पुँजी बजारमा भारी गिरावटः प्रवेशका लगानी अवसर, लगानीकर्तालाई त्रसित बनाएर किस्ता खोस्दै माफिया

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनपछि पुँजी बजारमा स्थायी सरकार आउने आशामा सोमबार एकैदिन सकारात्मक लहर देखिएको थियो । तर, सो यताका दुई कारोबारको दिन बजारमा फेरि गिरावट देखिँदा लगानीकर्तामा मिश्रित प्रतिक्रिया देखिएको छ । निर्वाचन नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी...


शेयर बजारमा १३ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६.५७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३२९ वटा कम्पनीहरुको तीन करोड ६०...


दुई हजार ८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले एक भोट पनि पाएनन्

काठमाडौं। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका २ हजार ८९० जना उम्मेदवारले आफ्नो धरौटी जफत भएको छ। उम्मेदवारहरूले चुनावमा भाग लिन कानून बमोजिम निश्चित धरौटी रकम राख्नुपर्छ। जसले कुल सदर मतको १० प्रतिशतभन्दा बढी...


१६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या : न्यायको माग गर्दै ठाउँ–ठाउँमा प्रदर्शन

काठमाडौं । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएपछि देशभरै विरोध प्रदर्शन बढेको छ। आज माइतीघर मण्डलामा पनि पीडितको न्यायका लागि प्रदर्शन भएको छ। सुर्खेतमा समेत युवाहरु न्यायका लागि सडकमा आएका छन् । देशभर महिलामाथि बढ्दो हिंसा, बलात्कार...


निर्जिवन बीमा कम्पनीहरुले समयमा सर्भेयरहरुको फी भुक्तानी नगर्दा समस्या

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले सर्भेयरहरुको फी दिन ढिलाई गर्न थालेसँगै सर्भेयरहरु समस्यामा पर्ने थालेका छन् । बीमा प्राधिकरणमा गुनासो लिएर पटक पटक जाँदा पनि सुनुवाई नभएको भन्दै सर्भेयरहरुले दुख व्यक्त गरेका छन् । बीमा कम्पनीहरुले सर्भेयर संघ र...


सूर्याेदय वोमी लघुवित्तमा कर्मचारी माग

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालयका दरखास्त आह्वान गरेको छ। कम्पनीले शाखा कार्यालय दरबाङ, म्याग्दीका लागि योग्य उम्मेदवारबाट दरखास्त माग गरेको हो। कम्पनीले प्रशिक्षार्थी सहायककर्ता पदमा १ जना कर्मचारी भर्ना गर्ने जनाएको छ। यस पदका...


धरानमा पार्किङ गरेका ६ वटा यात्रुबाहक बसमा आगलागी

काठमाडौँ ।  सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा मंगलबार राति पार्किङमा राखिएका ६ वटा यात्रुबाहक बसमा आगलागी भएको छ। घटना राति करिब १० बजे भएको हो। आगलागीको जानकारी पाएलगत्तै धरान उपमहानगरपालिकाले दमकलसहित प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा करिब...


दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल: व्यापार बढ्यो, तर पूँजी संरचना अझै कमजोर

काठमाडौं । पूर्वी नेपालको झापा जिल्लामा सञ्चालित ‘बी एन्ड सी’ मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरको कारोबार निरन्तर विस्तार हुँदै गएको छ। तर कम्पनीको पुँजी संरचना अझै कमजोर रहेको र ऋणको भार उच्च रहेको प्रतिवेदनमा देखिएको छ। केयर...


लामिछानेविरुद्धको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध रिट अब सर्वोच्च पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने निर्णयबिरुद्ध परेको रिट अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त...


भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको लकइन अवधि सकिंदै

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको ३९ लाख १२ हजार ८१४ कित्ता शेयरको लकइन अवधि चैत २ गतेबाट सकिने भएको छ। उक्त दिन कम्पनीको संस्थापकतर्फको ३८ लाख ८ हजार ३७४ कित्ता, स्थानीय बासिन्दातर्फको ८५ हजार २० कित्ता र...


