समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गतेदेखि निष्काशन

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले साउन १५ गते २ बराबर १ को अनुपातमा हकप्रद निकाष्सनका गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा मंसिर २९ गते अनुमति...


नेरुडे लघुवित्तको खुद नाफा ७७ प्रतिशतले बृद्धि, इपिएस कति ?

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ । गत आर्थिक वर्ष यसै अवधिमा कम्पनीले ७ करोड ४२ लाख २८...


खुद ब्याज आम्दानी बढेपनि समता घरेलु लघुवित्तको नाफा सामान्य घट्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार संस्थाको खुद नाफामा सामान्य गिरावट आएको छ । गत आवको पुष मसान्तसम्ममा ३ करोड ६४ लाख १३...


एचआइडिसिएलले ३ करोड ३० लाख शेयर पुनः लिलाम बढाबढ मार्फत बिक्री गर्ने

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)ले बिक्री नभएको शेयर पुनः लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले कम्पनीले यसअघि बिक्री गरेको हकप्रद शेयरमध्ये संस्थागत समूह अन्तर्गत...


एनआईसी एशिया लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएकोा छ । कम्पनीले बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मूल्य भने खुलाएको छैन । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक...


सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको माघ १८ गते बसेको संचालक समितिको १८२औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट हाल...


बलेफी हाईड्रोपावरको आईपिओ यही माघ २७ गतेबाट निष्काशन हुने, कस कसले पाउँछन् भर्न ?

काठमाडौं । बलेफी हाइड्रोपावरले यही माघ २७ गतेबाट आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका केही स्थानीय तहका स्थानीय जनताको लागि आईपिओ निष्काशन गर्न लागेको हो । बलेफी हाईड्रोपावर कम्पनीले कूल ३६ करोड...


तपाईले सात लाखभन्दा बढि रकम बैंकमा जम्मा गर्ने वा निकाल्नु भएको छ ? राष्ट्र बैंकको निगरानीमा पर्नुहोला है?

काठमाडौं । देशको अर्थतन्त्रलाई दिशानिर्देशन गर्ने सही योजना बनाउन नसक्ने अनि अर्थव्यवस्था बिग्रेपछि जनतालाई त्रास देखाउने काममा नियामक निकायका व्यक्तिहरु कुन हदसम्म उत्रन्छन् भन्ने कुरा गत मंगलबार नेपाल राष्ट्र बैंकले सबै बैंकहरुलाई पठाएको निर्देशनबाट प्रष्ट हुन्छ । नेपाल राष्ट्र...


शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले, आजसम्म नेप्सेमा कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न पाउनेछन्...


जुम्लामा उन्नत जातका गहुँको बीउ उत्पादन हुने

खलङ्गा । कृषि विकास कार्यालय जुम्लाले बीउको कमी हुन नदिनका लागि जिल्लामा उन्नत जातका गहुँको बीउ उत्पादनमा लागेको छ । यसअघि जिल्लामा स्थानीय गहुँ उत्पादन हुने गरेकामा अहिले गहुँको उन्नत जातका बीउ उत्पादनमा कार्यालय अग्रसर भएको निमित्त कार्यालय प्रमुख...


नक्कली पिसिआर रिपोर्ट बनाउने काठमाडौं र भक्तपुरका अस्पतालमा प्रहरीको छापा

काठमाडौं । बिरामीले स्वाव समेत नलिई पिसिआर नेगेटिभ रिपोर्ट तयार गरिदिने राजधानीका दुई अस्पतालमा प्रहरीले छापा मारेको छ । सो क्रममा नयाँ बानेश्वरमा रहेको कान्तिपुर अस्पताल तथा भक्तपुरमा रहेको नागरिक कम्युनिष्ट अस्पतालका कर्मचारी नै स्वाब बिनै नक्कली पिसिआर रिपोर्ट...


अझै कार्यान्वयनमा आएन ‘फ्री भिषा फ्री टिकट’

काठमाडौं । वैदेशिक रोजगारीका लागि लागतभन्दा १० गुणा बढीसम्म रकम तिर्नुपर्ने बाध्यता रहेको बैदेशिक रोजगारीमा जाने युवाहरुले गुनासो गरेका छन्। । विशेष गरी रोजगारीका लागि खाडी मुलुकमा जानका लागि जम्मा १० हजार रकम तिर्नुपर्ने भए पनि हाल एक लाखदेखि...


प्रधानमन्त्री कृषि परियोजनाले फेरियो झापाको कचनकबल: यान्त्रिकरणले किसान मख्ख

झापा । हरेक बिहान कनहैयालाल गणेश धान रोपाइँका लागि मध्यमाघको ठिही छिचोल्दै जोत्ने विद्युतीय मेसिन पावर टिलर लिएर खेतमा पुग्नुहुन्छ । घमाइलो भएपछि सौर्य विद्युत्बाट चल्ने सिँञ्चाइ पम्पको स्वीच ‘अन’ गर्नुहुन्छ । यतिबेला उहाँको खेतबारीमा हिउँदे धान रोपाइँको रौनक...


पाँच क्यासिनोले ८७ करोड राजश्व तिरेनन्, पर्यटन विभागले गर्यो ताकेता

काठमाडौं । सरकारले लामो समयसम्म क्यासिनोको रोयल्टी तथा नवीकरण बापतको बाँकी बक्यौता नतिर्ने सात क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन सातदिने अल्टिमेटम दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले सात कम्पनीलाई क्यासिनो रोयल्टी तथा नवीकरण बापतको...


मृतकका परिवारलाई छ लाख ५० हजार क्षतिपूर्ति दिने सहमति

तनहुँ । ट्रकको ठक्करबाट ज्यान गुमाएका दुई जनाको परिवारलाई छ लाख ५० हजारका दरले क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ । मृतकका आफन्तजनले उचित क्षतिपूर्तिको माग गर्दै मङ्गलबार र बुधबार जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएपछि उक्त सहमति भएको हो...


पूजापाठ गरी मनाइयो सोनाम ल्होसार, गाई वर्ष सकियो अब बाघ वर्ष सुरु

काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज चैत्य एवं गुठीमा पूजा आराधना गरी मनाइएको छ । राजधानीमा विशेषगरी बौद्ध र स्वयम्भू क्षेत्रमा सोनाम ल्होसार मनाउने गरिन्छ । बौद्ध क्षेत्रका गुठी...


एकाएक बिग्रदै मौसम, शनिबारसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । बुधबार...


२० निर्जिवन बीमा कम्पनीका यस वर्षको मुनाफा कोरोना बीमा दावी भुक्तानीमा जाने, शेयरधनीको हात रित्तो हुने लगभग निश्चित

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीको लागि ठूलो रकम खर्च गर्नुपर्ने भएपछि यस वर्ष नेपालमा सञ्चालित १८ वटै निर्जिवन बीमा कम्पनीहरुले मुनाफा वितरण गर्न नपाउने संकेत देखिएको छ । अर्थमन्त्रालयले कोरोना बीमाको दावी भुक्तानीको लागि २० वटै बीमा कम्पनीहरुले...


कोरोनाका कारण एकैदिन १२ जनाको मृत्यु, ३६३७ जनामा संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ भने ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ४९९ जनामा पीसीआर परीक्षण गर्दा २...


सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो म्यादी बीमा वापतको रकम भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी बीमा वापतको रकम भुक्तानी गरेको छ।कम्पनीले वैदेशिक रोजगारीको क्रमममा मृत्यु भएका ओम बहादुर घति मगरकाृ पत्नी नविना घतिलाई मृत्यु बीमा वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले मृतकको पत्नीलाई बीमा दाबी...