बालेन साहको भोट छ हजार नाघ्यो, स्थापितकाे ३२४३ हुँदा सिर्जना सिंह तेस्रोमा

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका लागि गत बैशाख ३० गते सम्पन्न भएको निर्वाचनको मत गणना जारी छ । प्रारम्भिक रुपमा प्राप्त नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन साह प्रतिस्पर्धी केशव स्थापित भन्दा करिब तीन हजार भोटका लागि अगाडि बढिरहेका...


बीमा क्षेत्रमा मर्जर आतंक, थप आधा दर्जन कम्पनी मर्जर गर्न छलफल

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले एक बर्षभित्र चुक्ता पुँजि बढाउन निर्देशन दिएसँगै पाँच कम्पनीहरुले मर्जरको विकल्पको लागि मर्जर तथा प्राप्ति सम्झौता गरिसकेका छन् भने थप आधा दर्जन बीमा कम्पनीहरु मर्जर गर्नेबारे छलफल गरेका छन् । केहि...


छ वटै वडामा बालेनको अग्रता, पछ्याउदै केशव स्थापित

काठमाडौं । पछिल्लो मतगणनामा पनि बालेन शाहले नै सबैभन्दा बढी मत प्राप्त गरेका छन् । पछिल्लो अपडेट अनुसार शाहले ४१३९ मत प्राप्त गरेका छन्। महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढाइरहेका छन्। बालेनलाई नेकपा एमालेका केशव स्थापितले...


भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीको अग्रता,रेनु दाहालले पाए २६७९ मत

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।आज राति सार्वजनिक मत परिणाम अनुसार सुवेदीले २६९३ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी रेनु दाहालले २६७९ मत पाएकी छन् । आइतबार दिउँसोसम्म रेनु...


१ लाख ४५ हजार ऋणीले लिए २ खर्बमाथि पुनर्कर्जा, कुनमा क्षेत्रमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७८ चैत मसान्तमा २ खर्बमाथि लगानी गरेको छ । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७८ चैत मसान्तमा २ खर्ब १६ अर्ब ६ करोड लगानी रहेको...


बालेनले ल्याए ३११० मत, केशव स्थापितको १६४५

काठमाडौं । महानगरपालिकाको मतगणना जारी रहेको छ । स्वतन्त्र उम्मेदवार शाहले ३११० मत पाएका छन् भने एमालेका उम्मेदवार केशव स्थापित १६४५ मतका साथ पछिपछि छन् । त्यस्तै अर्की उम्मेदवार सिर्जना सिंहले १४४९ मत पाएकी छन् । राष्ट्रिय सभागृहमा मतगणना...


भरतपुर महानगरपालिकामा रोकिएको मतगणना पुनः सुचारू

काठमाडौं। भरतपुर महानगरपालिकाको रोकिएको मतगणना पुनः सुचारू भएको छ । केहि समयअघि रोकिएको मतगणना पुनः सुचारू गर्ने सहमति भएको हो । स्वस्तिक छाप स्पष्ट नभएको र छापको बढी भाग चिन्हभन्दा बाहिर परेका मतलाई बदर मत मानेर जाने सहमति भएपछि...


इसेवा मनी ट्रान्सफर तेस्रो वर्षमा प्रवेश

काठमाडौं । इसेवा मनी ट्रान्सफर दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। वैशाख ३० गते नेपालकै अग्रणी फिन टेक कम्पनी एफवान सफ्ट ग्रुपअन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिटेन्स कम्पनी तेस्रो वर्षमा प्रवेश गरेको हो। कम्पनीले अहिले...


यस कारण रोकियो चितवनको भरतपुर महानगरपालिकामा मतगणना

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मतगणना गर्न रोकिएको छ। मतगणना गर्न क्रमममा सदर र बदर मतका विषयमा विवाद भएपछि मतगणना रोकिएको हो । मसी लत्पतिएको मतपत्र सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा विवाद भएको जनाइएको छ ।स्वतिक चिन्ह्रमा...


बीमा समितिद्धारा ९४ वटा उजुरीको फैसला, १९४ वटा मुद्दा बाँकि

काठमाडौं । बीमा समितिले कम्पनीहरुमा परेको बीमितले दर्ता गरेको ९४ वटा उजुरीको फैसला गरेको छ ।बीमा कम्पनीहरुमा परेको ९४ वटा उजुरीको फैसला गरेको हो ।चालु आवको हालसम्ममा समितिमा २८८ वटा मुद्दा दर्ता भएका छन् । समितिले चालू आर्थिक वर्षको...


