गत आर्थिक बर्षको तुलनामा बीमा व्यवसाय ११ प्रतिशतले बढ्यो, आर्थिक सर्वेक्षणमा बीमाको अवस्था यस्तो देखियो
काठमाडौं । आर्थिक सर्वेक्षणमा बीमा र शेयर बजारको अवस्था साघुरो देखिएको छ। अर्थमन्त्री जनादर्न शर्माले हिजो सार्वजनिक गरेको सर्वेक्षणमा यस्तो देखिएको हो । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले आज संघीय संसदको...
राष्ट्रिय बीमा संस्थानले नौ र राष्ट्रिय बीमा कम्पनीले पाँच वर्षको लेखा परीक्षण अझै गरेनन्
काठमाडौं । अर्थ मन्त्रालयका अनुसार १६ वटा सार्वजनिक संस्थाहरुले मात्रै लेखापरीक्षण गराएका छन् २६ वटा सार्वजनिक संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षण गराएका छैनन् ।दुई बीमा कम्पनीहरुको पूराना लेखापरिक्षण नै नभएकाले लामो समयदेखि लेखापरिक्षण गराउन पाएका छैनन् ।...
प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बस्दैछ । देउवाले बैठक दिउँसो २ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ ।सरकारको आर्थिक वर्ष ०७९/०८० को बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठकले बजेटको आकारबारे अन्तिम निर्णय गर्नेछ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा सञ्चालनमा
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले नारायण चौर, नक्साल, काठमाडौँमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो । शुक्रबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन् ।...
ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पति मूल्य घट्यो
काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पति मूल्य न्याभ घटेको छ। चैत मसान्तमा ११ रुपैयाँ ७४ पैसा रहेको न्याभ वैशाखसम्म आइपुग्दा ३७ पैसाले घटेर ११ रुपैयाँ ३७ पैसामा झरेको छ । सूचीकृत सेयरमा लगानी भने ३...
प्रभु बैंकको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३९ हजार ८२० कित्ता शेयर बिक्री गर्ने लागेको हो।बैंकका संस्थापक शेयरधनीहरु ओमप्रकाश अग्रवालले २९ हजार ८२० कित्ता शेयर र नितु अग्रवालले १० हजार कित्ता शेयर...
नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि अन्तिम दिन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि जेठ १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेकाले सोमवार जेठ १६ गतेसम्म कायम शेयरधनीले साधारण...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ।कम्पनीको भण्डारा शाखाले उक्त बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले बेनीघाट रोराङ गाँउपालिका ९ खटौटी निवासी सन्तोष तिवारीको परिवारलाई वैदेशिक रोजगारीमा गएको परिवारलाई मृत्यु बीमा दाबी...
दुर्घटनाग्रस्त जहाज लेतेभन्दा माथि थासाङ–२, नौलीकोटमा, सशस्त्र प्रहरी पुग्दै
काठमाडौं । मुस्ताङको जोमसोम जाँदै गरेको तारा एयरको ट्वीनअटर जहाजको दुघर्टनास्थल मुस्ताङ्कै लेते र कोबाङभन्दा अझै माथि नौलीकोट भन्ने स्थानमा फेला परेको छ । लेतेका स्थानीयबासी चन्द्रमोहन गौचनले जानकारी दिए अनुसार कोबाङभन्दा माथिको हिम पहिरो आएको स्थानमा जहाज ठोक्किएको...
१९ यात्रु बोकेको तारा एयरको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त, थप विवरण आउन बाँकी
काठमाडौं । आज विहान ९ः५५ बजे पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ९एनएईटी जहाज मुस्ताङको लेते नजिककै अग्लो पहाडमा दुर्घटनाग्रत भएको छ । विकट हिमाली जिल्ला जोमसोममा पुग्नको लागि बेनीबाट खोचमा प्रवेश गरिसकेपछि फर्कन नमिल्ने रुटमा उडान भरिरहेको...
जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन
काठमाडौं । जोमसोम उडेको तारा एयरको ( एनएईटी ट्विनअटर) विमान सम्पर्कविहीन भएको स्रोतले जनाएको छ। १९ जना यात्रु लिएर ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि...
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९र८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय(व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था...
श्वेत गंगा हाइड्रोपावरले जेठ २३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ जारी गर्ने
काठमाडौं । श्वेत गंगा हाइड्रोपावरले जेठ २३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ जारी गर्ने भएको छ। कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात १५ लाख ९३ कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये आयोजनाको संरचना रहेको...
नौ महिनामा हिमालयन रिइन्स्योरेन्सको १९ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा आर्जन
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार नौ महिनामा १९ करोड ६४ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो त्रैमाससम्म कम्पनीको खुद नाफा १२...
चालु आवमा अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने
काठमाडौ । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस्तो विस्तार ४।२५ प्रतिशत थियो । सरकारले आज संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार कोभिड–१९ महामारीको प्रभाव क्रमशः न्यून...
अर्थमन्त्री जनार्दन शर्माद्धारा आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण प्रस्तुत
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८र७९ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आर्थिक सर्वेक्षण २०७५र७६ प्रस्तुत गरेका हो । हरेक वर्ष बजेट प्रस्तुत गर्नुअगाडि वर्षभरिका आर्थिक क्रियाकलाप तथा सूचकांक समावेश गरिएको आर्थिक...
नेपाल आयल निगमलाई खारेज वा निजीकरण गर्ने नीति बनाएको छैन ः देउवा
नेपाल आयल निगमलाई खारेज वा निजीकरण गर्ने सरकारको तत्कालिन नीति नभएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई छ ।सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले प्रतिस्पर्धा नहुने, सरकारको एकताधिकार प्राप्त पेट्रोलियम लगायतका वस्तुहरु कारोबार गर्ने सार्वजनिक संस्था...
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकोमा स्पष्ट छ :देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकोमा नेपाल सरकार स्पष्ट रहेको बताएका छन् । उनले भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक पहलसमेत भइरहेको बताएका छन् । सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने...
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै संसदको संयुक्त बैठकमा गत जेठ १० गते सार्वजनिक गरेको नीति तथा कार्यक्रम आजपारित भएको हो। सत्तापक्ष र विपक्षी सांसदहरुले नीति तथा कार्यक्रममा विभिन्न संशोधन माग...
टुथपिक र सिन्काको भन्सार बृद्धि गर्न उद्यमीको माग
काठमाडौं । विदेशी टुथपिक र सिन्काका कारण स्वदेशी उद्योग धरासायी बनेपछि साना लगानीका उद्यमीहरुले बाँसबाट उत्पादन हुने तयारी बस्तुको भन्सार बृद्धि गर्न सरकारलाई सुझाव दिएका छन् । भन्सार छली तथा न्यून भन्सारको कारण बाँसजन्य उद्योगहरु समस्यामा पर्दै गएपछि यस्तो...


















