मोदी इनर्जीको साधारण सभा फागुन १० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । मोदी इनर्जी लिमिटेडको चौथो वार्षिक साधारण सभा फागुन १० गतेका लागि बोलाएको छ । सभा कम्पननीको रजिष्ट्रर्ड कार्यालय डिल्ली बजार काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन...


जाल्पा सामुदायिक लघुवित्तको आइपीओ शुक्रबार खुल्ने, यस्तो छ कम्पनीको अवस्था

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले माघ २१ गतेदेखि अंकित मूल्य १०० रुपैयाँका दरले ५ लाख २२ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।कम्पनी ऐन, २०६३ तथा...


नेप्सेमा सुधार आउँदा लघुवित्तका शेयरधनीले सर्वाधिक गुमाए

काठमाडौं । मंगलबार नेप्से फेरी उकालो लागेको छ । सोमबार १४ अकंले घटेको नेप्से आज भने १९.२६ अकंले वृद्धि भएको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर किनबेच...


नेप्से १९ अंकले बढ्दा ६ अर्बमाथिको कारोबार, हाइड्रोपावरमा चमत्कारिक बृद्धि

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सुधार देखिएको छ । अघिल्लो दिन १४ अंकको गिरावट आएको शेयर बजारमा आज १९.२६ अंकले बृद्धि भएर २८९१.३० विन्दुमा पुगेको छ । यस साताको पहिलो दिन चुनाव लागेसँगै आश्चर्यरुपमा नेप्से १०५ अंकले...


दुई कम्पनीको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । साताको तेस्र्रो दिन नेप्सेमा सुधार आएको छ । साताको पहिलो दिन १०५ अकंले बढेको नेप्से साताको दोस्रो दिन १४ अकंले घट्न पुगेको थियो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५...


हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सुधार देखिएको छ । यस साताको पहिलो दिन १०५ अंकले बढेको नेप्सेमा सोमबार १४ अंकको गिरावट आएको थियो । आज फेरी शेयर बजारमा १९ अंकले बृद्धि भएर हरियाली छाएको छ । नेप्सेमा...


पुँजीगत खर्च गर्नू भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो हैन : अर्थमन्त्री शर्मा

काठमाडौं । पुँजीगत खर्च गर्नू भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष ०७८/०७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उनले यस्तो बताएका हुन् ।...


चालु आवको पुष मसान्तसम्ममा महुली लघुवित्तको खुद नाफा साढे ५ करोड, इपिएस कति ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीले खुद नाफामा उत्कृष्ट सुधार गरेको छ । चालु आवको पुष मसान्तसम्ममा संस्थाले ५ करोड ५६ लाख ३७...


स्वास्थ्य बीमा बोर्डद्धारा दाबी सम्बन्धी कागजातहरु आइएमआइएस सिस्टममा अपलोड गर्ने आग्रह

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले दाबीसँग सम्बन्धीत आवश्यक कागजातहरु आइएमआइएस सिस्टममा अपलोड गर्ने अनुरोध गरेको छ । सेवा प्रदायक स्वास्थ्य संस्थाहरुबाट बीमितलाई सेवा प्रदान गरे बापत पाउनु पर्ने दाबी रकम भुक्तानीका लागि बीमा ब्यवस्थापन सूचना प्रणाली सफ्टवेयरमा स्वास्थ्य बीमा...


प्रभु क्यापिटलको विन्टर अफर सञ्चालन

प्रभु क्यापिटल लिमिटेडले गएको वर्षमा सञ्चालित विन्टर अफरमा ग्राहकहरुको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनि विन्टर अफर ल्याएको छ । हाल देशभरी व्याप्त कोभिड महामारीको अवस्थाबाट सुरक्षित रहँदै यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइन माध्यमबाट प्रभु क्यापिटलको...


राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्रीद्धारा लालपूर्जा वितरण गर्न स्थालगत निरीक्षणमा

काठमाडौं । लालपूर्जा वितरणको प्रक्रियाका लागि राष्ट्रिय भूमि आयोग चितवनले स्थलगत निरीक्षण गरेको छ ।चितवनको ३ वटा स्थानिय तहमा लालपूर्जा वितरणको लागि आयोगका अध्यक्ष बद्री तिमिल्सिनासहितको टोली आफै फिल्डमा खटिएर स्थलगत निरीक्षण गरेको हो । भरतपुर महानगरकी प्रमु्ख मेयर...


भोलि सार्वजनिक बिदा दिने मन्त्री परिषद्को निर्णय

काठमाडौं । सोनाम ल्होसारको अवसरमा भोलि (माघ १९ गते) सार्वजनिक बिदा हुने भएको छ । माघ १७ बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैंठकले सोनाम ल्होसारको अवसरमा सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।    


विद्युत बिक्री आम्दानी बढेपनि दिव्यश्वरी हाइड्रोपावर १५ लाख ५६ हजार नोक्सानीमा

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले चालु आर्थिक वर्षका दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको नोक्सानमा गएको छ । पुस मासन्तसम्मको अवधिमा कम्पनीले १५ लाख ५६ हजार नोक्सानका रहेको छ । गत वर्ष यसै अवधिमा...


आँधिखोला लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमास

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमासमा लघुवित्तले २ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३६।६९५ धेरै हो । गत वर्ष यस...


स्वावलम्बन लघुवित्तद्धारा एकैपटक ७ जना कर्मचारी बरखास्त

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ जना कर्मचारी बरखास्त गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै विभिन्न शाखाका कर्मचारीलाई बरखास्त गरेको जनाएको हो । कम्पनीका केही कर्मचारीहरुले नियमसंगत तवरले लिखित रुपमा हस्तान्तरण समेत नगरी संस्थाको...


दोस्रो त्रैमासमा अजोड इन्स्योरेन्सको व्यवसाय मुनाफा दुवै बढ्यो, अन्य सूचांक कस्तो ?

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको मुनाफा र बीमा व्यवसाय दुवै बढेको देखिएको छ । चालु आवको छ महिनामा अजोड इन्स्योरेन्स कम्पनीले...


घलेम्दी हाइड्रोपावारको खुद नाफा २० लाख रुपैयाँमाथि, अन्य सूचक कस्तो ?

काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार आएको छ । गत आर्थिक वर्ष यसै अवधिमा ९६ लाख ७२ हजार रुपैयाँ नोक्सानमा रहेको कम्पनी...


आइएमई जनरल इन्स्योरेन्सले २ लाख कित्ता शेयर बिक्री गर्ने, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीको संस्थापक शेयरधनी हाथवे इन्भेष्टमेन्ट नेपालले आफ्नो नाममा रहेको सर्वसाधारण समूहको शेयर बिक्रीका लागि स्वीकृत माग गरेबमोजिम कम्पनीले शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।...


सुन तोलामा १ सय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । साता दुई दिन ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने तोलामा १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य...


नेपाल एसबिआइ बैंकको संचालकमा बनर्जी नियुक्त

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संचालक समितिमा पिनाकी नाथ बनर्जीलाई नियुक्त गरेको छ । माघ १७ गते बसेको संचालक समितिको बैठकले बनर्जीलाइ संचालकमा नियुक्त गरेको हो । बैंकको संस्थागत शेयरधनी भारतीय स्टेट बैंकको तर्फबाट बैंकको संचालक समितिमा संचालकको...