एनएलजी इन्स्योरेन्समा रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । इन्स्योरेन्सले म्यानेजर लेभल, अफिसर लेभल र असिस्टेन्ट लेभलका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सो लेभल अन्तर्गतका मार्केटिङ।अन्डरराइटिङ क्लेमका...


इन्स्योरेन्स इन्स्टिच्युट नेपाल र निप्स, लुम्बिनी प्रदेशद्धारा म्यानेजर तालिम सम्पन्न, ७६ शाखा प्रमुख सहभागी

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको आयोजनामा नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), र लुम्बिनी च्याप्टरको समन्वयमा म्यानेजर तालिम सम्पन्न भएको छ । उक्त तालिम कात्तिक २५ र २६ गते महाराजा रिसोर्ट, बुटवलमा दुई दिवसीय तालिम सम्पन्न भएको हो ।...


शिखर इन्स्योरेन्सले १८औं वार्षिकोत्वसको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम गर्दै

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले आफ्नो १८औं वार्षिकोत्वसको अवसरमा राष्ट्रब्यापि रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले यहि कात्तिक २७ गतेदेखि मंसिर २ गतेसम्म सातै प्रदेशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो । कम्पनीले प्रदेश नं....


युनाइटेड इन्स्योरेन्सकी सिईओ उपासना पौडेलको राजिनामा स्वीकृत, सुवेदीले पाए कामु सिईओको जिम्मेवारी

काठमाडौं । बीमा क्षेत्रकै पहिलो महिला सिईओको राजिनामा स्वीकृत भएको छ। युनाइटेड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिईओ) उपासना पौडेलको राजिनामा स्वीकृत भएको हो । कार्तिक २५ गते शुक्रवार साँझ ४ बजे बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत...


युनाईटेड इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । युनाईटेड इन्स्योरेन्सले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ। । इन्स्योरेन्सको कार्तिक २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को लागि लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले कम्पनीको आ।...


मर्जर प्रकृयामा रहेका बीमा कम्पनीहरुसँग बीमा प्राधिकरणको छलफल

काठमाडौं । बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई छलफलको लागि नेपाल बीमा प्राधिकरण बोलाएर छलफल गरेको छ। बीमा कम्पनीहरुमा हाल भईरहेको मर्जरको प्रकृया कुन आधारमा अघि बढिरहेको छ र आगामी दिन कसरी अघि बढ्ने तरखरमा रहेको छ भन्ने...


युनाइटेड इन्स्योरेन्सद्धारा पुराना बाँकि लाभांश लिन सेयरधनीलाई आग्रह

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले विभिन्न आर्थिक वर्षको नगद लाभांश प्राप्त गर्न बाँकी सेयरधनीलाई उक्त रकम बुझिलिन आग्रह गरेको छ । युनाइटेडले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । लगानीकर्ताले नगद लाभांश लिन कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट...


त्रैमासिक समिक्षामा १३ कम्पनीको बीमा व्यवसाय बढ्दा ६ कम्पनीको घट्यो ( तथ्यांक सहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ११। ८५ प्रतिशतले बढेको छ ।चालु आर्थिक वर्षको असोजसम्ममा निर्जीवन बीमा कम्पनीहरुले करिब ११ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार १९ वटा...


युनाइटेड इन्स्योरेन्स डडेलधुरा शाखाद्धारा नौ लाख रुपैयाँ बीमा दावी भुक्तानी

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी, डडेल्धुरा शाखाले बीमा दावी भुक्तानी बापत नौ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । गत असार ५ गते दुर्घटनामा परेको ट्रयाक्टरको क्षतीपुर्तीका लागि बीमा दावी भुक्तानी बापतको नौ लाख रुपैयाँ मंगलवार हस्तान्तरण गरेको हो ।...


सानिमा जिआईसी इन्स्योरेन्सको सल्लाहकारमा लामिछाने र गौतम नियुक्त

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा दुई जना सल्लाहकार नियुक्त भएका छन् । कम्पनीको यही कार्तिक २१ गते बसेको सञ्चालक समितिकोे बैठकमा दुवै जना सल्लाहकारहरुले भाग लिएका छन् । कम्पनीले मर्जरअघि सानिमा जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष खेमराज...


निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन पौने ११ अर्ब रुपैयाँ, राष्ट्रिय बीमा कम्पनी, शिखर र सगरमाथा अग्रस्थानमा

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा पौने ११ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्यांक अनुसार पहिलो त्रैमासको अवधिसम्ममा निर्जिवन बीमा कम्पनीहरुले १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ...


मर्जरसम्बन्धि प्रस्तावसहित अजोड इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, यस्ता छन् अन्य एजेन्डाहरु

काडमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २० गते बसेको संचालक समितिको बैठकले सभा मंसिर ९ गते, शुक्रबार लैनचौर बैङ्क्वेट, काठमाडौँमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । सभाले कुनै उपयुक्त...


