हिमालयन लाइफका ८१ जना अभिकर्ता सन् २०२५ को एमडीआरटी छनौट

काठमाडौँ । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी हिमालयन लाइफ इन्स्योरेन्सका ८१ जना अभिकर्ताले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् । अभिकर्ताहरुले...


खराब मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित, यात्रुहरु समस्यामा

काठमाडौँ । खराब मौसमको कारण आज आन्तरिक उडान प्रभावित हुन पुगेको छ । आज बिहाननै देखि  देशको पूर्व तिरको उडान थप्प भएको हो । भरतपुर, भैरहवा, सिमरा र जनकपुरतर्फका उडानहरू पूर्ण रूपमा रोकिएका छन्। मौसम सुधार नहुँदासम्म यी उडानहरूको...


सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा एक हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...


बिद्यार्थी भिषामा अस्ट्रेलियामा पुगेका हजारौं नेपालीको अवस्था जटिल बन्दै, नयाँ भिषा झन् कठिन

काठमाडौं । नेपालमा रहेका शैक्षिक परामर्शकेन्द्रहरुले उचित परामर्श नदिँदा विद्यार्थी भिषामा अस्ट्रेलिया पुगेका हजारौं बिद्यार्थीहरुले अप्ठेरो अवस्थाको सामना गर्नुपर्ने भएको छ । समय समयमा बदलिएको शैक्षिक नीतिका कारण अष्ट्रेलियामा पुगेका करिब एक लाख भन्दा बढि विद्यार्थीहरु सन् २०२५ मा...


प्राविधिक समस्यापछि अमेरिकाबाट हुन्डाईका १ लाख ४५ हजार ईभी गाडी फिर्ता

काठमाडौँ । हुन्डाई मोटरले अमेरिकामा १ लाख ४५ हजार २३५ ईभी गाडीको फिर्ता गर्ने निर्णय गरेको छ। यो निर्णय नेशनल हाईवेको ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनद्वारा उठाइएको सुरक्षा चासोको आधारमा गरिएको हो। फिर्ता हुने गाडीमा आइओनिक ५ र आइओनिक ६ इलेक्ट्रिक...


स्वास्थ्य बीमालाई थप व्यवस्थित बनाउँदैछौंः मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य बीमाले केही राहत र सुविधा उपलब्ध गराएको भए पनि यो प्रणाली व्यवस्थित नभएको र आवश्यकताअनुसार सुधारको आवश्यकता रहेको बताएका छन्। उनले शुक्रबार मन्त्रालयमा स्वास्थ्य बीमा क्षेत्रमा सुधार गर्नका लागि गठित...


‘ढोग दिया’ शब्दको दुरुपयोगको भएको भन्दै आपत्ति

काठमाडौँ । देउडा संस्कृति संरक्षण प्रतिष्ठानले ढोग दिया शब्दको दुरुपयोग र त्यससँग जोडिएका गित संगीतप्रति घोर आपत्ति जनाएको छ। प्रतिष्ठानका अध्यक्ष ध्रुव बहादुर सिंहले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो गित संगीतको प्रसारलाई समाजको संस्कार र परम्परासँग मेल...


बिवाईडीको ईभी बिक्री २०२४ मा वृद्धिः टेस्लाको व्यापारमा सकस, मर्जरबाट टक्कर दिने तयारी होन्डा र निसान

काठमाडौँ । अन्तर्राष्ट्रिय बजार विस्तारका क्रममा चिनियाँ कार निर्माता बिवाईडीले केही चुनौतीहरूको सामना गरिरहेको छ । युरोपेली युनियनले चिनियाँ गाडीहरूमा उच्च शुल्क लगाएको छ भने अमेरिकाले १०० प्रतिशत शुल्क थप गर्दै थप प्रतिबन्धको तयारी गरिरहेको छ । ब्राजिलमा भने...


उचालियो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा निरन्तर सुनको मूल्य बढी रहेको छ । सुन आज तोलामा दुई हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको...


बिहान ८ बजे सिंहदरवारमा कांग्रेसी मन्त्रीको त्यो गोप्य भेला, साँझ बिद्या भण्डारीको निवासमा प्रम ओलीको अढाई घण्टा

काठमाडौं । आज पुस १८ गते नेपालको राजनीतिमा नयाँ तरंग ल्याउन सफल भएको छ । केही समयदेखि सरकार परिवर्तनको चर्को हल्ला त चलिरहेकै थियो । यही बीचमा आज विहानदेखि राति अबेरसम्म पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीको निवासमा भएको त्यो गोप्य...


