कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड भएको छ । ब्रैंकले १ हजार प्रति ऋणपत्रका दरले २५ लाख ७३ हजार २५ कित्ताले हुन आउने रू। २ अर्ब ५७ करोड ३० लाख २५ हजार बराबरको ऋणपत्र परिपत्र विधिबाट वैशाख २६...


स्वावलम्बन लघुवित्तको संचालकमा मेख बहादुर थापा नियुक्त

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा मेख बहादुर थापा नियुक्त भएका छन् । यसअघि संस्थाको संचालक समितिमा संस्थापक शेयरधनी नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट प्रतिनिधित्व गर्दै आएका सुरज राम भण्डारीको सट्टामा थापा मनोनित भई आएका थिए । कम्पनीको...


सिभिल बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सिभिल बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले ३ लाख ७० हजार ७०६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो । कम्पनीका विद्यमान ५ जना संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी दिएको...


राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले स्थानियको लागि आइपीओ जारी गर्ने

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले स्थानियको लागि आइपीओ जारी गर्ने भएको छ। कम्पनीले परियोजनाको प्रभावित स्थानियहरुको लागि जेठ २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३...


हिमालयन बैंकले बन्ड जारी गर्ने

हिमालयन बैंकले बन्ड जारी गर्न बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टेमन्ट बैंकिङ लिमिटेडले गर्ने भएको छ । हिमालयनले १ हजार रुपैयाँ अंकित दरको २५ लाख कित्ता बन्ड जारी हुनेछ । जस अनुसार २ अर्ब ५० करोड रुपैयाँको बन्ड जारी हुनेछ...


लुम्बिनी जनरलको संस्थापक शेयर लिलामी बिक्री खुला

काठमाडौं । कुमारी बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्सुरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको हो । यसमा जेठ २७ गतेसम्म बोलपत्र...


जेठ २० देखि सर्वसाधारणमा डेढ अर्बको आइपीओ जारी गर्दै बिन्ध्यबासिनी हाइड्रोपावर

काठमाडौं । भर्खरै आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागी आइपीओ जारी गरेर बाँडफाँड सम्पन्न गरेको बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणहरुमा यहि जेठ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ...


बालेन साहले आज विहान ८ः०० बजे खुलामञ्चमा भाषण गर्ने, विहान ६ः०० बजेदेखि बिजय जुलुस सुरु

अपडेटः ८ः२५ काठमाडाैं महानगर पदका मेयर बालेन साहकाे धन्यवाद र्याली केही ढिलाई भएकाे छ । भर्खरै र्याली सुरू भएकाे छ । अब तल उल्लेखित रूट हुँदै अघि बढेेका छन् । काठमाडाैं। कामठाडौंको मेयरमा निर्वाचित बालेन साहले आज विहान ८ः००...


१९ जीवन कम्पनीका पुनर्बीमा विभागका प्रमुखलाई हिमालयन रिले नगरकोटमा भव्य भोज खुवाउँदै

काठमाडौं । विवादित हिमालयन रि इन्स्योरेन्स कम्पनीले आज राति नगरकोटमा भव्य भोजको आयोजना गर्दैछ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीका पुनर्बीमा विभागका प्रमुखहरुलाई हिमालयन रि इन्स्योरेन्स कम्पनीले आज भव्य भोज खुवाउन लागेको हो । मदिरापान तथा विशेष व्यवस्थासहित नगरकोटमा...


मर्जरमा जाने कम्पनीसम्वद्ध कर्मचारी संघले निकाले बक्तव्य

काठमाडौं । मर्जरमा जाने कम्पनीसम्वद्ध कर्मचारी संघले वक्त्व्य निकालेको छ। हालै मात्रै विग मर्जरमा जान प्रारम्भिक सम्झौता गरेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले ट्रेड युनियनसित परामर्श गरेर मात्रै कर्मचारी समायोजन गर्न आग्रह गरेको छ। प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुको...


