सुभाष सापकोटा यती एयरलाइन्सको सीईओ नियुक्त, गुम्दो विश्वास फर्काउने चुनौति
काठमाडौं । डिजिटल वालेट इसेवालाई आजको अवस्थामा ल्याईपुर्याउन महत्वपूर्ण भूमिका खेलेका कुशल व्यवस्थापक सुवास सापकोटा यति एयरलाइन्स कम्पनीको सिईओमा नियुक्त भएका छन् । गत वर्षदेखि इसेवा छोडेका सापकोटा एक वर्षे कुलिङ पिरियड सकेर यति एयरलाइन्सको सिईओमा नियुक्त भएका हुन्...
दशैं विदामा पनि इन्धन वितरण नरोकिने, कुन्-कुन् दिन खुल्छन् पम्प ?
काठमाडौं । नेपाल आयल निगमले दशैं विदामा समेत इन्धन वितरण नरोक्ने भएको छ । निगमले दशैँ विदामा समेत पट्रोल, डिजेल र हवाई इन्धन वितरण गर्न भनी देशभरका डिपोहरुलाई सूचित गरिसकेको छ । विदाका बेला कुन ठाउँमा, कुन दिन, कुन...
बैंक अफ अमेरिका र बोफा जस्ता ‘बिग बैंक’का शाखा धमाधम बन्द गरिंदै
काठमाडौं । बैंक अफ अमेरिकाले २० बढी खुद्रा शाखाहरु बन्द गर्ने योजना बनाएको छ । हालै मात्रै वेल्स फार्गोले १५ अतिरिक्त शाखाहरु बन्द गरेको छ । यि दुबै मेगा बैंहरुले आफ्नो शाखा सञ्चालको आकार घटाउन चाहेको र चुस्त बनाउन...
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला निलम्वित
काठमाडौं । नतिजामुखी काम गर्न नसकेको तथा आर्थिक अनियमितता गरेको आरोपमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला निलम्वनमा परेका छन् । स्वास्थ्य मन्त्रालयले डा. बसौलालाई निलम्वन गरेको हो । बसौलाले अनियमिता गरेको भन्दै मन्त्रालयले स्पष्टिकरण सोधेको थियो...
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक निलम्बनमा परेसँगै ५ जना सदस्यले दिए सामूहिक राजीनामा
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलास्वास्थ्य बीमा बोर्ड धरासायी बन्दै गएको छ । केहीदिन अगाडी मात्र बीमा बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलालाई निलम्बन गरिएको थियो । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले अघिल्लो दिन मात्र...
शिक्षाका नाममा दुई महिनामै विदेशियो २३ अर्ब, पोहोर भन्दा दोब्बर
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन-भदौ)मा मात्रै ठूलो मात्रामा नेपाली अर्थतन्त्रको शैक्षिक पलायन भएको छ । राष्ट्र बैंकले जारी गरेको वित्तीय स्थितिमा उल्लेख आँकठा अनुसार पहिलो दुई महिना साउन र भदौमा मात्रै शिक्षाका लागि भन्दै २३...
चर्को महँगीमा भान्सा, खाद्य तथा पेय पदार्थ समूहको स्फीति धेरै
काठमाडौं । यो आर्थिक वर्षको सुरुवातदेखि नै आम उपभोक्ताले महँगीको चर्को मार खेप्नुपर्ने भएको छ । यो आर्थिक वर्षको सुरु दुई साउन र भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत देखिएको छ । राष्ट्र बैंकले जारी गरेको मुलुकको...
मूल्यवृद्धि ८ दशमलव १९ प्रतिशत पुग्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो २ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गएको भदौ मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता...
एनआरएनलाई नेपाली नागरिकता वितरण, नेपालमा व्यवसाय गर्न र सम्पति राख्ने बाटो खुल्यो
काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिएको छ । प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीत मंगलबार बिहान गैरआवासीय नागरिकता वितरण गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र डा.बद्री केसीलाई नागरिकता...
