मोदी इनर्जीको २ करोडभन्दा बढी शेयरको ‘लक–इन’ अवधि सकिंदै

काठमाडौं । मोदी इनर्जी लिमिटेडको विभिन्न समूहका शेयरधनीहरूको शेयरमा लगाइएको ‘लक–इन’ अवधि आगामी वैशाख ३० गते समाप्त हुने भएको छ। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीमा दर्ता भएका कुल २ करोड ९० लाख कित्ता शेयरमध्ये केही समूहका शेयर निश्चित अवधिसम्म...


यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर खुला

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज चैत २६ गतेदेखि हकप्रद शेयर खुलाएको छ। कम्पनीले १०० कित्ता साधारण शेयर बराबर १० कित्ताको अनुपातमा हकप्रद शेयर खुलाएको हो। कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ बराबरको प्रति...


एपोलो हाइड्रोपावरको आईपीओ सर्वसाधारणमा खुला

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आज चैत २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुलाएको छ। कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ जारी गरी बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुलाएको हो। कम्पनीलाई जारी पूँजी...


सिद्धार्थ क्यापिटलले पायो आइएसओ ९००१:२०१५ प्रमाणपत्र

काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणालीको प्रमाणपत्र आईएसओ ९००१ः २०१५ प्राप्त गरेको छ। यस प्रमाणपत्र इण्टरनेशनल सर्टिफिकेसन सर्भिसेज प्रालि, मुम्बईद्वारा प्रदान गरिएको हो र अष्ट्रेलिया तथा न्यूजील्याण्ड संयुक्त मान्यता प्रणालीद्वारा मान्यता प्राप्त छ। यस प्रमाणपत्रले...


चौधरी ग्रुप, बिशाल ग्रुपदेखि गोल्छा ग्रुपसम्म नक्कली भ्याट बिलको कारोबारमा, २०६७ सालको काण्डमा को को ? (सूचि सहित)

काठमाडौं । नेपालमा चर्चित र नाम चलेका अधिकांश ठूला व्यापारिक समुहले नक्कली भ्याट बिलमार्फत कर छली गर्ने गरेका थिए । बीमापोष्टले २०६७ सालमा कस–कसले भ्याट छली गरेका थिए भनेर खोजविन गर्दा अर्थमन्त्रालयले गरेको छानविन प्रतिवेदनका पानाहरु अहिलेको सरकारलाई स्मरण...


कानुनविपरीत लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका संस्थागत विद्यालयहरूद्वारा गैरकानुनी रूपमा लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कानुन विपरीत शुल्क असुल गर्ने विद्यालयहरूमाथि कडाइ गर्न आग्रह गरेको हो। केही विद्यालयहरूले अझै...


कहाँ जान कति लाग्छ गाडी भाडा ? (देशभरको विवरणसहित)

काठमाडौं । सरकारले सार्वजनिक तथा ढुवानी सवारी साधनको भाडा वृद्धि गरेको छ । बुधबारदेखि लागू हुने गरी भाडा समायोजन गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ भने पहाडी...


आईपीओ निष्कासनमा कडाइः शंकास्पद वित्तीय विवरण छानबिन गर्न बन्यो नयाँ मापदण्ड, के के भयो परिवर्तन ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) का लागि पेश गरिने वित्तीय विवरणको पुनरावलोकन तथा जाँचबुझलाई व्यवस्थित गर्न ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि पेश भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२’ जारी गरेको छ । धितोपत्र सम्बन्धी ऐन,...


चैत २७ मा उपसभामुखको निर्वाचन हुने

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि यही चैत २७ गते निर्वाचन हुने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त मिति औपचारिक रूपमा घोषणा गरेका हुन् । सभामुख अर्याल भने चैत २२ गते सम्पन्न निर्वाचनबाट निर्विरोध...


प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग आज सामूहिक भेट र संवाद गरेका छन् । ​प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाहले उनीहरूसँग सामूहिक भेट र संवाद गरेका हुन् । ​सो भेटमा भारत,...


वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित पक्राउ, अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल पास गर्ने क्रममा...


