नेपालमा दन्त चिकित्सकहरुको आवश्यकता, महत्व र माग निकै ठूलो छः मन्त्री यादव
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकहरुको आवश्यकता, महत्व र माग निकै ठूलो भएको बताएका छन् । मंगलबार पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलले कलेजका प्रमुख संस्थापक, दिवंगत स्व तीर्थरत्न बज्राचार्यको २२औँ वार्षिक पुण्यतिथिको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...
बीमा प्राधिकरणका अध्यक्ष ओझाद्वारा आइआइएनका सीईओ पौडेललाई स्वागत
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले इन्स्योरेन्स इन्स्टिच्युट नेपालका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत डा. लक्ष्मीकान्त पौडेललाई स्वागत गरेका छन् । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले सीईओ पदमामा पौडेललाई पाएसँगै आशाजनक नयाँ अध्यायको सुरुवात भएको जनाएको छ । संस्थाको नेतृत्वमा...
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सर्वसम्मत रूपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।...
हिमालयन बैंकको गौंडा शाखा स्थानान्तरण
काठमाडौं । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये गौंडा शाखालाई स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखा स्थानान्तरण गरी दूधपोखरी गाउँपालिका, वडा नं. ५, जोर्ने लम्जुङ्गबाट सोमबारदेखि दूधपोखरी शाखा नामबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी संचालनमा...
चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ मा सक्रियताकासाथ नेपालको प्रतिनिधित्व गरेको छ । २०२५ को जुन ६–७ मा चोङछिङ, चीनमा आयोजित यस सम्मेलनले परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण भन्ने मुख्य विषयवस्तुमा केन्द्रित हुँदै...
बैंकहरुको व्यवसाय बलियो बन्दै, १० महिनामा ३ खर्ब ६८ अर्ब कर्जा प्रवाह
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको व्यवसाय सुधार हुदै गएको छ । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा उनीहरुले तीन खर्ब ६८ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । गत आर्थिक वर्षको असारको तुलनामा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा ७.३...
ट्रेड टावरको आइपीओ कहिले हुँदैछ बाँडफाँड ?
काठमाडौं । ट्रेड टावर लिमिटेडले यही जेठ १४ गतेदेखि २० गतेसम्म निष्काशन खुला गरेको आईपीओ असार १ गते बाँडफाँट गर्ने भएको छ । उक्त कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आइतबार बिहान बाँडफाँड गर्ने तयारी गरिएको हो...
मंगलबार यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको तेस्रो दिन अथात मंगलबार पनि शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २६.२४ अंकले बढेर २६७९ को बिन्दुमा कायम भएको छ । मंगलबार कारोबार भएको १९६ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको...
शेयर बजारमा हरियाली, सबै इन्डेक्स बढेसँगै १० अर्बको कारोबार
काठमाडौं । साता कारोबारको तेस्रो दिन अथात मंगलबार पनि शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २६.२४ अंकले बढेर २६७९ को बिन्दुमा कायम भएको छ । आज कुल ३११ वटा कम्पनीको दुई करोड ३६ लाख...
यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, हुनको कति?
काठमाडौं । साताको तेस्रो दिन नेप्से इन्डेक्स आज पनि उकालो लागेको छ। आज हाईड्रोइलेक्टिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टके सर्वाधिक कारोबार भएको छ। त्यस्तै, अरुण काबेली, राद्यी विधुत्, सानिमा माई, नाग्दी गुप्र, एनआरएन इन्फ्रास्क्चर, नेपाल टेलिकम, यु्निभर्सल पावर, बुटवल पावर र...
बीमा नियमावली भित्र रहेका अभिकर्ता सम्बन्धि अप्ठ्याराहरु हटाउने सहमति, कार्यान्वयन हुन बाँकी
काठमाडौं । बीमा नियमावली २०८१ मा अभिकर्ता पेशालाई नै धरासाही बनाउने गरी गलत मनसायसहित समावेश गरिएका बुदाँहरु संशोधन हुने भएका छन् । अभिकर्ताहरुले निरन्तर रुपमा आन्दोलन गर्ने चेतावनी दिदै खवरदारी गरेपछि नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण र पेशागत बीमा...
जीवन बीमकले बागमती प्रदेशबाट मात्रै संकलन गरे ६२ अर्ब ५८ करोड बीमाशुल्क, अरू प्रदेशबाट कति?
काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने बीमकहरूले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म विभिन्न बीमालेख बिक्री गरेर १ खर्ब ४० अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कम्पनीहरूले सावधिक, अग्रिम भुक्तानी सावधिक, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धी सावधिक, वैदेशिक...
बैंक तथा वित्तीय संस्थाको संख्या १०७ मा झर्यो, शाखा कार्यालय कति?
काठमाडौं । वैशाख मसान्तसम्म नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या १०७ मा झरेको छ। वि.स २०८१ असार मसान्तदेखि नै बैंक तथा वित्तीय संस्थाको संख्या यही रहेको छ। राष्ट्र बैंकका अनुसार तीमध्ये २० वाणिज्य बैंक, १७ विकास...
फेरिँदै अर्थतन्त्रको वित्तीय चित्रः मजबुद बन्दै सूचक, बैंकिङ्ग क्षेत्रले समाल्यो आर्थिक लय (पूर्णपाठ)
नेपालको अर्थतन्त्र विस्तारै लय समाल्दै अघि बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको अवधिको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ रिपोर्टअनुसार आर्थिक सूचकांकहरूमा सुधारको साथै विभिन्न चुनौतीहरूको सामना गर्दै देश अघि बढिरहेको देखिएको...
धितोपत्र बजार पूँजीकरण बढ्योः बैंक, वित्तीय संस्था र बीमा कम्पनीको मात्रै ५२ प्रतिशत हिस्सा
काठमाडौं । चालू आर्थिक वर्षको दश महीनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बजार पूँजीकरण वृद्धि भएको छ। २०८२ वैशाख मसान्तमा धितोपत्र बजार पूँजीकरण ४३ खर्ब ५८ अर्ब ७१ करोड कायम भएको छ । २०८१ वैशाख मसान्तमा बजार पुँजीकरण ३१...
सरकारको खातामा कति छ नगद मौज्दात ?
काठमाडौं । चालु आर्थिक वर्षको २०८१–०८२ को १० महिनासम्म सरकारको खातामा तीन खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा...
शोधनान्तर स्थिति करिव साढे ४ खर्बले बचतमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को १० महिना अर्थात् वैशाखसम्ममा शोधनान्तर स्थिति करिव साढे चार खर्ब रुपैयाँले बचतमा रहेको छ । केन्द्रिय बैंकले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार वैशाखसम्ममा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा...
सरकारको आन्तरिक कर्जा बृद्धि
काठमाडौं । सरकारको आन्तरिक कर्जा २.१ प्रतिशतले बृद्धि भएको छ । केन्द्रिय बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुुसार आर्थिक वर्ष २०८१/८२ को दश महिनामा कुल आन्तरिक कर्जा २.१ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.८...
बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ६.२ प्रतिशतले बढ्यो
काठमाडौं । चालू आर्थिक वर्षको दश महीनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३ अर्ब ९९ अर्ब ८१ करोड अर्थात् ६.२ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको यसै अवधिमा यस्तो निक्षेप ४ खर्ब ४३ अर्ब ८ करोड अर्थात् ७.८...
विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब रुपैयाँ नाघ्यो, १७.४ महिनाको वस्तु आयात धान्ने
काठमाडौं । चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघेको छ । केन्द्रिय बैंकले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनामा कुल विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५...




















