कालिका लघुवित्तको प्रबन्ध संचालकमा प्रधान नियुक्त
काठमाडौं । कालिका लघुवित्तको प्रबन्ध संचालकमा केशवनारायण प्रधान नियुक्त भएका छन् । लघुवित्तको संचालक समितिको बैठकले प्रधानलाई प्रबन्ध संचालकमा नियुक्त गरेको हो। यसअघि यसै संस्थामा डेढ वर्ष वरिष्ठ प्रवन्धकका रुपमा समेत कार्य गरेका प्रधान गत बैशाख ७ गते सम्पन्न...
पोखरा फाइनान्सको यस्तो देखियो चौथौ त्रैमासको वित्तीय विवरण
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा कम्पनीको खुद नाफा ७४.०५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्षमा ७ करोड ३० लाख रुपैया कमाएको कम्पनीले गत आर्थिक...
गणित विज्ञान स्कुलमा डाटा साईन्स विषयको अध्यापन सुरु, तथ्याङ्क बिश्लेषक विज्ञ नेपालमै उत्पादन हुने
काठमाडौं । त्रिभुवन विश्वविधालय गणित विज्ञान स्कुल बल्खुमा यसै बर्ष बाट स्नातकोत्तर तहमा डाटा साईन्स बिषयको पढाई शुरु हुने भएको छ । विश्व मै उत्कृष्ट कोर्षको रुपमा चिनिएको यो कोर्ष नेपालमा पहिलो चोटी शुरुवात भएको हो । यो कोर्ष...
प्रोग्रेसिभ फाइनान्सको खुद नाफा १७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?
काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीले ४ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षको सोही...
मानुषी लघुवित्तको आईपीओ बाँडफाँड भोलि हुने, २३ लाख बढी आवेदकको हात खाली
काठमाडौं । मानुषी लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड भोलि हुने भएको छ । उक्त प्रि अलटमेन्ट भदौ ३ गते प्री–अलोटमन्टे सम्पन्न भएको थियो । कम्पनीको बिक्रि प्रबन्धक एसबिआई क्यापिटलले सोमबार बिहान ८ः ३० बजे...
आइसीएफसी फाइनान्सको खुद नाफामा देखियो आकर्षक सुधार
काठमाडौं । आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासको अवधिसम्ममा आइपुग्दा कम्पनीले १९ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा ९१...
गुडबिल फाइनान्सको गैर सञ्चालन नाफामा बढेसँगै खुद नाफा बढ्यो, खुद ब्याज आम्दानी घट्यो
काठमाडौं । गुडबिल फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस त्रैमाससम्ममा आइपुग्दा फाइनान्सको खुद ब्याज आम्दानी घट्दा पनि खुद नाफा भने बढेको छ । कम्पनीको गैर सञ्चालन नाफामा आकर्षक वृद्धि भएकाले खुद नाफा बढ्न...
फोनपेद्धारा लक्की ड्र का विजेता घोषणा
काठमाडौं । फोनपेबाट अनलाईन झापाका उज्वल अधिकारीले हुण्डा कार जितेका छन् । फोनपेले संचालन गरेको डिजिटल कारोबारमा क्यूआर कोड प्रयोग गरी कारोबार गर्दा लक्की ड्र मार्फत हुण्डाइ ग्राण्ड आइ टेन कार जितेका हुन । फोनपेले डिजिटल कारोबार गर्दा विभिन्न...
दुई दिन शेयर बजार बन्द हुने, यस्तो छ कारण
काठमाडौं । शेयर बजार २ दिनका लागि बन्द हुने भएको छ । आईतबार र सोमबार सार्वजनिक विदा परेकाले शेयर बजार बन्द हुने भएको हो । आईतबार रक्षा बन्धन र सोमबार गाईजात्राका कारण उपत्यकामा विदा दिने निर्णय भएकाले बजार बन्द...
सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सुन आज ३ सयले घटेको छ । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९ सय र तेजावी सुनको मूल्य ९० हजार ४ सयमा कारोबार भइरहेको छ...
वेष्ट फाइनान्समा रोजगारीको अवसर
काठमाडौं । वेष्ट फाइनान्सले ब्रान्च म्यानेनजर र के्रडिट डिपार्टमेन्टको लागि रोजगारी खुलाएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै इच्छुक र योग्यता पुगेका व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ। कम्पनीले सूचना जारी गरेको १५ दिनभित्र कम्पनीको आधिकारिक मेलमा विस्तृत...
बीमा अभिकर्ताहरुद्वारा १०१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आन्दोलनरत बीमा अभिकर्ताहरुले १०१ सदस्यी आन्दोलन परिचालन कमिटी गठन गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवस्थापनसँग शुक्रबार दिनभर भएको वार्ता प्रयासमा सहमति हुन नसकेपछि आगामी भदौं १० गते १० बजेसम्म माग पुरा...
