश्व विद्यालय र पोलिसी रिसर्च इन्टिच्यूट समेतको सहभागितामा आयोजित बृहद अन्तरक्रिया कार्यक्रममा...


नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुमा २५ करोड रुपैयाँ लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले विभिन्न वित्तिय संस्थाहरुमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा...


सानिमा बैंकद्धारा नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङ्ग सेवाको शुभारम्भ

काठमाडौं । सानिमा बैंकले आफना ग्राहकहरुका लागि नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ। जसमा उक्त तरकारी बजारमा सामान खरिदपछि क्यूआर कोडमार्फत् रकम भुक्तानी गर्दा क्यास ब्याक पाइनेछ । यो योजना फागुनदेखि वैशाख मसान्तसम्म लागू हुनेछ ।...


एनसीसी बैंकका ग्राहकलाई सुमेरु सिटी अस्पतालमा विशेष छुट

काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु...


नेष्डो समृद्ध लघुवित्तको आईपीआमा तेस्रो दिनमा कति पर्यो आवेदन ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीआमा तेस्रो दिन शुक्रबारसम्म्मा नै करिब १९ लाख आवेदन परेको छ ।लघुवित्तको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्ममा १८ लाख ६९ हजार ९४५ वटा आवेदनबाट २ अर्ब १६ करोड ६८...


स्थिर कर नीति नहुँदा व्यावसायमा अप्ठ्यारो

काठमाडौं। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले राजस्व नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। आगामी आर्थिक वर्ष २०८९र८० को बजेटमा राजस्व सुझावका लागि संघले नेपाल राजस्व परामर्श समितिसँग मिलेर कार्याक्रम गरेको हो। कार्यक्रममा नेपालले लिएको कर नीति यसको...


शिक्षामा बजेट बढाउने विषयमा छलफल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गर्नुभएको छ । शुुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनारायण पौडेलसँग मन्त्री पौडेलले शिक्षामा बजेटका आकार बढाउने विषयमा छलफल गरेका...


एनसीसी बैंक र सोल्टी होटलबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल क्रेडिट कमर्स (एनसीसी) बैंक लिमिटेडले सोल्टी इन्टरप्राइजेज प्रालिसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सोल्टी होटलमा छुट गराउने सम्बन्धमा दुईपक्षबीच सम्झौता भएको हो । उक्त सम्झौताअनुसार अब बैंकका ग्राहकहरुले काठमाडौंस्थित सोल्टी होटल र नेपालगन्जस्थित सोल्टी...


नयाँ बीमा कम्पनीहरू व्यवसाय विस्तारमा आक्रमक बन्दै, कुन कम्पनीको प्रथम बीमाशुल्क आर्जन कति ? (तथ्याङ्क सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको सात महिनासम्म्मा २३ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेको १९ जीवन बीमा कम्पनीहरुको चालु आर्थिक बर्षको माघ मसान्तसम्म्मा २३ अर्ब ३ करोड रुपैयाँ प्रथम...


सिटिजन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बानेश्वर शााखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्त्ररण गरेको हो । कम्पनीले नेपालगंज–२ बाँके हाल बुढानिलकण्ठ–१२ काठमाडौंमा बसोबास गर्ने बीमित लेङकी शेर्पाको छोरा...


नेपाल राष्ट्र बैंकद्धारा विराटनगर कार्यालयमा बीएसबीएस मेसिन शुभारम्भ

काठमाडौं । नेपाल राष्ट्र बैंकले विराटनगर कार्यालयमा नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस)को औपचारिक शुभारम्भ गरेको छ । राष्ट्र बैंकले नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ संचालनमा ल्याएको उक्त ‘बीएसबीएस’ मेसिन आज विराटनगर कार्यालयमा एक कार्यक्रम...


नोटमा हस्ताक्षर गर्ने गभर्नरको कति हुन्छ तलब ? अन्य उच्च तहका कर्मचारी तलब सहित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ मा गभर्नर, डुपुटी गभर्नर तथा बोर्ड सदस्यका मात्रै पौने २ करोड रुपैयाँ खर्चिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षमा ९ जनाले १ करोड ७५ लाख ६५ हजार ८१६ रुपैयाँ...


नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बरारको सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडौं । नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बरारको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा...


आइसीएफसी फाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आइसीएफसी फाइनान्सको २ लाख ३ हजार ५८० कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम दिन हो ।लगानीकर्ताले आइसीएफसीको सेयरमा न्यूनतम १८५ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यसमा बिभिन्न संघसंस्था, कम्पनी र सर्वसाधारण लगानीकताले पनि आवेदन दिन...