स्टाण्डर्ड चार्टर्ड र सिटिजन्स बैंकको खुद ब्याज आम्दानी ३० प्रतिशतले बृद्धि, अन्य १८ बैंकको बढ्दा कस–कसको घट्यो ?
काठमाडौ । चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तीय विवरण सबै बैंकहरुले सार्वजनिक गरिसकेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद व्याज आम्दानी वृद्धिमा भने यस त्रैमासिकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अन्य १९ बैंकभन्दा अगाडि देखिएको छ । बैंकले...
लाइफ इन्स्योरेन्स कर्पोरेशनद्धारा मृत्यु बीमा दाबी वापतको रकम भुक्तानी
काठमाडों । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल ले मृत्युदाबी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको दमौली शाखाले बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।कम्पनीले एक कार्यक्रम आयोजना गरि शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीका स्वर्गीय प्रेमचन्द्र पुनको परिवारलाई मुत्यु...
घलेम्दी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । घलेम्दी हाइड्रोपावरले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ भने नोक्सान घटेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैैमाससम्मको अवधिलाई हेर्दा कम्पनीको बिद्युत बिक्री...
वोमी र सूर्याेदय लघुवित्तलाई मर्जको अन्तिम स्वीकृति
काठमाडौं । वोमी र सूर्याेदय लघुवित्त एक आपसमा मर्ज हुनको लागि नेपाल राष्ट्र बैंकले स्वीकृत दिएको छ । राष्ट्र बैंकले स्वीकृत दिएसँगै दुबैं लघुवित्तको मर्ज प्रकृया अगाडि बढेको हो । दुबै लघुवित्त बिच मर्जरमा जाने सम्बन्धी गत भदौ १५...
नेपाल लाइफको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी चौधरीलाई
काठमाडौं । नेपाल लाइफको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुशिल कुमार चौधरीलाई दिएको छ । कम्पनीको संचालक समितिको बैठकले सिईओ सन्तोष प्रसाईले दिएको राजिनामा स्वीकृत गर्दै डेपुटी सिइओ सुशिल कुमार चौधरीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको...
एनआइसी एशिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (कात्तिक २३ गते) बुकक्लोज गर्दैछ । जसकारण आजसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश पाउनेछन्...
नेप्सेमा सूचीकृत २६ लघुवित्तहरुको लाभांश घोषणा, कुन कम्पनीको लाभांश कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लघुवित्तहरुले लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म झन्डै आधा माइक्रोफाइनान्सले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरिसकेका छन् ।नेप्सेमा सूचीकृत भएका ५६ वटा लघुवित्तमध्ये २६ वटा कम्पनीले लाभांश घोषणा गरेका हुन् ।...
रैराङ हाइड्रोपावरको आजदेखि शेयर कारोबार रोक्का, यस्तो छ कारण
काठमाडौं । रैराङ हाइड्रोपावर र रिडी हाइड्रोपावर एक आपसमा गाभिने भएका छन् । दुवै कम्पनी एक आपसमा गाभिने भएपछि आज देखि रैराङ हाइड्रोपावरको शेयर कारोबार रोक्का गरिएको छ । दुवै कम्पनीहरुबीच कात्तिक १७ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको...
गुराँस लघुवित्तको छैंठौं वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डा
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको छैंठौं वार्षिक साधारण सभा आज हुँदैछ । सभा धनकुटाको न्यू अञ्जुली होटलमा बिहान ११ बजेहुने छ। उक्त सभाले आर्थिक बर्ष २०७७।०७८ को मुनाफाबाट लगानीकर्ताहरुलाई १६।९० प्रतिशत बोनस शेयर र कर प्र्रयोजनका लागि...
आजदेखि शेयर कारोबार खुल्दै, के छ कारोबारको अवस्था ?
काठमाडौं । तिहार विदामा बन्द भएको शेयर कारोबार आजदेखि खुल्दैछ । यही कार्तिक १७ गते अन्तिम कारोबार भई बन्द भएको शेयर बजार तिहार विदा सकिएपछि आजदेखि खुल्न लागेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सार्वजनिक विदाको दिन बन्द हुने...
गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारणसभा कहिले ?
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५।७८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आगामी मंसिर १० गते बोलाएको वार्षिक साधारण सभाका लागि कात्तिक २३ गते बुक क्लोज गर्ने भएकाले आज सोमबारसम्म कायम शेयरधनीले...
आँधिखोला लघुवित्तमा विभिन्न पदका लागि कर्मचारी माग
काठमाडौं । आँधिखोला लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले प्रबन्धक देखि कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । आवेदकले कात्तिक २५ गतेसम्म आवश्यक कागजात संकलन गरी संस्थाको कार्यालयमा बैंकिङसमय भित्र दरखास्त...
सिईओ बनेको ७ महिनामै नेपाल लाइफका सन्तोष प्रसाईद्वारा राजिनामा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओ बनेको सात महिना १० दिनमा सन्तोष प्रसाईले राजिनामा दिएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा गत जेठ महिनादेखि व्यवस्थापनसँग कुरा मिल्न छोडेका सिईओ प्रसाईले आज पदबाट राजिनामा दिएको घोषणा गरेका छन् ।...
अब एटिएमबाट कार्डबिनै एनआईसी एशिया बैंकबाटै रकम झिक्न मिल्ने
एनआईसी एशिया बैंकले बैंक एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद झिक्न सक्ने सुविधा ल्याएको छ । बैंकमा खाता खोली मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले देशभर सेवाग्राहीले प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्नेछन् । साथै यस सुविधा मार्फत बैंकको...
स्मार्टच्वाइस टेक्नोलोजीले आइपीओ निष्काशन गर्ने तयारी गर्दै
स्मार्टच्वाइस टेक्नोलोजीले आइपीओ निष्काशन गर्ने भएको छ ।नयाँ व्यवस्थापनसहित एससीटीले आइपीओ जारी गर्ने गरी आवश्यक तयारीमा जुटेको छ ।कम्पनीलाई थप बलियो र प्रतिस्पर्धात्मक बनाउन सार्वसाधरणका लागि आइपीओ निष्काशन गर्ने तयारी रहेको छ । पेमेन्ट सर्भिस अपरेटरको रुपमा चलिरहेको...
पहिलो त्रैमाससम्ममा ५५ जना ऋणीले लिए साढे ६ अर्ब माथिको पुनरकर्जा
काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज मसान्तसम्म ५५ जना ऋणीले ६ अर्ब ८० करोड १३ लाख रुपैयाँ पुनरकर्जा लिएका छन् ।राष्ट्र बैंकको तथ्याङ्क अनुसार २१ बैंकहरुले उक्त कर्जा दिएका हुन् । तथ्याङ्क अनुसार जना ऋणीले १ अर्ब ८६ करोड...
राष्ट्र बैंकले ६ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भोलि सोमबार बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको...
रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आपसमा मर्ज हुने
काठमाडौं । रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आपसमा मर्ज हुने भएका छन्।दुवै हाइड्रोपावरले गत कात्तिक १७ गते आपसमा गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। मर्जर प्रक्रिया सुरु भएसँगै रैराङ हाइड्रोपावरले नेप्सेमा पत्र पठाउँदै आफ्नो कम्पनीको सेयर कारोबार धितोपत्र...
गुराँस लघुवित्तको बार्षिक साधारण सभा भोलि, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको छैंठौं वार्षिक साधारण सभा भोलि (कात्तिक २२ गते) आव्हान गरेको छ । सभा धनकुटाको न्यू अञ्जुली होटलमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । उक्त सभाले आर्थिक बर्ष २०७७।०७८ को मुनाफाबाट...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, मंसिर २ गतेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैकले रोजगारीको अवसर खुलाएको छ। बैंकले अपरेशन ब्याक अफिसमा जुनियर अफिसरसम्मका र ट्रेनी असिस्टेन्टका लमागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बैंकले आफनो मुख्य...



















