शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ ।कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले, भोलि बिहीबारसम्म नेप्सेमा कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न...


रिस्क वेस क्यापिटल सम्बन्धी प्रारम्भिक निर्देशिका तयार, बीमकलाई फ्रेमवर्क तयार गर्न निर्देशन

काठमाडौं । रिस्क वेस क्यापिटल सम्बन्धी प्रारम्भिक निर्देशन बीमा समितिको बोर्डले पारित गरेको छ ।  नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुमा उक्त पारम्भिक निर्देशिका पठाईसकेको छ। समितिले  बीमा कम्पनीहरुलाई यस निर्देशिकाको फेमवर्कमा रहेर काम गर्ने निर्देशन दिएको छ ।...


तीन वर्षको ठेक्का सम्झौतामा आठ वर्ष बितिसक्दा पनि बनेन डोटीको मोटरेबल पुल

काठमाडौं । डोटी जिल्लामा अवस्थित मोटरेबल पुल तीन वर्षभित्र पुरा हुनुपर्ने सम्झौता भएकोमा अझैसम्म पनि पुरा हुन सकेको छैन । शिखर नगरपालिका १० स्थित दुई गाउँपालिका सहित छिमेकी जिल्ला बझाङ जोड्ने उद्देश्यले निर्माण भइरहेको मोटरेबल पुलको शिलान्यास भएको आठ...


धौलागिरी लघुवित्तको खुद नाफामा आकर्षक वृद्धि, अन्य सूचक कस्तो ?

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ३६ लाख २६ हजार रुपैयाँ खुद...


सानिमा लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

काठमाडौं ।  सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीका बीमितको निधनपछि कम्पनीले आश्रित परिवारलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।कम्पनीको टिकापुर शाखाले मोटर साइकल दुर्घटनामा परी मृत्यु भएका स्वर्गीय बीमित सर्पलाल...


एनआईसी एशिया बैंकले ७ वटैं प्रदेशबाट माग्यो प्रशिक्षार्थी सहायक, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले ७ वटै प्रदेशको लागि केही संख्यामा प्रशिक्षार्थी सहायक माग गरेको हो । उक्त पदका लागि बैंकले व्यवस्थापन संकाय अन्र्तगत स्नातक तह उर्तिण शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ...


खुद ब्याज आम्दानी बढेपनि मनकामना स्मार्ट लघुवित्तको नाफा ४७ प्रतिशतले खुम्चियो, इपिएस पनि घट्यो

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको खुद नाफामा गिरावट आएको छ । चालु आवको पुष मसान्तसम्ममा संस्थाले १ करोड ३ लाख रुपैयाँ...


ग्लोबल आइएमई लघुवित्तद्धारा शेयरधनीलाई पुरानो नगद लाभांश बुझिलिन अनुरोध

काडमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुलाई वार्षिक साधारण सभाबाट पारित भई वितरण भएको आर्थिक वर्ष २०७२।०७३ को नगद लाभांश हालसम्म पनि बुझिलिन बाँकी रहेकोले बुझिलिन आग्रह गरेको...


सुन तोलामा ३ सय रुपैयाँ वृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा १ सय रुपैयाँले बढेको सुन बुधबार भने तोलामा ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार...


नेपाल इन्स्योरेन्सले प्रुडेन्सियल क्यापिटलको शेयर बिक्री गर्दै, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटलले आफ्नो नाममा रहेको शेयर...


सूर्या लाइफ इन्स्योरेन्सको ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी एनआईसी एशिया बैंकको नाममा रहेको ८ हजार १५८ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनी संंस्थापक शेयरधनी एनआइसी एशिया बैंकले आफ्नो नाममा...


गुराँस लघुवित्तको नाफा ४६ प्रतिशतले घट्यो, अन्य सूचांकले देखायो यस्तो अवस्था

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको मुनाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीको मुनाफा घटेको देखाएको हो । गत आवको छ महिनामा एक करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा...


आईएमई जनरल इन्स्योरेन्स २२ औं वर्षमा प्रवेश, उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी आजबाट २२ औं वर्षमा प्रवेश गरेको छ । मुलुकमा बीमा कम्पनीको उपस्थिति निकै कम भएको अवस्थामा २०५७ साल माघ १९ गते एनबी इन्स्योरेन्स कम्पनीको रुपमा स्थापना भएको आईएमई जनरल इन्स्योरेन्स कम्पनीले आजबाट २१...


सोनाम ल्होसारको अवसरमा आज सार्वजनिक बिदा

काठमाडौं । सोनाम ल्होसारको अवसरमा आज सार्वजनिक बिदा हुने भएको छ । माघ १७ बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैंठकले सोनाम ल्होसारको अवसरमा सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


आईएमएस सफ्टवेयरले डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि सेलपेसँग गर्यो सहकार्य

काठमाडौं । आईएमएस सफ्टवेयरले आफना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि सेलपेसँग सहकार्य गरेको छ । उक्त सम्झौतापत्रमा आइएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र सेलकम प्रालिका तर्फबाट पवन प्रधानले हस्ताक्षर गरेका छन् । सेलपे, सेलकमद्वारा संचालित नेपाल...


आज राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी फेरी इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा ३ रुपैयाँ बढाएको हो । निगमले सार्वजनिक गरेको विज्ञप्ति अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ,...


नियमनमा लय पक्रदै बीमा समिति, गलत गर्नेमाथि थप कारवाही गर्न दरिलो हिम्मत जरुरी छ

काठमाडौं । बीमा कम्पनीहरुप्रति पछिल्लो समय बीमा समिति आक्रामक बन्दै गएको छ । बीमा समितिले जारी गरेको पछिल्लो निर्देशनप्रति बीमा कम्पनीहरुले विरोध गरिरहेको हुँदा समितिले कम्पनीहरुप्रति आक्रामक बन्दै गएको देखिन्छ । यस अघि यती धेरै कम्पनीहरुलाई बीमा समितिले जरिवाना...


थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० हजार ७७६ जनामा पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जनामा र ६ हजार ८९८...


स्थानीय तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान

काठमाडौं । आगामी जेठ ४ गते प्रस्ताव गरेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन मितिबारे परामर्श दिँदै अनुमानित खर्चबारे अनु्मान गरिएको छ । आर्थिक...


गुराँस लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं ।  गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको टीकापुर शाखाद्वारा मृत्यु दाबि भुक्तानी गरेको हो ।कम्पनीले मृतकको परिवारलाई २ लाख ८२ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो । जानकि गाउँपालिका वार्ड न –...