गुराँस, प्राइम र युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का

काठमाडौं । तीन जीवन बीमा कम्पनी एक आपसमा मर्जरमा जाने भएसँगै शेयर कारोबार रोक्का भएको छ । गुराँस लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिने सम्बन्धि प्रारम्भिक सहमतिपत्रमा सम्झौता भएसँगै आजदेखि यी तीन कम्पनीको...


प्रदेश र केन्द्रीय सरकारको मन्त्रिपरिषद पुनर्गठनबारे छलफल सुरु

काठमाडौं । स्थानीय निकायको निर्वाचन सकिए लगत्तै केन्द्रीय सरकार र प्रदेश सरकार पुनर्गठन गर्ने विषयमा छलफल सुरु भएको छ । ओली सरकारलाई ढालेर देउवा सरकार गठन भए लगत्तै भएको सहमति अनुसार आधा आधा कार्यकालको सिद्धान्त अनुसार प्रदेश सरकारको नेतृत्व...


मिथिला लघुवित्तको सिइओमा सत्य देव राउतको निरन्तरता

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सत्य देव राउतलाई नियुक्त गरिएको छ । कम्पनीको सिइओमा पनि यसअघि राउत नै रहेकोमा उनलाई दोस्रो कार्यकालको लागि नियुक्त गरेको हो । राउतको कार्यकाल जेठ ५ गते सकिने...


जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा जेठ २८ गते, बुकक्लोज कहिले ?

काठमाडौं । जाल्पा सामुदायिक लुघवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १ गते बसेको संचालक समितिको बैठकले सभा जेठ २८ गते शनिबारका दिन बुटवल रुपन्देहीमा बस्ने निर्णय गरेको हो । उक्त सभाले...


विन नेपाल लघुवित्तको लाभांश संशोधन, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश संशोधन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ११ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेकोमा लाभांश संशोधन गरेको हो । कम्पनीको वैशाख...


यसरी झर्यो बालेन साहलाई काठमाडौंमा भोट, कुन वडामा कसको कति ?

काठमाडौं । लौरी चिन्ह लिएर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका बालेन साहको चर्चा देशभरि मात्रै नभई विश्वभरका नेपालीहरुका माँझ भइरहेको छ । काठमाडौंमा उनले जित्छन् वा जित्दैनन् अहिले राष्ट्रिय राजनीतिको आम चासोको विषय बनेको छ । कूल ३२ वटा वडा...


भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रतालाई कायमै, विजय सुवेदी ३० मतले पछाडि

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रतालाई कायमै राखेकी छन् । १७ हजार ३४ मत गणना रेनुले ५ हजार ७१८ मत पाएकी छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ५ हजार ६८८ मत...


देशभर ११२ स्थानमा कांग्रेस बिजयी, एमालेले ६५ स्थानमा जित्दा माओवादीले ५३ स्थानीय तहमा बिजयी

काठमाडौं । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन परिणाम आउने क्रम जारी छ । आज विहानसम्मको पछिल्लो विवरण अनुसार देशैभरिमा २४४ स्थानीय तहको अन्तिम मत परिणाम घोषणा भइसकेकोछ । जसमध्ये नेपाली ११२ स्थानमा जित हात पार्दै...


सरकारी लगानीको कम्पनी डुबाउने र निजि कम्पनी जोगाउँदै बीमा समिति, हिमालयन रिको पक्षमा अर्को निर्णय

काठमाडौं । नियामक निकाय बीमा समिति अनेकन प्रभावमा पर्दा सरकारी लगानीको कम्पनीलाई क्षति पुर्याउने र निजि कम्पनीको पक्षपोषण गर्ने काम समितिका अध्यक्ष तथा कार्यकारी निर्देशकबाट हुँदै आएको छ । गत मंसिर ९ गते कीर्ते माईन्यूटका आधारमा बीमाको सिद्धान्त, मूल्य...


अधिंकाश पूराना जीवन बीमा कम्पनीहरुको खुद नाफा घट्यो, कुनको कति ? (तथ्यांक सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् ।हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा २ अर्ब ६० करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । गत...