सानिमा जिआईसी इन्स्योरेन्सलाई एकिकृत कारोबार गर्न बीमा समितिको सैद्धान्तिक स्वीकृती, छिट्टै खुल्दै शेयर कारोबार

काठमाडौं । बीमा समितिले सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीलाई एकिकृत कारोबार गर्न बीमा समितिले सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ ।सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच मर्जरपछि निर्जीवन बीमा क्षेत्रमा दोस्रो कम्पनीको रुपमा मर्जर सफल गर्दै सानिमा जिआईसी इन्स्योरेन्सले एकीकृत कारोबार...


कोरोना बीमाको रकम यसै साता भुक्तानी हुने

काठमाडौं । वर्षपछि बीमा कम्पनीहरूले कोरोना बीमाको भुक्तानी सुरु गर्ने भएका छन् । आम जनमानसमा कोरोना बीमाको पैसा आउने अपेक्षा नै मरिसकेको बेला बीमा कम्पनीहरुले कोरोनाको रकम बाड्ने तयारी गरेको हो । कोरोनाको रकम सर्वसाधारणलाई रकम आउने भएपनि कैयौ पटकको...


फस्ट क्लेम फस्ट सर्भिसको आधारमा कोरोना बीमा दाबी भुक्तानी गर्ने तयारीमा छौ: अध्यक्ष चंकी क्षेत्री

काठमाडौं । बीमा समितिले आज कोरोना बीमा वापतको अर्थमन्त्रालबाट निकासा भएको रकम बीमक संघको खातामा पठाएको छ । नेपाल बीमक संघले कोरोना बीमाको एक अर्ब रुपैयाँ पाएको छ संघका अध्यक्ष चंकी क्षेत्रीले सरकारले निकासा गरेको एक अर्ब रुपैयाँ बीमा...


यस्तो छ कोरोना बीमाको दावी भुक्तानी प्रक्रिया, बीमा पुलबाट निर्णय–पिसिआर पोजेटिभ मितिलाई समेत आधार मानेर रकम भुक्तानी

काठमाडौं । कोरोना बीमितलाई रकम वितरण गर्ने सम्बन्धमा नेपाल बीमक संघले आइतबार छलफल गर्ने भएको छ । कोरोना बीमितलाई तत्कालै रकम वितरण गर्न बीमा समितिले हिजो लिखित निर्देशन र रकम उपलब्ध गराएपछि नेपाल बीमक संघले रकम वितरण गर्न आइतबार...


सरकारी कर्मचारी र संघ संस्थामार्फत बीमा गरेकाहरुले पहिलो चरणमा कोरोना बीमाको रकम नपाउने, यस्तो छ भुक्तानीको प्रक्रिया

काठमाडौं । बीमा समितिले कोरोना बीमाको रकम दावी भुक्तानी गर्ने निर्णय गरेसँगै दावी भुक्तानीको प्रतिक्षामा रहेका एक लाख भन्दा बढि मानिसहरु उक्त रकम लिन हतारिएका छन् । विगत लामो समयदेखि नै प्रतिक्षा सूचिमा रहेकाहरु रकम लिन तछाड मछाड गर्दै...


कोरोना बीमाको दावी भुुक्तानी सुरु गर्ने बीमा समितिको निर्णय, पहिलोलाई प्राथमिकतामा भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन

काठमाडौं। बीमा समितिले कोरोना बीमा बापतको दावी भुक्तानी रकम वितरण गर्न सुरु गर्ने निर्णय गरेको छ । सरकारले एक अर्ब रुपैयाँ रकम दिएपछि बीमा समितिले पिसिआर परिक्षणमा पोजेटिभ देखिएर पहिलो दावी गर्नेलाई प्राथमिकतामा पहिले पाउने गरी तत्काल भुक्तानी गर्न...


कोरोना बीमाको दाबी भुक्तानीको लागि बीमा समितिले अर्थमन्त्रालयसँग माग्यो अनुमति

काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानीको लागि बीमा समितिले अर्थमन्त्रालयसँग अनुमति मागेको छ । गत भदौमा सरकारले कोभिड बीमा बापतको दावी भुक्तानी तिर्नको लागि एक अर्ब रुपैयाँ निकासा गरेको थियो । सरकारले करिब १० अर्ब रुपैयाँ तिर्न बाँकी थियो।...


सानिमा जिआइसी इन्स्योरेन्सको संचालक समिति गठन, अध्यक्षमा कुनाल कयाल

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेको नयाँ संचालक समिति गठन भएको छ । साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच मर्जरमा जाने सम्झौता भएपश्चात् बनेको ‘सानिमा जिआइसी इन्स्योरेन्स’को संचालकहरु चयन गरिएको हो । कात्तिक ७ गते...