लघुवित्तका प्रमुख कार्यकारी अधिकृतको राष्ट्रिय सम्मेलन सम्पन्न
काठमाडौं ।लघुवित्त वित्तीय संस्थाका सञ्चालकको संस्था लघुवित्त सङ्घ नेपालले लघुवित्त बैंकका प्रमुख कार्यकारी अधिकृतको राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ ।काठमाडौंमा भएको दुईदिने सम्मेलनले नौबुँदे प्रतिबद्धतापत्र समेत घोषणा गरेको सङ्घले जनाएको छ। प्रतिबद्धतापत्रमा शाखा कार्यालय विस्तार गर्दा सदस्य दोहोरोपना नहुने...
युनाइटेड इदी मर्दीको विद्युत् विक्री आम्दानी बढेसँगै कम्पनीको नाफामा देखियो सुधार
काठमाडौं । युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावर चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा चार करोड ६० लाख ८२ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनी ४...
भ्रष्टाचार बढ्यो, पारदर्शिता घट्यो, कूल छ खर्ब ६४ अर्ब बेरुजु
काठमाडौं । महालेखा परिक्षकको कार्यालयले आफ्नो ५८ औं बार्षिक प्रतिवेदन हिजो सार्वजनिक गरेको छ । सामान्यतया चैत्र मसान्तमा सार्वजनिक हुने बार्षिक प्रतिवेदन यस वर्ष निकै ढलाई गरी हिजो सार्वजनिक गरेको हो । हिजो सार्वजनिक भएको ५८ औं प्रतिवेदनमा आर्थिक...
१३ बीमा कम्पनी र २४ बाणिज्य बैंकले तीन अर्ब ४८ करोड कर छली, छानविन गर्न महालेखाको निर्देशन
काठमाडौं । महालेखा परिक्षकको कार्यालयले १३ बीमा कम्पनी र २४ बाणिज्य बैंकहरुले शेयर लिलामी बिक्री तथा एफपिओ जारी गर्दा नेपाल सरकारलाई तिर्नुपर्ने तीन अर्ब रुपैयाँ भन्दा बढि कर छली गरेको भन्दै छानविन गर्न आन्तरिक राजश्व कार्यालयलाई निर्देशन दिएको छ...
आईपीओ निष्काशनको तयारीमा रहेका पाँच जीवन बीमा कम्पनीको वित्तीय विवरणमा यस्तो प्रगति
काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनी मध्ये पाँच वटा बीमा कम्पनीले प्राथमिक शेयर आईपिओ जारी गर्न बाँकी छ । १२ वटा बीमा कम्पनीको संरचनामा सर्वसाधारणको उपस्थिति छ भने सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान कम्पनी ऐनको ढाँचामा...
बर्दिवासमा लुम्बिनी जनरल इन्स्योरेन्सको प्रदेशस्तरीय मार्केटिङ कन्फ्रेन्स सम्पन्न
जनकपुर । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आज बर्दिबासमा प्रदेशस्तरीय मार्केटिङ कन्फ्रेन्स सम्पन्न गरेको छ । कम्पनीका डेपुटी सिईओ रमेश कुमार भट्टराईको उपस्थितिमा प्रदेश नं २ का शाखा प्रमुख तथा मार्केटिङ शाखाका कर्मचारीहरु समावेश गरेर तालिमम तथा अन्तरक्रिया गरिएको हो...
हिमालयन बैंक र नेपाल वन पैदावार उद्योग बीच ब्यवसायीक सम्झौता
काठमाडौं । हिमालयन बैंक लिमिटेड र नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघबीच व्यवसायीक सम्झौता भएको छ । बैंकले अब महासंघका सदस्यहरुलाई एसएमइ अन्र्तगत १२ करोड रुपैयांसम्मको बिशेष कर्जा प्याकेज दिन भएको हो । यसका साथै न्यूनतम ब्याजदर, कर्जा शुल्क,...
बीमा समिति र निर्जिवन बीमा कम्पनीबीच दाबी भुक्तानीको समस्या र निराकरण सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौ । बीमा समितिले निर्जीवन बीमा कम्पनीका दावी विभाग प्रमुखहरुसँग दाबी भुक्तानी सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। समितिले हाल निर्जिवन बीमा कम्पनीहरुमा बीमा दाबी भुक्तानीमा देखिएका समस्या र त्यसका साधानका बिषयमा कम्पनी र नियमक निकाय बीमा समितिका उच्च...



















