भैरहवाबाट काठमाडौं आउँदै गरेको बस धादिङको घाटबेसीमा दुर्घटनाग्रस्त, कम्तीमा ७ जनाको निधन

काठमाडौं । रुपन्देहीको भैरहवाबाट काठमाडौंतर्फ आइरहेको एक रात्रीबस आज विहान पृथ्वी राजमार्गको धादिङस्थित घाटबेसी भन्ने स्थानबाट त्रिशुली नदिमा खसेर दुर्घटनाग्रस्त हुँदा सो बसमा सवार कम्तीमा ७ जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार लु२ख २१२१ नम्बरको...


विश्वभरका फेसबुकको खाता एकाएक बन्द, सर्भर डाउन

काठमाडौं । प्रतिष्ठित सामाजिक सञ्जाल फेसबुकका अर्बौ खाताहरु एकाएक बन्दभएपछि विश्वभर अनलाईनमार्फत हुने सञ्चार सम्पर्क विच्छेद भएको छ । सामाजिक फेसबुकका विश्वका विभिन्न स्थानमा रहेका सर्भरहरु बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकको मोबाइल एपमा...


रविलाई गृहमन्त्री हुन नदिन माफियाको दौडधूप, व्यापारिक समूह र विचौलियाको एक टोली पुग्यो बालकोट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गृहमन्त्री बन्न नदिन माफियाहरुको दौडधूप सुरु भएको छ । दौडधूपका क्रममा विशाल ग्रुप र अघोषित विचौलियाहरुको एक टोली नयाँ सत्ता गठबन्धनको मुख्य एक घटक एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट...


पुल्चोकको ४-‘४’ रोपनी सरकारी जग्गा चौधरी ग्रुपको कब्जामा, सर्वोच्चको फैसला बमोजिम आफ्नो भएको दावी

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा योजनावद्ध रुपमा कब्जा गरेको चौधरी ग्रुपले १६ सय वर्ष लामो इतिहास बोकेको रातो मत्स्येन्द्रनाथको जात्रा नै समाप्त पार्ने गरी सरकारी जग्गा हडपेको रहस्य खुलेको छ । २०२१ सालको नापी अनुसार...


काठमाडौंको २ रोपनी सरकारी जमिन हडपेका ल्यारक्यालले पठाए ३ पन्ने जवाफ, कब्जामा रहेको जग्गा छोड्ने

काठमाडौं । माओवादी केन्द्रका नेता एवं पूर्वअर्थराज्यमन्त्री ल्हारक्याल लामाले ८ आना किनेर २ रोपनी १ आना सरकारी जग्गा हडपेको विषयमा ३ पन्ने जवाफ पठाएका छन् । हडपेको सरकारी (सार्वजनिक) जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको बुढानीलकण्ठ नगरपालिकाले लामालाई फागुन...


भ्रष्टाचार अभियोगमा ४ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहितका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । राजविराज मधुवापुर वडा कार्यालयबाट अर्जी टोलसम्मको तीन सय मिटर सडक कालोपत्र गर्ने क्रममा प्रक्रिया नपु¥याइ काम गरेकाले भ्रष्टाचारको अभियोगमा...


एमालेसँग सफल वार्ता गरेका कारण वर्षमान ‘अर्थमन्त्री’, शपथ नखाँदै बजेट बनाउन प्रचण्डको निर्देशन

काठमाडौं । यसअघि अर्थमन्त्री भएर पनि बजेट बनाउन नपाएका वर्षमान पुनले मन्त्रीको शपथ खानु पहिल्यै बजेटको तयारी थाल्ने निर्देशन पाइसकेका छन् । जसरी अहिले प्रधानमन्त्री प्रचण्डले मन्त्रीको शपथ खानुअघि बजेटको तयारी थाल्न निर्देशन दिए त्यसरी पुनलाई केही दिन अघि...


निजामती कर्मचारीले खुल्ला बजारबाट सेयर खरिद गर्न पाउने

काठमाडौँ । नेपाल सरकारका निजामती कर्मचारीहरुले सेयर कारोबार गर्न पाउने भएका छन् । सोमबार संसदमा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा नेपाल सरकारका निजामती कर्मचारीले खुल्ला बजारबाट सेयर...


सुनको मूल्य हालसम्मकै उच्च, एक तोलाको १ लाख २३ हजार पुग्यो

काठमाडौँ । सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । सुन आज हालसम्म कै उच्च मूल्यमा पुगेको हो । मंगलबार मात्र सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य एक लाख २३ हजार रुपैयाँ...