एनआरएनएको महाधिवेशन आजदेखि, अध्यक्षमा ४ जनाको उम्मेद्वारी, पहिलो पल्ट अनलाइन भोटिङ
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । संघले ‘नेपालीका लागि नेपाली’ र ज्ञान र रुपान्तरण समृद्धिको आधार भन्ने नाराका साथ अन्तर्राष्ट्रिय अहाधिवेशन गर्न लागेको हो । एनआरएनएको महाधिवेशनको उद्घाटन दिउँसो २ बजे होटल...
विद्युत प्राधिकरणले हालसम्मकै ठूलो आईपीओ ल्याउँदै, ‘एकैपल्ट २४ करोड कित्ताको शेयर निष्कासन’
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हालसम्म कै ठूलो २४ करोड कित्ताको आईपीओ जारी गर्ने तयारी गरेको छ । वित्तीय पुनर्संरचना गरेर चुक्ता पूँजी तीन खर्ब बनाउने योजनाकासाथ प्राधिकरणले २४ करोड कित्ताको आईपीओ जारी गर्न लागेको हो । प्राधिकरणले प्रिमियममा...
ठूलो खोला हाइड्रोपावरले लगानी जुटायो, सिटिजन्स बैंकको अगुवाईमा कृषि विकास र माछापुछ्रे बैंकले लगानी गर्ने
काठमाडौं । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाईमा लगानी जुटेको हो । यस आयोजनामा कृषि विकास बैंक र माछापुछ्रे बैंकको पनि लगानी रहनेछ । आज अर्थात असोज २९...
एनसेलको डाटा सेन्टर नै गैरकानूनी, आईएसपी र एनएसपीको गतिविधि पनि शंकास्पद
काठमाडौं । विवादै विवादले घेरिएको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल गैरकानूनी ढंगले व्यवसाय गरिरहेको भन्दै नागरिकस्तरबाटै विरोध हुन थालेको छ । एनसेलले राजस्वमा गरेको गडबडी तथा सरकारी जग्गा हिनामिना सम्बन्धमा छानविन गर्न माग गर्दै नागरिक समाजले संसद भवनअघि विरोध...
दशैं मनाउनका लागि उपत्यकाबाट एक लाख ५० हजार यात्रु बाहिरिए
काठमाडौं। नेपालीहरुको महान् पर्व दशैं मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकाशं विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् । काठमाडौँ उपत्यका...
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
काठमाडौं । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज विहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको...
काठमाडौं फोटोग्राफर संघको निःशुल्क आँखा शिविर सम्पन्न
काठमाडौं । काठमाडौं फोटोग्राफर संघले शनिबार काठमाडौंमा निःशुल्क आँखा शिविर कार्यक्रम संचालन गरेको छ । नेपालीहरुको महान चाड वडा दशैं, शुभ दीपावली, नेपाल सम्बत ११४४ तथा छठ पर्वको शुभकामना आदान–प्रदान गर्न आयोजित कार्यक्रममा निःशुल्क आँखा शिविर संचालन गरिएको हो...
डीडीसीका १४ उत्पादनमा छुटै छुट
काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दशैं, तिहार, छठपर्वमा आफ्ना उत्पादन विक्रि गर्दा छुट दिने भएको छ । संस्थानले आफ्ना १४ उत्पादनमा सहुलियत दिने घोषणा गरेको हो । डीडीसीको केन्द्रीय कार्यालय लैनचौरमा यसका लागि मेला नै लाग्ने...
आजदेखि बडादशैं सुरु, घटस्थापनाको उत्तम साइत बिहान ११ः२९ मा
काठमाडौँः आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दशैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास...
नेपाली बजारमा हाइगर ब्राण्डका विद्युतीय गाडीहरु सार्वजनिक हुँदै
काठमाडौं । कमर्सियल गाडीहरुको विक्री वितरणमा नेपालको स्थापित डिलर शशिला मोटर्स् प्रालिले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भएको छ । कम्पनीले जसका लागि शुक्रवार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसंग सम्झौता गरेको हो ।...
एमसीसीको प्रसारणलाइनका सबै ठेक्का रिजेक्ट, भारतीय ठेकेदार असाध्यै महँगा
काठमाडौं । अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)अन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रबार नोटिश जारी गरेर यी सबै ठेक्का रद्द भएको जानकारी दिएको छ । यी ठेक्काहरुमा बोलपत्रअघि गरिएको...




















