नेपाल सम्वतको आज नयाँ वर्ष, प्रधानमन्त्रीले भने, ‘न्यूदँया भिन्तुना’

काठमाडौं । नेपाल सम्वत अनुसार आजबाट ११४४ वर्ष सुरु भएको छ । हरेक वर्ष म्ह पूजाको दिन सुरु हुने नेपाल सम्वत तिहारको भाइ टीकाको अघिल्लो पर्ने गर्दछ । प्रधानमन्त्री प्रचण्डले नेपाल सम्वतको नयाँ वर्षको अवसरमा शुभकामना जारी गर्दै सहकार्य...


टिकटक बन्द हुँदा ब्याण्डविथ बापत बार्षिक तीन अर्ब रुपैयाँ बचत हुने, ‘आईवे’मा ३० प्रतिशत लोडभार कम

काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सम्बन्धमा सरकारले गरेको निर्णयमाथि मिश्रित प्रतिक्रिया आइरहेको छ । सरकारले गरेको सो निर्णयलाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर सरकारको विरोध गरिरहेका छन् भने विकृत्तिको भाँडो टिकटक बन्द गरेकोमा सरकारलाई धन्यवाद दिनेहरु पनि उत्तिकै रहेका...


मुस्ताङको कोरला नाका व्यवसायिक रुपमा आजदेखि सञ्चालन

काठमाडौं । मुस्ताङको कोरला नाका आजदेखि दुवैतर्फ सञ्चालनमा आएको छ । समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाकाको चीनको सिगात्से प्रान्तको झोम्वा काउन्टीका मेजेस्ट्री नुर्वु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उद्घाटन...


टिकटक प्रतिबन्द गर्ने निर्णय आजै कार्यान्वयनमा जाँदै, पत्र लेखिसक्यौं, अबको केहीबेरपछि बन्द हुन सुुरु हुन्छः प्राधिकरण

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णय आजै कार्यान्वयनमा जाने नियामक नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी अध्यक्ष पुरुषोत्तम खनालले सबै आईएसपीलाई पत्र लेख्ने काम सम्पन्न भइसकेको र आजै पत्र पठाएर बन्द गरिने...


नेपालसहित कति पुग्यो टिकटक बन्द गर्ने देशहरुको संख्या (सूचीसहित)

काठमाडौं । नेपालसँगै संसारभर टिकटकमाथि प्रतिबन्ध लगाउने मुलुकहरुको संख्या २७ पुगेको छ । नेपाल सरकार मन्त्रिपरिषद बैठकले सोमबार मात्रै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । टिकटकमा सामाजिक सद्भाव विथोल्ने खालका गतिविधि बढेको भन्दै सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको...


टिकटक बन्द गरेपछि चौतर्फी हंगामा, अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर सरकारको बद्नाम गरिँदै

काठमाडौं । सरकारले आजैदेखि लागू हुने गरी टिकटक बन्द गर्ने निर्णय गरेपछि चौतर्फी रुपमा सरकारको आलोचना सुरु भएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समेत सरकारको टिकटक बन्द गर्ने निर्णय गलत भएको प्रतिक्रिया दिएका छन् । तर, सामाजिक...


अबदेखि सरकारी कागजातमा नेपाल संवत अनिवार्य लेख्ने सरकारको निर्णय

काठमाडौं। नेपाल सरकारले अबदेखि सकारी कागजातमा नेपाल संवत अनिवार्य उल्लेख गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको हो। नेपाल संवत्...


गृहमन्त्रीले भने-आजैबाट टिकटक बन्द हुन्छ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिकटक आजैदेखि बन्द हुने बताएका छन् । प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने भए पनि त्यसपछि बन्द हुने मन्त्री श्रेष्ठले बताए । उनले ‘सामाजिक सदभाव बिगार्ने, उश्रृंखल गतिविधि गर्ने, राष्ट्रियता कमजोर...


टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय, निर्णय तत्कालै लागू हुने

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक तत्काल बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताईन् । टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम...


कुलमानको सफलता : लक्ष्मीपूजामा आफ्नै देशको विजुली, १ सेकेण्ड पनि निभेन बत्ति, ५१७ मेगावाट भारतलाई बेचियो

काठमाडौं । लक्ष्मीपूजाको दिन गत वर्ष भन्दा यो वर्ष देशभर विद्युतको माग १३३ मेगावाटले बढेको छ । यो पल्ट लक्ष्मी पूजामा देशभरको पिक डिमान्ड अर्थात् उच्च विद्युत माग १४३८ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ नेपाल...


संकटमा नेपाल एयरलाइन्स, एक पछि अर्को गर्दै थन्किदै जहाज

काठमाडौं । राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सका जहाज एक पछि अर्को गर्दै थन्किन थालेका छन् । नेपाल एयरलाइन्ससँग ६ वटा विमान मात्रै चालु अवस्थामा रहेकामा एक पछि अर्को गर्दै विग्रन थालेका हुन् । फेरि हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न...


हाथवेको आम्दानी घटेपनि खुद नाफा हजार गुणाले वृद्धि, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आम्दानी घटेपनि खुद नाफा गत आर्थिक वर्षको तुलनमा उल्लेख्य रुपमा बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा एक हजार ५५८.४९ प्रतिशत बढेको छ । गत...


आज तिहारको तेस्रो दिन, गाई तिहार मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ। गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो। गाई जगत जननी भएकाले पनि हिन्दु...


जुवा खेलेको आरोपमा नख्खिपोटबाट १० जना पक्राउ

जुवा खेलेको आरोपमा प्रहरीले ललितपुरबाट १० जनालाई पक्राउ गरेको छ। शनिबार प्रहरीले ललितपुरको नख्खिपोटस्थित एक रेष्टुरेन्टबाट १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। ७ जना महिला र ३ जना पुरूषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।...


२.८० लाख रुपैयाँमै नेटा भी कार, यस्ता छन् शर्तहरु

काठमाडौं । धन्तेरसमा नेटा भी विद्युतीय कार खरिदमा विशेष छुट योजना सार्वजनिक भएको छ । नेटा भीको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटर्सले विशेष अफर ल्याएको हो । कम्पनी ल्याएको अफर अन्तर्गत अब नेटा भी डाउन पेमेन्टमा लिन चाहने...


तिहारमा सूनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । तिहारको मुखमा सूनचाँदीको मूल्य सामान्य रुपले घटेको छ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोलामा...


आज कुकुर तिहार, आजै अपरान्ह लक्ष्मी पुजा गरिँदै

काठमाडौं । यस वर्षको तिहारको आज दोस्रो दिन । आज विहान घरघरमा कुकुर तिहार मनाइदैछ । आजको दिनलाई नरक चतुर्दशी भनिन्छ । आज कुकुरको पुजाआज गरी, मिष्ठान्न खाने कुरा दिएर कुकुरको पुजा गरिन्छ । कुकुरलाई इमान्दार जनावरको रुपमा लिइन्छ...


शेयर धितो कर्जा ६.२ प्रतिशतले बढ्यो, रियल स्टेटको सुस्तता कायमै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा बढेको छ । चालू आर्थिक वर्षको तीन महिनामा यस्तो कर्जा २.३ प्रतिशतले बढेको हो । राष्ट्र बैंकले जारी गरेको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार असोज मसान्नसम्म एक खर्ब ९...


सरकारको खातामा एक खर्ब नगद मौज्दात थपियो, राजस्व परिचालन बढ्यो

काठमाडौं । सरकारी खातामा झण्डै एक खर्ब नगद मौज्दात थपिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदन अनुसार असोज मसान्तसम्म राष्ट्र बैंकमा रहेका विभिन्न खातामा कुल एक अर्ब ७१ अर्ब ५१...


बालेनले महानगरभित्र राती १ बजेसम्म देउसी भैलो खेल्न दिने, महानगर प्रहरीले ‘गस्ती’ गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र राती १ बजेसम्म देउसी भैलो खेल्न पाउने मेयर बालेनको फेसबुक स्टाटस चर्चामा आएको छ । सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ले राती १ बजेसम्म भैलो खेल्न मिल्नेगरी सुरक्षा प्रबन्ध मिलाएको स्टाटस पोष्ट्याएका...