बालेन साहको भोट केशव स्थापितको भन्दा ३३४३ ले बढी, स्थापितलाई पछ्याउँदै सिर्जना

काठमााडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका लागि हालसम्म बालेन साहले ७ हजार बढी मत प्राप्त गरेका छन् । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक रुपमा प्राप्त नतिजाअनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले प्रतिस्पर्धी केशब स्थापितले...


मर्जर प्रस्तावसहित युनाइटेड इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं। युनाइटेड इन्स्योरेन्सले मर्जर प्रस्ताव सहित २८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले जेठ २३ गते, विहान ११ बजे, अनमोल ब्याङ्गकेट शंखमुल काठमाडौंमा सभा बोलाएको हो । सभाले बीमा समितिको पुँजि बढाउने निर्देशन अनुसार कुनै निर्जीवन बीमा...


हुप्सेकोट ३ मा नेपाली काँग्रेस पाण्डेको प्यानल बिजयी

काठमाडौं । नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ मा नेपाली काँग्रेस प्यानलको बिजयी भएको छ । स्थानीय तहको निर्वाचनमा हुप्सेकोट ३ मा कुल २९८९ भोट खसेकोमा नेकपा एमालेलाई पराजित गर्दै सो वडामा नेपाली काँग्रेसको टिमले नै जिते हासिल गरेको...


समृद्धि फाइनान्समा रोजगारीको अवसर

काठमाडौं । समृद्धि फाइनान्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । फाइनान्सले शाखा कार्यालयको लागि कर्मचारी माग गरेको हो । फाइनान्सले शाखा प्रबन्धक १ जना, सहायक शाखा प्रबन्धक १ जना, सहायकदेखि पर्यवेक्षक केही, प्रशिक्षर्थी केहि र बजार प्रतिनिधि...


रिभर फल्स पावरको आईपीओमा आवेदन कहिलेसम्म दिन पाईन्छ ?

काठमाडौ । रिभर फल्स पावरको आईपीओमा आवेदन दिन जम्मा दुई दिन मात्र बाँकि छ । कम्पनीको आइपीओमा जेठ ४ गतेसम्ममा मात्र आवेदन दिन सकिन्छ । कम्पनीले बैशाख २८ गते प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार...


कनेक्ट आईपिएसबाट बीमा शुल्क भुक्तानी गर्दा ५०० क्यास ब्याक पाईने, कहिलेसम्म पाईन्छ सुविधा ?

काठमाडौं ।विद्युतीय रकम भुक्तानी गर्ने प्लेटफर्म कनेक्ट आईपिएसले नेपालमा १७ वटा जीवन बीमा कम्पनीमा बीमा शुल्क भुक्तानी गर्दा साप्ताहिक रुपमा ५ सय रुपैयाँ क्यास ब्याक वितरण गर्ने नयाँ स्कीम सुरु गरेको छ । यो स्किम सुरु भएसँगै अब बीमितले...


नागरिकबाट बजेटबारे सुझाव संकलन, बीमामा कर छुटदेखि कोरोना बीमा दाबी भुक्तानी सुझाव पेश

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणमा सघाउ पुग्ने उदेश्यले संचालन गरेको टोल फ्रि नम्बर ११३८ बाट उत्साहजनक ढङ्गले सुझावहरु संकलन भएका छन् । देशभरका अधिकांश जिल्लाबाट सुझावहरु आएका छन् । अर्थ मन्त्रालय अहिले यी...


एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भईरहेको छ। गठबन्धनका दल र एमालेबीच जिल्लामा ७/७ स्थानीय तहमा अग्रता लिएका छन् । एक स्थानीय तहमा चाहिँ राप्रपा एक्लैले अग्रता लिएको...


कर्जा सुरक्षण कोषको सिईओ नियुक्तका लागि पुनः आवेदन

काठमाडौं । अर्थ मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोषको सिईओ पदको लागि नियुक्तिको लागि फेरि दरखास्त आह्वान गरेको छ। निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले २१ दिन भित्र अर्थात् जेठ...


काठमाडौं महानगरपालिका वडा नं. ३२ को मतगणना स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.३२ को मतगणना स्थगित भएको छ । उक्त वडाको मतगणना विवादमा तानिएपछि हाललाई स्थागित गरिएको हो । आज बिहान मत गणना भइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी एमाले र सत्तारुढ दलका प्रतिनिधीबीच विवाद भएपछि मतगणना...