न्याय माग्दै सहकारी पीडितहरू हप्तौंदेखि सडकमा (भिडियोसहित)
काठमाडौं । सहकारी पीडितहरु न्याय माग्दै हप्ता दिनदेखि काठमाडौंको तिनकुनेमा आन्दोलित रहेका छन् । सरकारले सहकारी पीडितसँग गरेको ७ बुदे सम्झौता कार्यन्वयन नगरेको र आफुहरुलाई सरकारबाट धोका भएको भन्दै सहकारी पीडितहरु आन्दोलनमा उत्रेका हुन् । सरकारले आम नागरिकको हैसियतमा...
हरित ऊर्जाबाट समृद्धिको यात्राः हिमालयन हाइड्रो एक्स्पोमा छोटो भिडियो पठाएर ४४ हजार जित्ने मौका
काठमाडौँ। समृद्धिका लागि हरित ऊर्जा भन्ने मुल नारा सहित आयोजना भइरहेको हिमालयन हाइड्रो एक्स्पो २०२४ मा दुई विधामा प्रतिस्पर्धा गराइने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीको संयुक्त आयोजनामा हुन...
तीन महत्त्वपूर्ण निर्णय गर्दै मन्त्रिपरिषद् बैठक सम्पन्न
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । आज सिहंदबारमा बसेको मन्त्रिपरिषद्ले महत्वपूर्ण तीन निर्णय गरेको हो । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली जना तीन जना...
सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न एक लाख २७ हजार ८०० रुपैयाँ चाहिने
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । बिहिबार मात्र सुनको मूल्य तोलामा दुई हजार ६०० रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य एक लाख २७ हजार...
सरकारी जग्गा कब्जा गरेको ४२ बर्षपछि कठघरामा उभिए अर्बपति बिनोद चौधरी
काठमाडौं । भनिनन्छ पाप कर्मको फल एक दिन भोग्नुपर्दछ । नेपालका एक मात्र अर्बपति बिनोद चौधरी सरकारी जग्गा हडपेको ४२ बर्षपछि बयान दिन कठघरामा उभिएका छन । आज विहान नेपाल प्रहरीको सिआईबीले दुई घण्टा लामो बयान लिएको छ ।...
विद्युतीय सवारीमा चुलिँदो क्रेजः आठ महिनामै भित्रिए साढे ६ हजार गाडी, कस्ता ईभी रुचाउँछन् नेपाली ?
काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारी (कार, जिप र भ्यान) आयातमा उल्लेख्य वृद्धि भएको छ । नेपाली बजारमा विद्युतीय आकर्षण थपिएसँगै आयातमा निरन्तर वृद्धि भइरहेको हो । आवश्यक पूर्वाधार बन्दै गएपछि विद्युतीय गाडी (ईभी) का प्रयोगकर्ता बढेका...
स्वास्थ्य बीमालाई प्रभावकारी ढंगबाट अघि बढाउन अर्थमन्त्रीको जोड
काठमाडौं । देशका सम्पूर्ण गाँउपालिका र नगरपालिकाहरुमा स्वास्थ्य सेवालाई सुलभ र सरल रुपमा प्रदान गर्नको लागि स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने अर्थमन्त्री बर्षमान पुनले बताएका छन् । बुधबार संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८१।८२ को विनियोजन विधेयकमा...
अर्थतन्त्रमा देखिएको समस्याको मुख्य जरा उत्पादन र रोजगारी बढ्न नसक्नु होः अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रमा देखिएको समस्याको मुख्य जरा उत्पादन र रोजगारी बढ्न नसक्नु भएको बताएका छन् । आज प्रतिनिधि सभामा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । नीजि क्षेत्रलाई लगानीयोग्य वातारण बनाउन सरकारको जोड रहेको पुनले बताए...
५ अर्ब लगानीको कर्णाली कृषि कम्पनी स्थापना गर्ने सांसद लामाको माग
काठमाडौँ । सांसद छिरिङ डम्डुल लामा (भोटे)ले कर्णालीमा कृषि कम्पनी स्थापनाको माग गरेको छन् । बुधवार प्रतिनिधि सभामा बोल्दै सांसद अध्यक्षले सङ्घीय सरकारबाट ५ अर्ब लगानीको कर्णाली कृषि कम्पनी स्थापनाको माग गरेका हुन् । कर्णालीमा कृषि उत्पादन हुने भए...
देशैभरीका स्वास्थ्य संस्थाहरुलाई मापदण्ड बमोजिम स्वास्थ्य बीमा सेवा दिन बोर्डको निर्देशन
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई मापदण्ड बमोजिम स्वास्थ्य बीमा सेवा प्रदान गर्न निर्देशन दिएको छ ।बोर्डको फागुन २४ गते बसेको बैठकले स्वास्थ्य संस्थाहरुलाई नियमित खाने औषधि लिन आउने बिरामीहरुको लागि छुटै रेलफिल काउण्टरको स्थापना गरी...
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा
काठमाडौं । बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा पहाडी तथा उच्च पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ । वर्षा भएसँगै त्यहाको जनजीवन अस्तव्यस्त भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा...
धावनमार्ग र आकाश दुवै ठाउँ श्रीका जहाजमा समस्या, जोखिम पत्ता लगाउन विस्तृत अध्ययन हुँदै
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक साताभित्र सबै जहाजको विस्तृत अध्ययन गर्न श्री एयरलाइन्सलाई निर्देशन दिएको छ । पछिल्लो समय महिनैपिच्छे जहाजमा कुनै न कुनै समस्या आउन थालेपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो । श्रीका जहाज धावनमार्गमा गुड्दै...
बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ७०० रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख २५ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४...
प्रचण्ड नेतृत्वको सरकारद्धारा भ्रष्टाचारविरुद्ध ऐतिहासिक निर्णय, जुनसुकै कालखण्डका भ्रष्टाचार छानविन गर्ने गठबन्धनको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कुनै पनि कालखण्डका भ्रष्टाचार काण्डको छानबिन गर्ने जनाएको छ । सरकारले न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले जुनसुकै कालखण्डका भ्रष्टाचारबारे पनि छानबिन गर्ने जनाएका हुन ।...
राष्ट्र बैंकले १ अर्ब ९१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ९१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले मद्धती निक्षेपमा लगानी गर्न लागेको हो । केन्द्रिय...
ऊर्जा विकासका लागि सत्तागठबन्धन दलका के के छन् योजना ?
काठमाडौँ । सरकारले विद्युत् उत्पादन विस्तारमार्फत आर्थिक बृद्धिदर बढाउने भएको छ । सरकारले न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गर्दै पूर्वअर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । विद्युतीकरणमार्फत आमनागरिकको जीवन सहज तुल्याउने, इन्धनमाथिको परनिर्भरता न्यून गर्ने र मुलुकको...
यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गर्ने सत्ता गठबन्धन दलको घोषणा
काठमाडौँ । सरकारले यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गर्ने भएको छ । सरकारले न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गर्दै पूर्वअर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । राष्ट्रिय पूर्वाधारमा अन्तर–निकाय समन्वय सुनिश्चित गर्ने, यातायात र सडकलाई आर्थिक विकासका...
रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यले लगानी बढाउने
काठमाडौँ । सरकार रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यको लगानी बढाउने भएको छ । सरकारले न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गर्दै पूर्वअर्थमन्त्री विष्णु पौडेलले ‘गिग’ अर्थतन्त्रमा युवाहरुको पार्ट–टाइम आवद्धतालाई प्रोत्साहित गर्ने बताएका हुन् । स्वदेशी उत्पादन र स्वदेशी...
आर्थिक शिथिलता अन्त्य गर्ने सरकारसँग कस्ता योजना ?
काठमाडौँ । सरकारले अर्थतन्त्रमा उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीब्रता दिने बताएको छ । सरकारले न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक यस्तो बताएको हो । सुस्त कर्जा प्रवाह र पुँजीगत...
सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौं । सत्तारुढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको उपस्थितीमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो । जनतामा रहेको निराशा चिर्दै आशा र...

