विनोद चौधरी प्रहरीको अनुसन्धान घेरामा, बाँसबारी जग्गा काण्डमा बयान दिँदै

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा किर्ते तथा ठगी गरेर हडप्ने ‘चौधरी ग्रुप’का अध्यक्ष विनोद चौधरी समेतलाई अनुसन्धानमा तानेको छ । तत्कालीन बासबारी छालाजुत्ता कारखानासँग सम्झौता गर्दा...


नयाँ तीन मन्त्रीले लिए शपथ

काठमाडौँ । नयाँ तीन मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति राम चन्द्र पौडलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियता शपथ गराएका हुन् । वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन समिकरण बनेको हो । ५ बजे शपथ लिने भनेपनि केहि...


वडाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । जिल्ला प्राविधिक कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे, सिँचाई आयोजनाका इन्जिनियर महेश सिंह कठायत, वडा नं ९ का वडाध्यक्ष परुनाथ योगीसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सम्झौताविपरीत...


चार जना मन्त्रीलाई अपरान्ह ४ बजे शपथ ग्रहण गराइने

पछिल्लो अपडेट अनुसार जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव सरकारमा समावेश हुने अन्तिम निर्णय भने भइसकेको छैन । राष्ट्रपति कार्यकालमा ३ जनाको नाम मन्त्रीका लागि गएको हो । शपथ ग्रहण समेत साँझ ५ बजे हुने जनाइएको छ ।  काठमाडौँ ।...


वर्षमान पुन अर्थमन्त्री बन्ने लगभग निश्चित, झुक्किए लगानीकर्ता !

काठमाडौं । सत्ता समिकरण फेरिएसँगै अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको नाम चर्चामा थियो । तर पछिल्लो घटनाक्रम अनुसार अर्थमन्त्री विष्णु पौडेल नभई वर्षमान पुन (अनन्त) बन्ने लगभग निश्चित भएको छ । माओवादी स्रोतका अनुसार हालसम्मको पछिल्लो सहमति अनुसार एमालेले राष्ट्रिय...


सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा दुई हजार रुपैयाँले बढेको सुन आज स्थिर रहेको हो । सोमबार छापावाला सुनको मूल्य एक लाख २१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार...


अर्थमन्त्री बन्ने लाइनमा को को ? विष्णु पौडेल, वर्षमान पुन वा स्वर्णिम वाग्ले ?

काठमाडौं । वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने भएपछि अर्थमन्त्री को बन्छ भन्ने चर्चा आर्थिक क्षेत्रमा सुरु भएको छ । गत आम निर्वाचन लगत्तै बनेको गठबन्धन ब्यूतिएँपछि नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको नाम सर्वाधिक चर्चामा रहेका छ । शेयर...


मध्यराति बालकोटको ओली निवासमा किन गईन महिला मन्त्री ?

काठमाडौं । सत्ता गठबन्धनमा भत्किने अन्तिम अवस्थामा पुगेपछि गएराति मध्यरातिसम्म प्रमुख राजनीतिक पार्टीका नेताहरुले दौडादौडी चलिरहेको थियो । हिजो साँझ एमाले र रास्वपासहितको गठबन्धनका बीचमा तीन घण्टा भन्दा लामो समय चलेको छलफल अन्तिम निष्कर्षतिर पुग्नै लाग्दा नेपाली कांग्रेसबाट सरकारमा...


अन्ततः रवि लामिछाने गृहमन्त्री बन्दै, नयाँ गठबन्धन बनाउने अन्तिम तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । सत्ता सञ्चालनमा चर्को असहयोग गरेको महसुस गरेका प्रधानमन्त्री प्रचण्डले अन्ततः सत्ता गठबन्धन नै फेरबदल गरिदिने अन्तिम तयारीमा पुगेका छन् । जस अनुसार कांग्रेस र समाजवादीलाई सत्ता बाहिर छोडेर एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र महतो...


पाकिस्तानमा शहबाज सरिफको नेतृत्वमा नयाँ सरकार गठन

काठमाडौं । हालै सम्पन्न भएको निर्वाचनपछि पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ चयन भएका छन् । सरिफको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै पाकिस्तानमा नयाँ राजनीतिक परिदृष्यसँगै अघि बढेको छ । यसअघि १६ महिना प्रधानमन्त्री भएर देशको बागडोर सम्हालेका शहवाज सरिफ पूर्व...


मुलुकको अर्थतन्त्र चलयमान बनाउन ‘चेम्बर एक्स्पो २०२४’ ले ठूलो भुमिका खेल्छः अध्यक्ष मल्ल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ’चेम्बर एक्स्पो २०२४’ ले मुलकको अर्थतन्त्रलाई चलयमान बनाउने बताएका छन् । चेम्बरले फागुन २४ गतेदेखि आयोजना गर्ने लागेको सातौ चरणको ’चेम्बर एक्स्पो २०२४’ सम्बन्धि पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मल्लले यस्तो...