नेप्सेको समय बढाउने तयारी, कति हुँदैछ समयअवधि थप?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पनि नेप्सेको समयावधि बढाउने तयारीमा जुटेको छ। हालको भन्दा एक घन्टा समय थप गर्न बोर्ड तयारीमा लागेको छ हाल सेयर कारोबार दैनिक ११ देखि ३ बजेसम्म हुने गरेको छ । उक्त अवधिमा एक घण्टा...


सुन–चाँदी भाउ घट्यो

काठमाडौं । आज सुन–चाँदीको मूल्य घटेका छ । सुनचाँदी व्यवसायी महासंघलका अनुसार आइतबार बिहीबारको तुलनामा आइतबार सुनको मूल्यमा गिरावट आएको हो । बिहीबार प्रतितोला छापावाल ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला १ हजार ३०० रुपैयाँले...


शेयर बजार मंगलबारदेखि मात्र खुल्ने

काठमाडौं । सरकारले आज जेठ १ गतेबाट लागू हुने गरि सार्वजनिक विदा दिने निर्णय गरेकाले सेयर बजार पनि बन्द हुने भएको छ । अबदेखि नियमितरुपमा सोमबारदेखि शुक्रबारसम्म सेयर बजार खुल्ने नेप्सेले जनाएको छ । तर यसपटक सोमबार पनि बुद्ध...


जेठ महिनामा बैंकको ब्याजदर बढेन

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्।बैशाख महिनामा ११।०३ प्रतिशत रहेको वाण्ज्यि बैंकहरुको अधिकतम ब्याजदर, जेठ महिनामा पनि यथावत राखिएको हो। गत साता बसेको नेपाल बैंकर्स...


पट्रोल र डिजेलको मूल्य बढ्यो, कुनको कतिले बढ्यो ?

काठमाडौं । पट्रोल र डिजेलको मूल्य पुनः बढेको छ। आयल निगमले एक सूचना जारी गर्दै स्थानिय चुनाव सकिए लगत्तै पट्रोल १० रुपैयाँले बढाएको हो । मूल्य बढेसँगै अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र...


बालेन शाहको मत २०७१ पुग्यो, स्थापित निकै पछाडि पर्दै

काठमाडौं । बहुचर्चित काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । प्रारम्भिक रुपमा प्राप्त मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले २०७१ मत प्राप्त गरेका छन् । एमालेका तर्फबाट उम्मेदवार बनेका पूर्व प्रदेश मन्त्री तथा २०५४ सालमै काठमाडौंमा मेयर बनिसकेका केवश...


बीमा समिति आजबाट ५४ औं वर्षमाः प्रजातन्त्रको उदयसँगै फक्रेको सुन्दर फूल बन्दै बीमा समिति

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति आजबाट ५४ औं वर्षमा प्रवेश गरेको छ । ५४ औं बार्षिकोत्सवको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले आज शुभकामना सन्देश जारी गर्दै सबैमा शुभकामना व्यक्त गर्दै बीमा समितिको भूमिका अझै प्रभावकारी हुने र...


बीमा व्यापार मात्रै होइन, सेवा पनि हो भन्ने कुरा बुझाउनुपर्ने अवस्था छः अर्थमन्त्री शर्मा

काठमाडौं । बीमा समितिले ५४ औं बार्षिकोत्सवमो अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज एक शुभकामना सन्देशमार्फत सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत अर्थमन्त्री शर्माले बीमा लगानीकर्ताहरुको लागि व्यापार व्यवसाय मात्रै नभई राज्य नियन्त्रित सेवा समेत भएको कुरा...


अन्तर्राष्ट्रिय अभ्यास, स्वच्छ, पारदर्शी नियमनबाट जोखिमयुक्त बर्गसम्म बीमाको पहुँच पुर्याउने अध्यक्ष सिलवालको प्रतिबद्धता

काठमाडौं । बीमा समितिको ५४ औं बार्षिकोत्सवको अवसरमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले एक शुभकामना सन्देश सार्वजनिक गर्दै सबैमा शुभकामना तथा आभार व्यक्त गरेका छन् । बीमा समितिले ५३ वर्ष पुरा गरी ५४ औं वर्षमा प्रवेश गरेको अवसरमा...


जीवन बीमा कम्पनीहरुको बीमालेख धितोमा ६२ अर्ब ९० करोड कर्जा प्रवाह, कुन कम्पनीको कति ? (तथ्यांक सहित )

काठमाडौं । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा राखी ६२ अर्ब ९० करोड करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोकमा राखी ५० अर्ब ८७ करोडल...