हरियालीमा यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजारमा आज हरियाली आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.१२ अकंले बढेर २८०२.५२ बिन्दुमा कायम भएको हो । कारोबार रकममा समेत सुधार देखिएको छ । आज ३४६ कम्पनीको १ करोड ८८ लाख १६ हजार कित्ता...


पुँजी बजार ४५ अकंले बढ्योः बैंक तथा वित्तीय क्षेत्रमा चमक, कस्तो होला आगामी यात्रा ?

काठमाडौँ । शेयर बजारमा लगातार उतार–चढाव जारी रहेको छ । मंगलबार बजार झिनो अंकले घटेपनि बुधबार सुधार देखिएको छ । आज बढेपनि हालको उतार चढाब विशेष गरी सम्पत्ति शुद्धीकरण सम्बन्धी कडाइको असर मानिएको छ ।अवैध लगानी नियन्त्रणका लागि ल्याइएका...


एसवाई प्यानल र रिलायन्स स्पिनिङ मिल्समा झुम्मिए लगानीकर्ता

काठमाडौं । बुधबार नेप्से ४५.१२ अंकले वृद्धि भएर २८०२ को विन्दुमा कायम हुँदा ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। जसमध्ये एसवाई प्यानलको ४६ करोड ८१ लाख रुपैयाँ र रिलायन्स स्पिनिङ्ग मिल्सको ४२ करोड...


सरकारले बढायो सार्वजनिक यातायातको भाडा

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा दर वृद्धि गरेको छ। इन्धन मूल्यमा आएको उतारचढाव र अन्य आर्थिक सूचकलाई आधार मानेर नयाँ भाडा निर्धारण गरिएको हो। नयाँ भाडा अनुसार यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ। मालवाहक सवारी साधनको...


कानून मन्त्री सोबिता गौतमसँग राजदूत मेउलीको शिष्टाचार भेट

काठमाडौँ । स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीले आज कानून मन्त्री सोबिता गौतमसँग शिष्टाचार भेट गरेका छन्। भेट स्विट्जरल्याण्ड र नेपालबीचको कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सवको अवसरमा भएको हो। छलफलमा स्विट्जरल्याण्डले नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सहयोग गर्ने र विकासका विभिन्न क्षेत्रहरूमा...


नयाँ वर्षमा टाटा कार एक्सचेन्ज योजना: ‘पुरानो गाडी साट्नुहोस् र भारतमा आइपीएल हेर्नुहोस्’

काठमाडौं । टाटा मोटर्स का लागि नेपालमा आधिकारिक वितरक सिप्रदी ट्रेडिङ ले नयाँ वर्ष २०८३ को अवसरमा ‘नयाँ वर्ष शुभएक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ । सवारी बजारमा नयाँ वर्षसँगै ग्राहकलाई आकर्षित गर्ने उद्देश्यले ल्याइएको यो योजना छोटो अवधिको भए...


सामुदायिक लघुवित्तमा कर्जा घोटालाः शाखा प्रमुखकै सेटिङमा लाखौं अपचलन

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको विभिन्न शाखामा प्रमुख भएर कार्य गर्दा संस्थाको रकम गैरकानूनी रूपमा अपचलन गरेको आरोपमा सन्तोष मगर पक्राउ परेका छन्। सिन्धुलीको फिक्कल गाउँपालिका–१ घर भएका २७ वर्षीय मगरलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको विशेष टोलीले...


नेशनल लाइफले दियो अभिकर्ताहरूलाई एक दिने तालिम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयहरूमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई एकदिने तालिम प्रदान गरेको छ। प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना ‘मन्थन २०८२’ अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी...


विदेश जाँदा अब यी कागजात अनिवार्य बोक्नुपर्ने

काठमाडौं । अबदेखि नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकले अध्यागमनमा थप कागजात पेश गर्नुपर्ने अनिवार्य गरेको छ। वैदेशिक रोजगार विभागले यही चैत २९ गतेदेखि लागू हुने गरी थप आवश्यक कागजात बोक्नुपर्ने व्यवस्था कायम गरेको हो। गन्तव्य मुलुकसम्मको हवाई टिकट र...