हाइड्रोपावर र बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा आज उच्च ७९...


कृषि तथा पशुपन्छी बीमाको क्षति मुल्याङ्कन सम्बन्धि तालिम दिदै युनाइटेड इन्स्योरेन्स

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि तथा पशुपन्छी बीमाको क्षति मुल्याङ्कनकर्ताको तालिम दिने भएको छ । उक्त तालिम सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाको साँफेबगरमा मंसिर १ र २ गते बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन गर्ने लागेको हो ।...


तेह्रथुम पावर र मानुषी लघुवित्तको शेयर ९.९९ प्रतिशतले बढ्यो, शेयरमूल्य कति ?

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पूँजी बजार खुलेको केही समयमा नै तेह्रथुम पावर कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमा सर्किट लागेको छ । यी दुई कम्पनीको शेयर अघिल्लो कारोबार दिनको तुलनामा ९.९९ प्रतिशतले बृद्धि भएको छ ।...


धौलागिरी लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफासँगै खुद नाफामा उत्कृष्ट सुधार

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा लगायत अधिकाशं सूचक बढेको देखाएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा १८४३.३३ प्रतिशतले...


सहुलियतपूर्ण आवास कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंक र सैनिक कल्याणकारी कोषबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सैनिक कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरत सकल कर्जाहरुलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी...


जनरल इन्स्योरेन्सले कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले निर्जीवन बीमा अभिकर्तालाई तालिम दिने भएको छ । कम्पनीले बीमा ब्यवसाय अभिवृद्धिका साथै स्वारोजगारको अवसर सृजना गर्ने उद्देश्यले कात्तिक २८ गतेदेखि कात्तिक ३० गतेसम्म भर्चुअल माध्यमबाट बिहान १० बजेदेखि साँझ ५ बजेसम्म...


मेगा क्यापिटलको ‘फिक्स्ड रिटर्न पोर्टफोलियो’ योजनामा सहभागीले ९.७५ प्रतिफल पाउने

काडमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले ‘फिक्स्ड रिटर्न पोर्टफोलियो’ योजना ल्याएको छ । नयाँ तथा पुराना शेयर लगानीकर्ताहरुका लागि क्यापिटलले उक्त योजना ल्याएको हो । यस योजनाअन्तर्गत सहभागी हुने लगानीकर्ताले पूँजी बजार घटे पनि बढे पनि ९.७५ प्रतिशत प्रतिफल...


मेरो माइक्रोफाइनान्स लघुवित्तको खुद नाफामा २९७.९८ प्रतिशतले वृद्धि, अधिकाशं सूचकमा सुधार

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक वृद्धि भएको देखिएको छ । पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफा २९७.९८ प्रतिशतले...


स्वरोजगार लघुवित्तको खुद ब्याज आम्दानी बढ्दा नाफा ४ करोड ८० लाख रुपैयाँ पुग्यो

काठमाडौं । स्वरोजगारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा वृद्धि भएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ३९.११ प्रतिशतले बढेर ४ करोड...


प्राइम लाफको साधारण सभा मंसिर १९ गते, बुकक्लोजको मिति तय

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश प्रयोजनको लागि शेयर दाखिला खारेज किताब (बुकक्लोज)को मिति तय भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्नको लागि साधारण सभा र बुकक्लोजको मिति तोकेको हो । कम्पनीको...


गुराँस लघुवित्तको संचालक समिति गठन

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको संस्थापक समूह ‘क’ अन्तर्गत प्रतिनिधित्व गर्ने संचालकहरुको पदावधि समाप्त भएकोमा उक्त रिक्त रहेको पदमा कात्तिक २२ गते सम्पन्न छैठौं वार्षिक सभाबाट ४ जना संचालक...


सुन तोलामा २ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन मूल्य घटेको छ । सोमबार प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको सुन आज भने २ सय रुपैयाँलेद घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार...


मिथिला लघुवित्तको खुद नाफा २६.३१ प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो ?

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको अधिकाशं सूचकमा वृद्धि भएको छ । पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफा २६.३१ प्रतिशतले बढेर १ करोड ९९...


जनउत्थान सामुदायिक लघुवित्तको बोनश शेयर शेयरधनीको डिम्याट खातामा

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । कम्पनीको १० औं वार्षिक साधारण सभाबाट पारित गरिएको ४९.४० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । उक्त बोनश...


शिवम् सिमेन्ट्सको सिइओ देवेन्द्र सिन्हाले दिए राजिनामा

काठमाडौं । शिवम् सिमेट्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र सिन्हाले राजिनामा दिएका छन् । कम्पनीको संचालक समितिको कात्तिक २२ गते बसेको ९४ औं बैठकले सिइओ सिन्हाले ब्यक्तिगत तथा पारिवारिक कारण देखाई उक्त कम्पनीमा निरन्तर रुपले सेवा गरिरहन असमर्थता...


गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।कम्पनीले ५.५००४१७४% बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज शेयरमूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम ६५२ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको...


ग्रिनहिल सिटीका भेषराज लोहनी र सेन्चुरी बैंकको मिलेमतोमा एक करोडबढि घोटाला

काठमाडौं । भेषराज लोहनी अध्यक्ष रहेको ग्रिनहिल सिटी र नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय कारोबारको लागि अनुमति प्राप्त सेन्चुरी बैंकका कर्मचारीको मिलेमतोमा एक करोड रुपैयाँ भन्दा बढि घोटाला भएको तथ्य फेला परेको छ । बीमापोष्टलाई पीडितले उपलब्ध गराएको...


गुराँस लघुवित्तको संचालक समितिको अध्यक्षमा उदयनारायण बराल पुनः नियुक्त

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा उदयनारायण बराल नियुक्त भएका छन् । कम्पनीको उक्त पदमा यसअघि पनि बराल नै रहेका थिए । कम्पनीको छैठौं वार्षिक साधारण सभा कात्तिक २२ गतेसम्म कायम रहेको सो पदमा बराललाई...


बैंक अफ काठमाण्डूको सिइओमा श्रवण मास्के नियुक्त

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा श्रवण मास्के नियुक्त भएका छन् । कम्पनीको कात्तिक १७ गते बसेको संचालक समितिको २०७ औं बैठकको निर्णयअनुसार सोही मितिदेखि नै लागू हुने गरी बैंकको कायम मुकायम सिइओमा मास्केलाई...


सनराइज बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौंं । सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहकरुलाई ७ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको हो । कात्तिक २२ गते बसेको ३८१ औं संचालक समितिको बैंठकले हाल कायम चुक्तापूँजीको ९ अर्ब...