निर्जिवन बीमा व्यवसायमा फड्को मार्दै युनाइटेड इन्स्योरेन्स, मुनाफा ३३४% ले बृद्धि, सबै सूचांकमा प्रगति

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार युनाइटेड इन्स्योरेन्सको मुनाफा ३३४.९३ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको नौ महिनामा एक...


घलेम्दी हाईड्रोको बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडको सातौं वार्षिक साधारणसभा बिहीबार (आज) कम्पनीको केन्द्रिय कार्यलय बनस्थली काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न भएको वार्षिक साधारणसभामा स्वागत मन्तव्य कम्पनीका सञ्चालक नारायण बाबु अधिकारीले गरेका थिए...


एनएमबी बैंकद्वारा ११ जनालाई ६१ लाख रुपैयाँ बीमा दावी रकम भुक्तानी

काठमाडौं । एनएमबी बैंकले ११ जना सेवाग्राहीलाई बीमा बापतको रकम भुक्तानी गरेको छ । बैंकले आफ्ना खातावाललाई दिएको बीमा सुविधा अन्तर्गत दुर्घटनामा परेका तथा घातक रोग लागेका सेवाग्राहीहरुलाई कूल ६१ लाख तीन हजार ८४१ रुपैयाँ भुक्तानी गरेको बक्तव्यमार्फत जनाएको...


इसेवा मनि ट्रान्स्फर र पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, अष्ट्रेलियाबाट रेमिट्यान्स् पठाउन झनै सहज

काठमाडौं । पछिला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फर र अष्टे«लियाको चर्चित रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स् भुक्तानी गर्न अझ सहज भएको छ । नेपालीहरूले आफ्नो...


share

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्सेमा सूचीकृतमध्ये २ सय १६ कम्पनीका १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता सेयर ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँमा शेयर कारोबार भएको छ। आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको सर्वाधिक ४६ करोड...


नेप्सेमा पौने ७ अर्बको कारोबार, १० समूहको उपसूचक राताम्मे

काठमाडौं । साताको अन्तिम कारोबारको दिन (बिहिबार) आज नेप्से परिसूचक १२.४७ अंकले ओरालो लागेको छ ।योसँगै नेप्से परिसूचक २६३७.१३ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७७ अंकले घट्दै ४७३.०४ को विन्दुमा झरेको छ।...


एशियन लाइफ इन्स्योरेन्स क्लीयरिङ हाउसको पेमेन्ट गेट–वेमा आबद्ध

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध भएको छ । पेमेन्ट गेट–वेमा आवद्ध भएसँगै अब सो बीमा कम्पनीको प्रिमियम भुक्तानी अब अनलाईनबाटै हुने भएको छ । बैंक रकमान्तर तथा अन्य भुक्तानी प्रणालीमार्फत शुल्क...


मध्यभोटेकोशीको आईपिओ स्थगित गर्ने निर्णय

काठमाडौं । कोरोना महामारीको कारण आयोजना प्रभावित क्षेत्रका जनता बाहिर निस्कनै नसक्ने भएपछि स्थानीयबासीलाई यही बैशाख २१ गते मंगलबारदेखि बिक्री खुल्ला गरिएको आईपिओ आजबाट स्थगित गरिएको छ । सर्वसाधारणलाई आईपिओ जारी गर्नुअघि मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका आयोजना प्रभावित र...


एशियन लाइफको शाखा कार्यालय आलोपालोमा खुल्ने

काठमाडौं । कोभिड- १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एशियन लाइफ प्रधान कार्यालय २० प्रतिशत कर्मचारीको उपस्थितिमा संचालन हुने तथा काठमाडौं उपत्यका भित्रको आलोपालो खुल्ने कम्पनीले जनाएको छ । साथै उपत्यका बाहिरको शाखा कार्यालयहरु स्थानीय निकायको निर्णय बमोजिम संचालन गर्ने...


आइएमई पे बाटै मध्य भोटेकोशी जलविद्युतको आईपिओमा आवेदन दिन सकिने

काठमाडौं। ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपिओमा आवेदन दिन सकिने भएको छ ।दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी...