कोसमस सिमेन्टको वित्तीय दबाब बढ्यो, बिक्री र मुनाफामा संकुचन

काठमाडौँ । कोसमस सिमेन्ट उद्योगले २००० सालमा स्थापना भएयता क्लिङ्कर र सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ। उद्योगले तेज गोल्ड सिमेन्ट, तेज सिमेन्ट र कोसमस सिमेन्ट ब्रान्डका उत्पादनमार्फत बजारमा आफ्नो उपस्थिति कायम गरेको छ। धनुषा जिल्लाको नकटाझिझमा रहेको...


हुन्डाई क्रेटा इलेक्ट्रिक: नयाँ प्रविधि र आकर्षक डिजाइनसहित भारतमा सार्वजनिक हुँदै, उत्कृष्ट बजार पाउने अपेक्षा

काठमाडौँ । हुन्डाई क्रेटा इलेक्ट्रिक कोरियन गाडी निर्माता हुन्डाईको भारतमा सबैभन्दा किफायती इलेक्ट्रिक भेइकल (ईभी) २०२५ को भारत मोबिलिटी ग्लोबल एक्स्पोमा सार्वजनिक गरिनेछ। यस गाडीको पूर्ण विवरण हालै सार्वजनिक भएको छ, जसमा यसको बाहिरी र भित्री डिजाइन, दुईवटा ब्याट्री...


विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छन् । विद्यालय नर्स कार्यक्रम लागू भैरहेका विद्यालयमा स्वास्थ्य प्रबद्र्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहने गरी मन्त्री पौडेलले...


देश छोडेर भागेका श्रीलङ्काली पूर्व राष्ट्रपति विनोद चौधरीको गाडीमा सरर….

काठमाडौँ । बिहिबार बिहान बिनोद चौधरीको निजि गाडी बा… ‘१’ सिंहदरवार–पुतलीसडक हुँदै बालुवाटारतिर हुईकियो । त्यसको एक घण्टापछि बिनोद चौधरीको रेञ्जरोभर गाडी अगाडि पछाडि स्कर्टिङसहित प्रधानमन्त्री निवासको गेटबाट बाहिर निस्किन्छ । बीचमा दुई वटा रेञ्जरोभर अनि अगाडि र पछाडी...


काठमाडौँ हल्लिने गरी भुकम्पको धक्का

काठमाडौँ । काठमाडौँ उपत्यकालाई समेत धक्का दिने गरी भुकम्प भएको छ । काभ्रे र  सिन्धुपाल्चोकको सीमा नजिक केन्द्रबिन्दु बनाएर १ बजेर २ मिनेटमा ४.६ म्याग्निच्युडको भुकम्प भएको हो । भुकम्पको धक्का बाग्मतीप्रदेशका अधिकांश जिल्लामा परेको जनाइएको छ । अहिलेसम्म...


सामाजिक सञ्जालमा भाइरल बालगायक सचिन परियारको निधन

काठमाडौँ। सामाजिक सञ्जालमा भाइरल बालगायकको रूपमा चिनिएका सचिन परियारको बिहीबार बिहान निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत परियारको निधन भएको अस्पतालका सुचना अधिकृतले बीमापोष्टलाई जानकारी दिए । पछिल्लो समय सचिनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। उपचारका लागि आवश्यक...


योजनामा लापरबाही गर्ने १२ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौँ । सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना निकालेर सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको बुधबारको निर्णयअनुसार जारी ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ । सूचनामा...


युद्धग्रस्त इजरायलमा नेपाली पठाएर करोडौं उठाउँदै श्रम मन्त्री भण्डारी

काठमाडौं । युद्धग्रस्त इजरायलमा नेपालीहरु पठाएर करोडौं कमाउने श्रम मन्त्री शरदसिंह भण्डारीको योजना अन्तिम चरणमा पुगेको छ । इजरायल र लेबनानी लडाकु समूह हिजबुल्लाहबीचको लडाइँले स्थगित भएको केयर गिभर इजरायल प्रक्रिया श्रम मन्त्री भण्डारीले पुनः सुरु गरेका छन् ।...


बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...


नेपालमा करोडौं पर्ने टेस्लाको मोडेल ३ र वाईमा सफ्टवेयर समस्या रहेको पृष्टि, ७७ हजार गुणस्तरहीन गाडि फिर्ता

काठमाडौँ । चीन सरकारले ७७ हजार ६५० वटा स्वदेशमै उत्पादित टेस्ला इलेक्ट्रिक सवारी साधनमा गुणस्तरहीन भएको पृष्टि गरेको छ । चिनको नियामक निकायले टेस्लाको मोडेल ३ र मोडेल वाईमा सफ्टवेयर समस्या रहेको भन्दै फिर्ता बोलाएको हो । टेस्लाका साथसाथै...