समानुपातिकतर्फको मतगणना सकियो, कतिले कटाए थ्रेसहोल्ड ?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको जनाएको छ। इलाम १ को समानुपातिक मतपरिणाम सार्वजनिक भएसँगै सम्पूर्ण मतगणना पूरा भएको हो। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, समानुपातिकतर्फ अन्तिम मत ल्याउने सबै राजनीतिक दलको विवरण केही समयपछि...


धुलो–धुवाँले ढाकियो काठमाडौं, स्वास्थ्य जोखिम बढ्दै

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषणको अवस्था अझै सुधार हुन सकेको छैन। मंगलबार अत्यन्त खराब अवस्थामा पुगेको वायु गुणस्तर बुधबार पनि अस्वस्थ तह नजिकै कायम रहेको छ। रियल टाइममा वायु गुणस्तर मापन गर्ने स्विट्जरल्याण्डस्थित आईक्यू एयरका अनुसार बुधबार बिहान...


वायु प्रदूषण नियन्त्रणका लागि विश्व बैंकको ७ अर्ब ऋण, काठमाडौँ र तराइमा ‘क्लिन एयर’ परियोजना

काठमाडौँ । वायु प्रदूषण नियन्त्रण तथा वायु गुणस्तर सुधार गर्ने उद्देश्यले विश्व बैंकले नेपालका लागि सात अर्ब सात करोड २० लाख रुपैयाँ ऋण स्वीकृत गरेको छ। वाशिङ्टन डीसीस्थित विश्व बैंकको प्रधान कार्यालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार उक्त रकम “नेपाल...


बढ्यो सुनको मूल्य, एक तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...


विनोद चौधरीको सम्पत्ति पुग्यो ३ खर्ब २ अर्ब

काठमाडौं । नेपालको निजी क्षेत्रका अग्रणी व्यवसायी विनोद चौधरी पुनः विश्वका धनी व्यक्तिहरूको सूचीमा परेका छन्। अमेरिकी व्यावसायिक पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सन् २०२६ को विश्व अर्बपति सूचीअनुसार चौधरी विश्वका १९८२औँ धनी व्यक्ति बनेका हुन्। फोर्ब्सका अनुसार चौधरीको कुल...


प्रतिनिधिसभा चुनावमा रवि लामिछानेको खर्च पौने १० लाख, कुन शीर्षकमा कति ?

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा करिब पौने १० लाख रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक भएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनमा बुझाइएको खर्च विवरणअनुसार उनले प्रतिनिधिसभा निर्वाचनमा कुल ९ लाख ८९...


दाउन्नेमा ५ सवारी साधन एकापसमा ठोक्किए, ८ जना घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दाउन्नेमा ५ वटा सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना हुँदा ८ जना व्यक्ति घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ गइरहेको भारतीय कन्टेनरले ओभरटेक गर्ने क्रममा...


नेको इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको फागुन ११ गते सम्पन्न ३०औं वार्षिक साधारणसभाले पारित गरेको १२ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। कम्पनीको साधारणसभाले पारित गरेको १२ प्रतिशत नगद लाभांश (कर बाहेक) माघ २४ गतेसम्म कायम...


मिथिला लघुवित्तमा कर्मचारी माग, एसईई पास गरेकालाई अवसर

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी आवश्यक भएको भन्दै दरखास्त आह्वान गरेको छ। मधेश प्रदेश कार्यक्षेत्र रहेको उक्त वित्तीय संस्थाले शाखा विस्तारका लागि योग्य र इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरेको हो। संस्थाले सहायक (चौथो...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन २७ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जस अनुसार सानो लोकल गोलभेंडा ४५ रुपैयाँ, रातो आलु २२ रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, लोकल बन्दा ३५...