रिलायबल नेपाल लाइफले बैशाख २२ देखि कोरोना संक्रमण सम्बन्धी परार्मश कार्यक्रम संचालन गर्दै

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बैशाख २२ गतेदेखि कोरोना संक्रमणको बिषयमा परार्मश सम्बन्धी कार्यक्रम संचालन गर्ने भएको छ । कम्पनीले बैशाख २२ गतदेखि २८ गतेसम्म काठमाडौं मेडिकलका डा. सुभाष पन्तसँग कोरोना भाईरसका बिषयमा प्रत्यक्ष परार्मश लिने कार्यक्रम...


जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं । नेप्सेमा जनउत्थान सामुदायिक लघुवित्त शेयरमूल्य समायोजना भएको छ। लघुवित्तलले ४९ दशमलव ४० प्रतिशत बोनश शेयर वितरणको लागि बिहीबार बुकक्लोज गरेसँगै नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको छ। नेप्सेमा लघुवित्तको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३...


प्रभु इन्स्योरेन्सको बुक क्लोज बैशाख २६ गते, आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउने

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आह्वान गरेको साधारण सभा प्रयोजनको लागि बैशाख २६ गते नेप्सेमा बुक क्लोज हुँदैछ । १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम हो । कम्पनीले बैशाख २६ गतेदेखि...


तेस्रो त्रैमासमा प्रभु लाइफको छलाङ्, जीवन बीमा कोष झण्डै तेब्बर बृद्धि, बीमा शुल्क ११५% ले बढ्यो

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा बीमा व्यवसायमा छलाङ मारेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । कम्पनीले समीक्षा अवधीमा जीवन बीमा कोष झण्डै तेब्बर बनाउन सफल भएको छ भने खुद बीमा शुल्क...


भोलिबाट राजधानी काठमाडौं पूर्ण रुपमा लकडाउनमा, पास नलिई बाहिर निस्कन नपाइने

काठमाडौं । कोरोना ममारीको प्रकोप बढ्दै गएपछि आज बसेको राजधानी उपत्यकाका तीन वटै प्रशासन कार्यालयको बैठकले राजधानी उपत्यकालाई पूर्ण रुपमा लकडाउनमा लैजाने निर्णय गरेको छ । सो निर्णय अनुसार अब कोही पनि मानिस राजधानी बाहिर जाने पाउने छैनन् भने...


बीमा कम्पनीका कर्मचारी पास नलिई बाहिर निस्कन नपाउने, प्रत्येक कम्पनीलाई १५ वटा पासको व्यवस्था

काठमाडौं । कोरोना महामारीका कारण राजधानी काठमाडौंमा सवारी साधनको आवागमन थप कडाई हुने भएको छ । भोलिदेखि बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुले सम्बन्धित निकायबाट जारी गरिएको पास लिएर मात्रै बाहिर निस्कन पाउने व्यवस्था गरिएको छ । बैंकहरुलाई नेपाल राष्ट्र...


एमडिआरटी लक्ष्य चुमेका सानिमा लाइफका एजेन्सी म्यानेजर परियारको कोरोनाबाट निधन

काठमाडौं । जीवन बीमा व्यवसायको प्रबद्र्धनमा अहोरात्र खटिएर २०२१ को लागि एमडिआरटीमा भाग लिने लक्ष्य सफलतापूर्वक पूरा गरेका सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर बिनोद परियारको दुखद निधन भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको नेपालगन्जस्थित शाखा कार्यालयका प्रमुख...


कोरोनाको खोप ल्याउने विषयमा परामर्श गर्न उपप्रधानमन्त्रद्धारा बैठक आह्वान

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गर्न बैठक बोलाएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य...


कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड(१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन् ।समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ दिएका छन् । दक्षिण एसियाली एसियाली...


share

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

काठमाडौं । साताको चौथौे दिन आज दिनभरिमा २ सय १८ वटा कम्पनीको १ करोड ४८ लाख ६७ हजार ९ सय ९५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २१ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु...