काठमाडौं महानगरमा बालेन शाहको भन्दा सुनिता डंगोलको भोट धेरै

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा निकै रोचक परिणाम देखिएको छ । आज विहानसम्मको तथ्याङ्क अनुसार मेयरमा बालेन शाह प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतले अगाडि छन् । बालेन शाहभन्दा अगाडि उप मेयरकी उम्मेवार सुनिता डंगोल रहेकी छिन्...


कठामाडौंमा बालेन शाहको चमत्कार, ४४५३ मत गणना हुँदा बालेनले पाए १५७८

काठमाडौं । काठमाडौं महानगरपालिकाको निर्वाचनमा चमत्कारिक रुपमा स्वतन्त्र उम्मेदवार बालेन शाह अगाडि आएका छन् । आज विहानसम्मको ताजा परिणाम अनुसार लौरी चुनाव चिन्ह लिएर उठेका बालेन शाहले १५७८ मत पाएका छन् । उनलाई पछ्याउँदै एमालेका केशव स्थापित ९८५ मत...


१९ कम्पनीको जीवन बीमा कोषमा साढे चार खर्ब, कुन कम्पनीको खातामा कति ?

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुको कूल चार खर्ब ४९ अर्ब २० करोड ५१ लाख ४३ हजार ५८ रुपैयाँ जीवन बीमा कोषमा संचिती गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार चालु आवको...


१९ जीवन बीमा कम्पनीले अभिकर्ता कमिशनमा खर्चिए ११ अर्ब ३१ करोड, ५ कम्पनीको घट्यो

काठमाडौं । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जीवन बीमा कम्पनीका अभिकर्ताहरुले तेस्रो त्रैमासको अन्त्यसम्ममा ११ अर्ब ३१ करोड रुपैयाँ कमिशन प्राप्त गरेका छन् । कम्पनीहरुले गत बर्षको सोहि अवधिमा ११...


शिखर इन्स्योरेन्सको कूल बीमा शुल्कमा २२ प्रतिशतले बृद्धि, नौ महिनामा कमायो ३६ करोड मुनाफा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो निर्जिवन बीमा कम्पनीले फेरि पनि आफूलाई उत्कृष्ट कम्पनीको रुपमा प्रस्तुत गर्न सफल भएको छ । चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणमा शिखर इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायमा २२.२८ प्रतिशतको फराकिलो विस्तार गर्न सफल भएको छ...


प्रभु इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण सार्वजनिक मुनाफा बढ्यो

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित भएको छ । वित्तीय विवरण अनुसार कम्पनीको मुनाफासहितका सूचांकहरुमा बृद्धि भएको छ । कम्पनीको खुद नाफा सामान्य अंकले बृद्धि भएको छ । गत आवको यसै अवधीमा १५...


सिटिजन लाइफको जीवन बीमा कोष झण्डै दोब्बर बृद्धि, आम्दानीसहितका सूचांकमा सुधार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित भएको छ । वित्तिय विवरणमा कम्पनीले पछिल्लो एक वर्षमा उल्लेख्य प्रगति गरेको तथ्याङ्कमा देखिएको छ । कम्पनीको जीवन बीमा कोष झण्डै दोब्बरले बृद्धि भएको छ...


नेपाल लाइफको बीमा कोष एक खर्ब ३१ अर्ब, मुनाफा बाहेको सबै सूचांकमा प्रगति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार नेपाल लाईफको जीवन बीमा कोष २१.८८ प्रतिशतले बृद्धि भएको छ । चैत्र मसान्तसम्ममा नेपाल लाइफको जीवन बीमा कोषमा एक...


प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुँरास लाइफ र युनियन लाइफको यस्तो छ वित्तिय अवस्था

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुँरास लाइफ र युनियन लाइफले मर्जरको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बीमा समितिले एक बर्षभित्र चुक्तापुँजी वृद्धि गनुपर्ने निर्देशन दिएसँगै बिहीबार प्राइम लाइफ, युनियन लाइफ र गुँरास लाइफ इन्स्योरेन्सबीच मर्जरको सम्झौता भएको...


