सर्किट लागेसँगै मेगा बैंकको शेयर सर्वाधिक खरिदबिक्री, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । बिहिबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । चुनावयता लगातार घटेको शेयरबजारमा दुई दिनयता सुधार देखिएको हो । शेयरबजारमा सुधार देखिएपनि कारोबार भने खासै माथि उक्लिन सकेको छैन । चालु आर्थिक वर्षको सुरुवातमा शेयरबजारमा उत्साह देखिएतापनि चालु...
मेगा बैंकको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । मेगा बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज नारायणी डेभलपमेन्ट बैंकको शेयर ६।२० प्रतिशतले बढेको छ। त्यस्तै, कुमारी इक्विटी फन्ड, ग्रिन लाइफ हाईड्रोपावर, एनआइबिएल समृद्धि फन्ड, सेञ्चुरी कर्मशीयल बैंक, कुमारी बैंक, नबिल ब्यालेन्स फन्ड २, एनसीसी बैंक...
नेपाल पुनर्बीमाले तीन दिने तालिमका लागि निर्जिवन बीमाका सिईओलाई माल्दिभ्स लैजादै
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले भने निर्जीवन बीमा कम्पनीका सिइओहरुलाई वैदेशिक भ्रमणमा लाने भएको छ। कम्पनीले तीन दिने बीमा तालिमको लागि माल्दिभ्स भ्रमण लैजाने भएको हो। कम्पनीले हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीका सिईओहरुलाई माल्दिभसमा १७ ,१८ १९ गते...
विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट
काठमाडौं । विन्धयबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर बाँडफाँड भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि वैशाख ११ गतेदेखि वैशाख २७ गतेसम्म बिक्री खुल्ला गरेको आइपीओ जेठ ११ गते बाँडफाँड गरेको हो । कम्पनीलिे आयोजना प्रभावित...
आईतबार पनि बीमा कम्पनीहरु खोल्न पाईने, बीमा समितिबाट स्वीकृत अनिवार्य
काठमाडौं । सरकारले जेठ एक गतेदेखि शनिबार र आईतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि बीमा कम्पनीहरुले भने आईतबार पनि सेवा दिने तयारी गरेको छ ।बीमा समितिले बीमितहरुको सुविधाको लागि आईतबार कार्यालय खोल्न चाह्ने कम्पनीले बीमा...
देशका मुख्य शहरहरुमा ‘नवरत्न फ्रि हेड मसाज क्याम्प’ हुँदै
काठमाडौं । मालिस गर्ने तेलको रुपमा प्रसिद्ध नवरत्न तेलको ‘फ्रि हेड मसाज क्याम्प’ देशको मुख्य शहरहरुमा भइरहेको छ । गत वर्षहरुमा पनि कम्पनीले देशका विभिन्न ठाउँहरुमा यस्तो क्याम्प गर्दै आएको थियो । नवरत्न तेल इमामी कम्पनीको एक विशिष्ट उत्पादन...
शेयर बजार सम्बन्धी तीन दिने तालिम सम्पन्न
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले त्रिभुवन विश्वविद्यालय अन्तरगतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीहरुको लागि शेयर बजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम २०७९ जेष्ठ ०९ गते शुरु...
एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीहरुलाई ‘एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान २०७८’ प्रदान
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई बुधबार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको छ । छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेलको मुख्य...
‘सेञ्चुरी डिबेञ्चर २०८८’ बाँडफाँड सम्पन्न
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । १० वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक ऋणपत्र बाँडफाँड भएको हो । बैंकले २० करोड रुपैयाँ बराबरको प्रति डिबेञ्चर १००० रुपैयाँ दरको...
एशियन लाइफको व्यतित बीमालेखमा छुट
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा छुट दिने भएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै बीमितहरुलाई मध्यनजर गर्दै ५० प्रतिशतसम्म व्याज छुट दिने भएको हो । कम्पनीले भएका बीमितहरुलाई सो मात्राको छुट दिएको हो । कम्पनीको...
स्वेतगंगा हाइड्रोपावरलाई पौने ४० करोडको आइपीओ जारी गर्न सेबोनको अनुमति
काठमाडौं । स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले उक्त कम्पनीलाई आइपीओ जारी गर्न स्वीकृति दिएको हो । कम्पनीले ३९ करोड ८२ लाख रुपैयाँ बराबरको आइपीओ...
गरिमा विकास बैंकद्धारा बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न आग्रह
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई बोनस शेयरमा लाग्ने कर वापतको रकम जममा गर्न आग्रह गरेको छ । कम्पनीको गत चैत १८ मा सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव...
गरिमा विकास बैंकले संस्थापक शेयर विक्रीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन?
काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयर विक्रीमा ल्याउने भएको छ। बैंकले बिहीवार सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्रथामिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशन गरेको मितिले...
हिमालयन रिइन्स्योरेन्सले बिशेष साधारणभाबाट प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा जेठ २७ गते बोलाएको छ । सभा होटल अल्फट, ठमेल काठमाडौंमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले विशेष...
कुमारी धनवृद्धि योजना आजदेखि बिक्री खुला
काठमाडौं । कुमारी धनवृद्धि योजना आजदेखि बिक्री खुला भएको छ । कुमारी क्यापिटलले यस योजनाको १२ करोड इकाई बिक्री खुला गरेको हो । कुल इकाईमध्ये १५५ अर्थात १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई छुट्याइएको छ ।...
आरएसडीसी लघुवित्तको बोनस शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा आरएसडीसी लघुवित्तको ७ लाख ३१ हजार ९५९।७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसले गत आर्थिक वर्षको नाफाबाट १०५ बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो ।
बीमा समितिभित्रको साढे छ अर्ब रुपैयाँको नीतिगत भ्रष्टाचारमा अख्तियार मौन कहिलेसम्म ?
काठमाडौं । बीमा समितिले नीतिगत निर्णयमार्फत निजि कम्पनीलाई साढे छ अर्ब रुपैयाँ बार्षिक रुपमा आम्दानी हुने गरी भएको निर्णयको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म नै सेटिङ भएको विश्वास जनमानसमा परेको छ । बीमा समितिले राजनीतिक तथा आर्थिक प्रभावमा परेर...
बालेनलाई कस कसले हाले भोट ? कुन वडाबाट कति भोट ?
काठमाडौं । यतिबेला देशको राजधानी काठमाडौं महानगरमा बालेन साह बिजयी (सुुनिश्चित, औपचारिक घोषणा हुन बाँकी) भएपछि नेपालमा मात्रै नभई काठमाडौंबाट धेरै परसम्म यसको चर्चा र परिचर्चा भइरहेको छ । बालेन साह बिजय हुनुका पछाडि धेरै स्वयम् सेवक, उनको सहृदयी...
हिमालयन बैंकले साढे २ अर्बको ऋणपत्र जारी गर्ने
काठमाडौ । हिमालयन बैंकले दुई अर्ब पचास करोड बारबारको २५ लाख कित्ता ऋणपत्र जारी गर्नेछ । बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०।५० प्रतिशत रहेको...
फुलमाला फ्याकेर खानेपानीको पाइप बोक्न दौडिए धरानका मेयर हर्क राई
काठमाडौं । धरान उप महानगरपालिकामा मेयर पदमा निर्वाचित भएकै भोलिपल्ट हर्क राई फूलमाला फ्याकेर खानेपानीको पाइप बोक्न दौडिएका छन् । निर्वाचनमा बिजयी भएको भोलिपल्ट अन्य मेयर तथा पालिका अध्यक्षहरु बिजय उत्सव र जुलुस मनाइरहँदा हर्क साङपाङ राइ भने धराने...




