राष्ट्र बैंकको नवनियुक्त संचालक सिवाकोटी र आचार्यद्धारा का.मु. प्रधानन्यायधीश समक्ष सपथ ग्रहण

काठमाडौं । नेपाल राष्ट्र बैंक संचालक समितिका नवनियुक्त सदस्य चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहिबार कायम मुकायम प्रधानन्यायधीस दीपककुमार कार्कीसमक्ष दुवैले पद तथा गोपनियताको शपथ लिएका हुन् । सर्वोच्च अदातलमा...


बीमा अभिकर्ताबाट असारभित्रै सबै ऋण असुल गर्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई असार मसान्त भित्र अभिकर्ताहरुलाई प्रवाह भएको कर्जा सापटी असुल गर्न निर्देशन दिएको छ। कम्पनीले जीवन बीमा कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै असार मसान्त भित्र अभिकर्ताहरुलाई प्रवाह भएको कर्जा सापटी असुल गर्न निर्देशन...


रेड्मी १० नेपाली बजारमा, यस्ता छन् फिचर्स

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १० नेपाली बजारमा सार्वजनिक गरेको छ । स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ शाओमीले रेडमी १० लन्च गरेको हो । लन्चको बारेमा बोल्दै शाओमी नेपालका...


अन्न प्राशनमा रिलायबल बाल शुलभ जीवन बीमा प्लस उपहार, अभिभावको समेत रक्षावरण

काठमाडौं । विभिन्न अवसर तथा पर्वहरुमा आफना अफन्ता वा सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो आफ्ना र आफ्नो बच्चाको भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा...


‘द भ्वाइस अफ नेपाल सिजन–४’ को टाइटल स्पोन्सरमा बजाज पल्सर अनुबन्ध

काठमाडौँ । नेपालको नम्बर वान सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सरमा अग्रणी दुई पाङ्ग्रे सवारी ब्राण्ड ‘बजाज पल्सर’ अनुवन्ध भएको छ । बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रममा बजाज पल्सरका तर्फबाट गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू...


हिमालयन रि इन्स्योरेन्सद्धारा गैर कानुनी निर्णय, विशेष साधारणसभा गर्न नपाउने !

काठमाडौं । तीन अर्ब घुस सेटिङमा गैर कानुनी रुपमा बीमा समितिमा दर्ता भई सञ्चालन अनुमति जारी रहने वा रोकिने भन्ने अन्योलता रहेको हिमालयन रि इन्स्योरेन्स कम्पनीले गैर कानुनी रुपमा विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालन भएको एक...


ङादी ग्रुप पावरको सिइओको जिम्मेवारी सुदीप बास्कोटालाई

काठमाडौं । ङादी ग्रुप पावरको लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी सुदीप बास्कोटालाई दिइएको छ । कम्पनीको वैशाख ११ गते बसेको संचालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि अध्यक्षलाई तोकिएको र जेठ ११ को संचालक समितिको बैठकले कम्पनीमा व्प्यवस्थापकको...


नेप्सेमा उपकार लघुवित्तको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘युएलबिएसएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको ६ लाख ५६ हजार २५० कित्ता साधारण शेयर...


शेयर बजारमा सामान्य सुधार आँउदा आज यी कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । शेयर बजारमा सामान्य सुधार आज केही कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज गुराँस लघुवित्तका शेयरधनीले ५।४७ प्रतिशतले गुमाएका छन् । सिंगटी हाईड्रोपावर, रुर जलविधुत्, माउन्टोन इनर्जी, रिलायन्स फाइनान्स, तेह्रथुम पावर, विजय लघुवित्त, माउन्टोन इनर्जी, लुम्बिनी जनरल...


नेप्से झिनो अंकले बढ्दा ८ उपसूचकमा छायो हरियाली, ८८ करोडको मात्रै कारोबार

काठमाडौं । बिहिबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । प्रि ओपनिङ सेसनमा दोहोरो अंकले बढेको नेप्से परिसूचक कारोबार बन्द हुँदा सम्म ८.०३ अंकले बढेर २२३९.६० विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज होटल तथा...