नेशनल हाइड्रोपावरको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १८.५२५ प्रतिशत बोनस शेयर वितरणका लागि आजै बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम ४१५ रुपैयाँका आधारमा...
जोशी हाइड्रोपावरद्धारा ३ जनाा संचालक नियुक्त
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ३ जना संचालक नियुक्त गरेको छ । कम्पनीले संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूह तर्फबाट १ जना प्रतिनिधित्व गर्ने गरी ३ जना संचालन नियुक्त गरेको हो । कम्पनीको फागुन ११ गते...
राष्ट्र उत्थान लघुवित्तको आइपीओ चारवटा साईटबाट हेर्न सकिने
काठमाडौं। राष्ट्र उत्थान लघुवित्तको आइपीओको बाँडफाँट सम्पन्न भएको छ । नतिजा भने केहीसमयपछि हेर्न पाईने कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ। नतिजा प्रकाशन भएपछि आईपिओको नतिजा विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार बिकी प्रबन्धक...
राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्न, कतिको भयो हात खाली ?
काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका राष्ट्र उत्थानको आइपीओमा ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो ।उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री...
भारि अंकले घटेको शेयरबजारमा आज सर्वाधिक यी कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा ५८ अंकको गिरावट आएको छ । यस साता शेयरबजारमा खासै प्रगति देखिएन । पूँजीबजार बढेपनि दोहोरो अंकले मात्रै बढ्न पुग्यो । आज साताको अन्तिम दिन भारि अंकले घट्न पुगेको हो । नेप्सेमा...
नेशनल हाईड्रोपावर सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । २२९ नेप्सेमा सूचीकृत कम्पनीको ८४ करोड ९० लाख ६ सय ८९ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज सबै उपसूचक राताम्मे भएको छ। आज नेशनल हाईड्रोपावरको सर्वाधिक २६...
नेप्से ५८ अंकले घट्दा सबै उपसूचक राताम्मे
काठमाडौं । नेप्से ५८। ९९ अंकले घट्दा २६६१।४४को विन्दुमा कायम भएको छ । २२९ सूचीकृत कम्पनीको ८४ करोड ९० लाख ६ सय ८९ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज...
हिमालयन जनरल इन्स्योरेन्सको शेयरमा सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा उच्च गिरावट आएको । अघिल्लो दिन दोहोरो अंकले घटेको शेयरबजार आज ५८.९९ अंकले घट्न पुगेको छ । नेप्सेमा सूचकिृत २२९ कम्पनीको ८४ लाख ९० हजरा ६८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब...
सेञ्चुरी बैंकका थप दुई शाखा टेकु र पेप्सीकोलामा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा आज काठमाण्डौंको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा संचालनमा ल्याएको छ ।बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठज्यूले टेकु शाखा र संचालक रणबहादुर श्रेष्ठज्यूले पेप्सीकोला शाखा समुद्घाटन गरी सेवा...
जीवन विकास लघुवित्तले शेयरधनीलाई आकर्षक लाभांश दिएपनि शेयरमूल्य भने दिनप्रति दिन घट्दै , यस्तो छ कारण
काठमाडौं । जीवन विकास लघुवित्तले सेयरधनीलाई आकर्षक लाभांश दिएपनि शेयरमूल्य भने दिनप्रति दिन घट्दै गएको छ । लगानीकर्ताले लाभांश लिनुभन्दा पनि बढाएर नाफा बुक गर्न थालेपछि सेयर मूल्य भने बढ्न सकेको छैन। सेयरधनीहरूलाई ७३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको...
ब्याजदर करिडोर सम्बन्धी कार्यविधि संशोधन, के–के थपिए नयाँ व्यवस्था ?
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकदर, एसएलएफ, निक्षेप दर र रिपो दरमा संशोधन गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकिककृत निर्देशन जारी गर्दै संशोधन गरेको हो ।राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थाहरुलाई प्रचलित ऐनमा भएको व्यवस्था अनुसार उपलब्ध गराईने...
सुुदुुरपश्चिम प्रदेशमा रहेका मुक्त हलिया र वादी समुुदायको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठ
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुुदुुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा रहेका मुक्त हलिया र वादी समुुदायको आज स्थलगत निरीक्षण गरेका छन् । स्थलगत निरीक्षणपछि कैलालीको धनगढीमा आयोजित भूमि शासन तथा नीति निर्माण प्रक्रियामा...
कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले माघ ७ गतेदेखि माघ २७ गतेसमम हकप्रद निष्काशन गरेकोमा मागअनुरुप आवेदन नपरेकोमा अवधि लम्बाएर फागुन १३ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन पाइने भएको...
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । सुनको मूल्य प्रतितोला ९९ हजारमा निधारण भएको छ। अघिल्लो दिन प्रतितोला ९६ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज २५ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८...
नेपाल लाइफ इन्स्योरेन्सको कोटेश्वर शाखाद्धारा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको कोटेश्वर शाखाद्धारा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान तथा हैसलाको लागि बधाई दिएको छ । विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वाेच्च अन्तराष्ट्रिय संस्था एमडिाआरटी अन्तर्गत दोस्रो तह सिओटीमा २०२०।२०२१ र २०२१।२०२२ मा लगातार दुई वर्ष नेपाल लाइफ, कोटेश्वरबाट...
जनरल इन्स्योरेन्सको संचालक परिवर्तन
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीको संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक हेरफेर भएको हो । यसअघि सो पदमा कुमारी बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका राम चन्द्र खनाल परिवर्तन भई उनको...
वोमी र सूर्योदय लघुवित्तलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एकआपसमा गाम्भे गाभिने वा मर्जरमा जान नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । यी दुई लघुवित्तलाई एकआपसमार गाभिन नेपाल राष्ट्र बैंकले फागुन ५ गते...
मेगा बैंकले १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौं । मेगा बैंकले १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । यी शेयर खरीदका...
बलेफी हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने समय थप भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको बलेफी हाइड्रोपावरको आइपीओमा अब फागुन १९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले माघ २७ गतेदेखि आइपीओ बिक्री खुला...
आज प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं । आज बिहीबार प्रतिनिध सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा सर्वाधिक चर्चामा रहेको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ । गत आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सूचना प्रविधि तथा...




