यसरी सम्पन्न भयो तीन वटा बीमा कम्पनीको ऐतिहासिक मर्जर सम्झौता (फोटो फिचर)

काठमाडौं । राजधानीको ठमेलस्थित अलफ्ट होलटमा भएको तीन वटा जीवन बीमा कम्पनीहरु प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफका बीचमा भएको मर्जर सम्झौताका केही झलकहरु । फोटो फिचरको रुपमा हेरौं ।                ...


यूनियन लाइफका अध्यक्ष सुलभ अग्रवालले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको अध्यक्ष सुलभ अग्रवालले पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । उनले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण पनि गरेका हुन् । कम्पनीको संचालक समितिको बैठकले अग्रवाललाई अध्यक्षमा नियुक्त...


तीन वटा जीवन बीमा कम्पनी मर्जर भएर ४० अर्ब जीवन बीमा कोष र सात अर्ब चुक्ता पुँजि भएको नयाँ कम्पनी बन्ने

काठमाडौं । तीन वटा जीवन बीमा कम्पनीहरु मर्जर हुन कति कठिन र कति प्रक्रिया पूरा गर्नुपर्दछ त्यो भविष्यले नै बताउँछ । यो कठिन प्रक्रिया पूरा भएपछि तीन वटा जीवन बीमा कम्पनीहरु गुराँस, प्राइम तथा युनियन लाइफ मर्जर भएर नयाँ...


नेसनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रि खुल्ला

काठमाडौं । नेसनल माइक्रोफाइनान्सको आजबाट संस्थापक समूहको सेयर लिलामी बिक्री खुल्ला भएको छ । लघुवित्तले आजबाट ७९ हजार ८७३ कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो । कम्पनीले यसको भाउ प्रतिकित्ता १ हजार रुपैयाँ तोकेको छ ।...


प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स मर्जरमा जाने सम्झौता सम्पन्न

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स आपसमा मर्जरमा जाने सम्झौता सम्पन्न भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच तीनवटै जीवन बीमा कम्पनीहरु एक आपसमा मर्जरमा जाने सम्बन्धमा सम्झौता भएको हो । एक...


मेगा बैंकको २५००लाई किसान कार्ड वितरण गर्ने लक्ष्य

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रविना...


चेक बाउन्स गर्ने नयाँ बानेश्वरमा एकजना पक्राउ

काठमाडौं । स्ट्याण्डर्ड बैंकमा पैसा नभएको चेक काट्ने रामहरि अधिकारी पक्राउ परेका छन् । हाल नयाँ बानेश्वर बस्दै आएका मकवानपुरका अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।पर्याप्त मौज्दात रकम नभएको बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर...


सूर्योदय वोमी लघुवित्तको शेयरमा नकारात्मक सर्किट, अन्य कुन कम्पनी शेयर घट्यो ?

काठमाडौं । आज २२८ सूचीकृत कम्पनीको ५२ लाख २७ हजार ३ सय ५९ किा शेयर खरिदबिक्रि हुँदा २ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सूर्योदय वोमी लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयरमा नकारात्मक...


शेयर बजार ओरालो लाग्दा यी कम्पनीका लगानीकर्ता सर्वाधिक कमाए

काठमाडौं । आज २२८ सूचीकृत कम्पनीको ५२ लाख २७ ३ सय ५९ किा शेयर खरिदबिक्रि हुँदा २ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।आज जालपा लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयरमा सर्किट लागेको छ।...


शिवम् सिमेन्ट सहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । स्थानिय तहको निर्वाचनको अघिल्लो कारोबार एवं यो साता अन्तिम कारोबारको दिन नेप्से १८ दशमलव ६४ अंकले घट्दा २३५०।४२ को विन्दुमा कायम भएको छ । आज २२८ सूचीकृत कम्पनीको ५२ लाख २७ हजार ३ सय ५९ किा शेयर...


निर्वाचनको अघिल्लो दिन शेयर बजार १८ अंकले घट्यो, दुई उपसूचक बाहेक सबै राताम्मे

काठमाडौं । स्थानिय तहको निर्वाचनको अघिल्लो कारोबार एवं यो साता अन्तिम कारोबारको दिन नेप्से १८ दशमलव ६४ अंकले घट्दा २३५०।४२ को विन्दुमा कायम भएको छ । यो साताको सुरुवाती दिनदेखि लगातार तीन दिन हरीयाली छाईरहेको शेयर बजारमा आज गिरावट...