जनरल इन्स्योरेन्सका सिईओ श्रेष्ठ असफल बन्दै, कम्पनीको चेनअफ कमाण्ड फेल !

काठमाडौं । गत साउन १२ गते जनरल इन्स्योरेन्स कम्पनीको सिईओ पदमा नियुक्त भएका रामचन्द्र श्रेष्ठले प्रशासनिक दक्षता र कुशल नेतृत्व प्रदर्शन गर्न नसक्दा कम्पनीको साख दिनानुदिन खस्किदै गएको छ । यसअघिका ७४ बर्षिय महाप्रबन्धक एसके तमोटले जत्ति पनि सिईओ...


जाल्पा सामुदायिक लघुवित्तको आईपिओमा आज एकैदिन चार लाखको आवेदन, कतिले पाउँछन् शेयर ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजबाट निष्काशन गरेको आईपिओमा आज एकै दिन हालसम्मकै सर्वाधिक करिब चार लाख जनाको आवेदन परेको छ । कम्पनीले निष्काशन गरेको आईपिओमा माग भन्दा करिब १० गुणा बढि आवेदन परेको हो । सो...


एशियन लाईफ इन्स्योरेन्सको १३ औं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीले २५ प्रतिशत बोनस शेयर पाउने

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको १३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सो साधारणसभाले २५ प्रतिशत बोनस र दुई प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । काठमाण्डौं मैतीदेवीस्थित एशियन लाईफ भवनबाट आज...


सर्टिफिकेटको छानविन काण्डले बीमा कम्पनीहरुमा तरंग, धमाधम बैठक बस्दै

काठमाडौं । नियामक निकाय बीमा समितिले हिजो सबै कर्मचारीहरुको शैक्षिक योग्यता प्रमाणपत्रको विवरण ७ दिनभित्र बुझाउन निर्देशन दिएपछि बीमा क्षेत्रमा तरंग उत्पन्न भएको छ । शैक्षिक योग्यता सम्बन्धी प्रमाणपत्र बुझाउन बाँकी भएका, विदेशी शैक्षिक योग्यता प्रमाणपत्रधारीहरु तनावमा परेका छन्...


आइएमई जनरल इन्स्योरेन्सको बुक क्लोजको मिति तय

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुका लागि जारी गर्न लागेको हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। कम्पनी संचालक समितिको आउँदो फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ माघ २७ गते...


शुक्रबार सुन तोलामा २ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहिबार तोलामा ५ सय रुपैयाँले बढेको सुन शुक्रबार भने २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय...


खुद ब्याज आम्दानी र संचालन मुनाफा घट्दा सर्पोट लघुवित्तको नाफामा गिरावट

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड ५८ लाख ८ हजार...


नेपाल हाइड्रो डेभलोपरको खुद नाफा ९६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उत्कृष्ट खुद नाफा आर्जन गरेको छ । आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको पुष मसान्तसम्ममा २ करोड ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको...


एलआइसी नेपालले ७६ शाखाबाट बीमा अभिकर्ताको तालिम दिने, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कपोरेशन लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभुत्त तालिम संचालन गर्ने भएको छ । कम्पनीले बीमकले संचालन गर्ने बीमा अभिकर्ता तालिम निर्देशिका बमोजिम बीमले २०७८ फागुन चैतमा तालिममा उल्लेख भए अनुसार बीमा अभिकर्ता आधाभुत तालिम संचालन गर्ने...


ग्लोबल आइएमई बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने आवेदन दिए बमोजिम संचालक समितिले...


छिमेक लघुवित्तको नाफा घट्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । छिमेक लघुवित्तले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको पुष मसान्तसम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफा घटेको हो । संस्थाले गत...


स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बाँडफाँड

काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रामा बाँडफाड गरेको हो । कम्पनीले संस्थापक समूह तर्फको १ लाख ६२ हजार ४९८ कित्ता शेयर बोलकबोल प्रक्रियामा बिक्रामा ल्याएको थियो । उक्त शेयर इच्छुक विद्यमान...


सूर्योदय लघुवित्तको खुद नाफामा उछाल, सबै सूचकमा देखियो उत्कृष्ट सुधार

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाले खुद नाफामा छलाङ मारेको छ । चालु आवको पुष मसान्तसम्ममा संस्थाले ६ करोड ४४ लाख ५० हजार...


तीन देशमा श्रम काउन्सिलर र सहचारी छनोटका लागि निवेदन आह्वान

काठमाडौं । सरकारले चार श्रम गन्तव्य मुलुकका लागि श्रम काउन्सेलर र श्रम सहचारीको छनोटका लागि निवेदन आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले हिजो एक सूचना प्रकाशित गरी संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, कतार र...


काठमाडौंको चारै भन्ज्याङमा भारी हिमपात, हिउ खेल्नेको भिड

काठमाडौं । हिजो राति परेको पानीसँगै राजधानी काठमाडौंको चारै भन्ज्याङ्मा भारी हिमपात भएको छ । काठमाडौको चारैतिरको भन्ज्याङमा बाक्लो हिमपात भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो राति पानी परेको छ । पानी परेसँगै ललितपुरको पुल्चोकी,...


एशियन लाइफ सहित तीन कमपनीको साधारणसभा आज, कुनले कति लाभांश दिँदै छ ?

काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । एशियन लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनी र ग्रीन लाइफ हाइड्रोपावरको साधारण सभा आज हुँदैछ । तीन वटै कम्पनीले भ्युचुअल माध्यमबाट सभा सुरु गदैछ । एशियन लाइफ इन्स्योरेन्स एशियन लाइफ...


जाल्पा सामुदायिक लघुवित्तको आइपीओ आजदेखि बिक्रीमा, न्युनतम १० कित्ता आवेदन दिन पाइने

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) आजदेखि निष्काशन भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ५ लाख २२ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये साधारण शेयर मध्ये जारी पूँजीको...


‘डिजिटल नेटवर्किङ’मा नलाग्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ‘डिजिटल नेटवर्किङ’ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेशको ‘भर्चुअल’ विस्तारित बैठकलाई आज सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् । डिजिटल नेटवर्किङको...


मलद्वारमा एक करोडको सुन लुकाएर ल्याए, जहाजबाट ओर्लने वित्तिकै पक्राउ परे

काठमाडौं । सधैं जसो सारजाहबाट आएको एयर अरेबियाको जहाज ल्याण्ड भयो, यात्रुहरु सबै ओर्लिए । अध्यागमन पार गरेपछि भन्सारको चेक प्वाईन्टमा आउने वित्तिकै मलद्वारभित्र झण्डै एक करोड रुपैयाँको सुन लुकाएर नेपालभित्र प्रवेश गराउँदै गरेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका दावा छिरिङ...


नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्कीलाई नियुक्त

काठमाडौं । नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त भएका छन् । मन्त्रिपरिषद्कोे बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो । यसअघिका सीईओ चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई नियुक्त गरेको हो ।...