नेप्सेमा १४ अंकको गिरावट, हाइड्रोपावर र निर्जीबन बीमा समूहको बढ्दा ८ अर्बमाथिको कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा पुनः गिरावट आएको छ । यस साताको पहिलो दिन उछाल आएको नेप्सेमा क्रमशः गिरावट आएको थियो । बिहिबार शेयर बजार खुलेको केही समयसम्म झिनो अंकले बृद्धि भएको नेप्से परिसूचक १४.५८ अंकले...
हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा पुनः गिरावट आएको छ । बिहिबार शेयर बजार खुलेको केही समयसम्म झिनो अंकले बृद्धि भएको नेप्से परिसूचक १४.५८ अंकले घटेर बन्द हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको १ करोड ५७...
जाल्पा सामुदायिक लघुवित्तको आइपीओ भोलिदेखि निष्काशन, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) भोलिदेखि निष्काशन हुँदैछ । कम्पनीले भोलि (माघ २१ गते)देखि अंकित मूल्य १०० रुपैयाँका दरले ५ लाख २२ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये साधारण...
गोर्खाज फाइनान्सको सिइओमा सन्तोष कुमार घिमिरे नियुक्त
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले प्रमुख कार्यकारी अध्यक्ष (सिइओ) नियुक्त गरेको छ । कम्पनीको माघ १८ गते बसेको बैठकले रिक्त रहको उक्त पदमा सन्तोष कुमार घिमिरेलााई माघ १९ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि नियुक्त गरेको हो ।
विभिन्न अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात
काठमाडौं । नेपालमा अनलाईन मार्फत अपोइन्टमेन्ट सेवा दिँदै आइरहेको कोजेन्ट हेल्थले विभिन्न अस्पतालहरूमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात गरेको छ । कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवाप्रदायक इसेवासँगको सहकार्यमा एभरेष्ट हस्पिटल नयाँबानेश्वर, इशान बाल तथा महिला अस्पताल बसुन्धरा काठ्माडौँ, मेडिप्लस...
एशियन लाईफ इन्स्योरेन्स सहित ३ कम्पनीको साधारण सभा भोलि
काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा भोलि (माघ २१ गत) बस्दैछ । एशियन लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनी र ग्रीन लाइफ हाइड्रोपावरको साधारण सभा शुक्रबार बस्दैछ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३...
मध्यभोटेकोशीको संचालकमा अरनिको हाइड्रोपावरका अध्यक्ष सुभाष कर्माचार्य मनोनयन
काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले संचालकमा सुभाष कर्माचार्यलाई नियुक्त गरेको छ । कम्पनीको संस्थापक शेयरधनी अर्थात् शेयर लगानी गर्ने सिन्धुपाल्चोक जिल्लाका स्थानीय ३ कम्पनीहरु (नेपाल अरनिको हाइड्रोपावर, सिन्धु इन्भेष्टमेन्ट कम्पनी र सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी)को तर्फबाट आलोपालो प्रणालीअन्तर्गत सो...
बैंक, वित्त र लघुवित्तमा रोजगारीको अवसर, कुनमा कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । बैंक, वित्त र लघुवित्त कम्पनीले रोजगारीको अवसर खुलाएको छ । ग्रीन डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र किसान लघुवित्तले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । ग्रीन डेभलपमेन्ट बैंकले हेड डिपार्टमेन्ट अन्तर्गत रिस्क...
सुन तोलामा ५ सय रुपैयाँले वृद्धि, चाँदी स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । सुन तोलामा ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला...
कर्णाली डेभलपमेन्ट बैंकको १७औं साधारण सभा फागुन २० गते, यस्ता छन् एजेण्डा
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले १७ औं वार्षिक साधारण सभा आह्वान गरेकोछ । बैंकको माघ १८ गते बसेको संचालक समितिको बैठकले सभा फागुन २० गते शुक्रबार कल्पतरु, नेपालगंजमा दिउसो १ बजे विद्युतीमा माध्यमबाट बस्ने निर्णय गरेको हो ।...
एनआइसी एशिया लघुवित्तद्धारा चितवनका विपन्न समुदायलाई कम्बल वितरण
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चिसोबाट प्रभावित कुरिनटार चितवनका १५ गरिब तथा विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरेको छ । संस्थाको कुरिनटार शाखाले चेपाङ्ग समुदायका १५ गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको हो । केही...
समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गतेदेखि निष्काशन
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले साउन १५ गते २ बराबर १ को अनुपातमा हकप्रद निकाष्सनका गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा मंसिर २९ गते अनुमति...
नेरुडे लघुवित्तको खुद नाफा ७७ प्रतिशतले बृद्धि, इपिएस कति ?
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ । गत आर्थिक वर्ष यसै अवधिमा कम्पनीले ७ करोड ४२ लाख २८...
खुद ब्याज आम्दानी बढेपनि समता घरेलु लघुवित्तको नाफा सामान्य घट्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार संस्थाको खुद नाफामा सामान्य गिरावट आएको छ । गत आवको पुष मसान्तसम्ममा ३ करोड ६४ लाख १३...
एचआइडिसिएलले ३ करोड ३० लाख शेयर पुनः लिलाम बढाबढ मार्फत बिक्री गर्ने
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)ले बिक्री नभएको शेयर पुनः लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले कम्पनीले यसअघि बिक्री गरेको हकप्रद शेयरमध्ये संस्थागत समूह अन्तर्गत...
एनआईसी एशिया लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएकोा छ । कम्पनीले बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मूल्य भने खुलाएको छैन । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक...
सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको माघ १८ गते बसेको संचालक समितिको १८२औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट हाल...
बलेफी हाईड्रोपावरको आईपिओ यही माघ २७ गतेबाट निष्काशन हुने, कस कसले पाउँछन् भर्न ?
काठमाडौं । बलेफी हाइड्रोपावरले यही माघ २७ गतेबाट आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका केही स्थानीय तहका स्थानीय जनताको लागि आईपिओ निष्काशन गर्न लागेको हो । बलेफी हाईड्रोपावर कम्पनीले कूल ३६ करोड...
तपाईले सात लाखभन्दा बढि रकम बैंकमा जम्मा गर्ने वा निकाल्नु भएको छ ? राष्ट्र बैंकको निगरानीमा पर्नुहोला है?
काठमाडौं । देशको अर्थतन्त्रलाई दिशानिर्देशन गर्ने सही योजना बनाउन नसक्ने अनि अर्थव्यवस्था बिग्रेपछि जनतालाई त्रास देखाउने काममा नियामक निकायका व्यक्तिहरु कुन हदसम्म उत्रन्छन् भन्ने कुरा गत मंगलबार नेपाल राष्ट्र बैंकले सबै बैंकहरुलाई पठाएको निर्देशनबाट प्रष्ट हुन्छ । नेपाल राष्ट्र...
शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले, आजसम्म नेप्सेमा कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न पाउनेछन्...




















